भीरबाट लड्दा एक को मृत्यु

सोलुखुम्बु÷सोलुखुम्बुमा दुधको शिगाउँपालिका ४ लुनाम बस्ने ११ बर्षीय अरुण बि.क. भीरबाट लड्दा उनको मृत्यु भएको छ ।
हिजो दिउसो साढे २ बजे घर नजिकै रहेको चेल्सी खोलामा बाख्रा चराउने क्रममा चिप्लिएर भिरबाट लडेका बि.क.लाई साथीहरुले घरतर्फ ल्याउने क्रममा पाउने ३ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु जनाएको छ ।

तपाईको प्रतिक्रिया