पोखरीमा डुबेर एक बृद्धको मृत्य

मोरङ÷मोरङको जहदा गाउँपालिका(१ बुधनगरमा सोमवार पोखरीमा डुबेर १ बृद्धको मृत्यु भएको छ ।
पोखरीमा डुबेर सोही ठाउँ बस्ने बर्ष ६० को किसन राजवंशीको मृत्यु भएको हो । अपरान्ह ४ बजे पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि
प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

तपाईको प्रतिक्रिया