राइफल फेला

मोरङ÷शनिवार साझ ६  बजेको समयमा जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका ६ स्थित रहेको बक्राहा नुनसरी खोलामा गाडिएको अवस्थामा एम १६ राइफल फेला परेको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी खटिएका प्रहरीर्ले जिर्ण अवस्थाको राइफल १ थान खिया परेको म्याग्जिन १ थान र गोली ६
राउण्ड फेला परेको हो । फेला परेको हतियार सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया