लाल बाबु र पिआर
गोडा एघारेक दिन अगाडि लालबाबु पण्डित माने सामान्य प्रशासन मन्त्री चढेको गाडीलाई अर्को गाडीले पिाधमा छ्यास्स छुएछ । अब पण्डितलाई के चाहिन्थ्यो ? उनले कोकोहोलो मच्चाए ‘मेरो ज्यान लिन खोज्या हो ।’ अनुहार न दनुवार पाण्डव सुनुवार भनेझै त्यस्ता हरेउको ज्यान कसले लिनु । उन्ले प्वाक्क बोले पिआरवालाहरुको षड्यन्त्र हुनसक्छ । प्रहरीले धुावाधार अनुसन्धान गर्यो । कही पिआरवालाको ‘प’ सम्म फेला पर्न सकेन । प्रहरीले पुन: मन्त्रीलाई त्इस्तो केही फेला परेन भनेर आÏनो अनुसन्धानको रिपोर्ट दियो । तर लालबाबुले ज्यान गए नि मानेनन् । पिआरवालाले सिध्याउनै खोज्या थे भने उनी चढेको गाडीलाई सम्म परेका ठाउामा आएर किन छ्यास्स छुन्थे ? त्यत्रा दाशढुंगा, जोगीमाराको भीर पिआरवालाले देख्या थिएनन् ? उतै सुलित बनाइदिइहाल्थे नि । यति जाबो कुरा लालबाबुले किन नबुझ्या होलान् ?
मुस्दण्ड चाहियो रे
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घरज्वाईलाई खानकै धन्दा भनेझौ निर्वाच्न आयुक्त इला शर्मालाई मुस्दण्ड गार्ड नै किन चाहिएको होला ? निर्वाचन आयुक्त पिवी ठाकुरसाग खाजा खाने बहानामा घण्टौसम्म कार्याल्यमै चुक्ुल लगाएर बसेको चर्चा सेलाउन नपाउादै इलाले अनेकौ लीला देखाउन थालेकी छन् । प्रहरीले उच्च पदस्थ कर्मचारीहरुको सुरक्षार्थ आफ्ना अधिकृत खटाउनुपर्यो भने सकेसम्म ऊसाग मिल्दोजुल्दो नै खटाउाछ । महिलालाई महिला पुरक्षलाई पुरुष अधिकृत । तर इलालाई भएन । प्रहरीले उन्को सुरक्षार्थ महिला प्रहरी अधिकृत पठाइदिएछन् । फेरि लिखुरे अधिकिृत चाएिन भनेर फिर्ता पठाइदिइछन् । उन्लाई भुसतिघ्रे, बलिष्ठ पाखुरा भएको अर्थात स्वााठ परेको प्रहरी अधिकृत चाहियो रे । हे भगवान यो मुलकुाा के हुन लाग्या होला ?
चोरलाई चौतारो
चोरलाई चौतारो साधुलाई सुली भन्ने उखान त्यसै चल्या होइन । हाम्रो देशका सवालमा योउखान त झन चरितार्थ नै भएको छ । करोडौ रुपैयाा भ्रष्टाचार गरेको अभियोगनमा अख्तियारले डामेर छाडेका भरत सुवेदीको गतिविधि कसैका लागि पनि पाच्य हुनै सक्दैन । सर्पले सर्पको खुट्टा देृख्छ भनेझै अर्थामन्त्री रामशरण महतोले भरत सुवेदीलाई ठ्याक्कै चिनिहाले । रातारात उन्ले सुवेदीलाई राजस्व अनुसन्धान विभागको उप महानिर्देशक बनाए । जुवा खेल्दा त दुई चार करोड मट्यांग्रा हानेझौ हान्ने सुवेदीले उप महानिदेर्शक पाउन कति मट्यांग्रा हाने कुन्नि । उप महानिर्देशक बन्ने बित्तिकै सुवेदीको फुइा कम्ता बढ्या छैन । उनी आफूले चढ्ने गाडीमा साइरन सहित रातो बत्ती
राखेर सशस्त्र पप्रहरीका दुईजना हतियारधारी गार्ड राखेर हिाड्छन् । दमकल, एम्बुलेन्स, भिआइपी, स्कर्टिङ्ग र सुरक्षाकर्मीका सवारी साधनमा मात्र रातो बत्ती राख्न पाइने नियमलाई ठाडै धोती लगाइद्या छन् । आखिरी सुवेदीलाई कस्ले छुन सकने अर्थमन्त्री रामशरण महतको आर्शिवाद जो छ, कि कसो हौ ?
वैधाउ खंग्र·
अस्तिका दिन वैधाउको पार्टी फुटेछ । फुट्नुपथ्र्यो फुटेछ । आखिरी उहााले पनि क्रान्ति गर्छु भनेर प्रचण्डाउको पार्टी फुटाएकै हो । प्रचण्डाउले क्रान्ति ग र्न सकेनन्, संसदस्य भासमा जाकिए, विस्तारवादीहरुको चाकडीमा गए, क्रान्ति अधुरै छाडे अब क्रान्ति गछु भने पार्टी फुटा०एका थिए । तर वैधावाले कहिल्यै क्रान्ति नै गर्न आाटेनन् । कार्जेकर्ताहरु कहिले क्रान्ति होला भनेर बन्दुक आठ्याएर बस्या बस्यै भए । वैधाउले क्रान्ति नगरे पछि कार्जेकर्ता निराश र हैरान भए । यो सबै कुरा हेरिहेका थिए नेत्रविक्रम चन्दले । आखिरी उनी नेत्र न ठहरिए । अर्थात आाखा । उनले पनि वैधाउले क्रान्ति गर्न नसकेपछि निराश कार्जेकर्तालाई थुम्थुम्याउनु पर्यो । अब नेत्रले सााच्च्किै क्रान्ति गर्ने हुन् कि हेर्याहेर्यै गर्ने हुन त्यो त पछि नै थाहा होला ।
प्रथम लेडिज
सुजु मेम र्फ सुजाता जोष्ठलाई सरकारले अस्ति नै गोठा दुइएक दिनलाई प्रथम लेडिज घोषना गरेर जग हासाउने काम गरेको देख्दा घण्टाघरलाई कुरी कुरी लागेर आयो । सुजु जोष्ठलाई के हेरेर प्रथम लेडिढन घोषना गर्या होला ? दुई महिना अगाडिमात्र पार्टीले कारबाही
गर्याथ्यो । कारबाहीमा परेकीलाई पनि प्रथम लेडिज घोषना गर्दा जग हाास्ने नै भयो । अपाmूले केही नपाएादा गिर्जाउको आत्माले शान्ति पाउादैन भन्दै बेलाबखत बर्बराउने गरेकी जोष्ठलाई यसपालिचाहिा गिर्जाउकै आत्माको शान्तिका लागि प्रथम लेडिज घोषना गर्या जस्तो छ । प्रथम लेडिज भएर ासर्क सम्मेलनमा आफ्नो देशका ऐतिहासिक धरोहर डुलाउन विदेशी आमाहरुलाई लिएर जाादा उनी आफै ट्वाा परेकी थिइन् । भक्तपुरतिरका दरबार क्षेत्रको भुत्लो भाङ्ग जानकारी नभएकी उनले उल्टै स्थानीयसाग सोधखोज गरेकी थिइन् ।
जोगिए वा का कपडा
पर्धानमन्तरी सुशिल दा’ माने सुशिल वा का कपडा यसपटक सकुशल जोगिएकोमा घण्टाघर दंगदाश भएको छ । साउनमा
भारतका पर्धानमन्तरीमात्र नेपाल आउादा बा का कपडा झण्डै च्यातिएका थिए । घरी सुचने माने सुभाष नेम्बाङ्गले बा लाई तान्ने,
घरी मिनेन्द्र रिजालले तान्ने अनि घरी परराष्ट्रका कर्मचारीले तान्ने गरेर बालाई कम्ता हैरान
खेलाएनन् । एकजना पर्धानमन्त्री आउादा त त्यत्रो हैरान खेपेका बाको यसपटक सार्क राष्ट्रकै प्रमुखहरु आउादा हरिविजोग नै हुने भयो भनेर घण्टाघरलाई कम्ता चिन्ता लाग्या थेन । धन्न त्यसो भएन । यस्ता जाडामा बाका कपडा सकुशल
रहे । बालाई पहिला तानतुन गर्ने सुचने, मिनेन्द्र रिजाल अनि परराष्ट्रका कमृचारीलाई सार्कमा प्रवेश निषेध गरेकैले वा तानिनबाट जोगिनु भा’रैछ ।
खिस्रिक्क प्रचण्डाउ
कााग्रेस एमालेलाई धम्क्याउदै फाइदा बटुल्दै आएका प्रचण्डाउ यतिबेला खिस्रिकक पर्या छन् । अपाmूले उठा०का एजेन्डालाई धाक धम्कीकै भरमा पूरा गराउादै आएका प्रचण्डाउको धाक धम्कीलाई कााग्रेस, एमालेले वास्ता गर्न छाडेपछि उनी खिस्रिक्क पर्या हुन् । मधेशवादी दलहरुको बुइा चढेर आन्दोलनको धम्की दिादै आएका प्रचण्डाउले अस्तिका दिन प र्धानमन्तरी सुशिल दा’लाई के मुठभेड खोजेकै हो भनेर धम्क्याउादा सुशिल दा’ले वस्तै नगरी फोन राखिदिएसी’ प्रचण्डाउ आफ्नो साइजमा झर्या छन् रे । त्यसैले कहिले तिल्मिलाउादै रोल्पाका बंकरमा बस्न मन लाग्यो भन्छन्, टन्न दारु धोकेर अन्टेसन्टे बोल्छन् । अरुलाई मुसा बनाइदिन्छु भन्ने प्रचण्डाउ आफै मुसा भएको देख्दा घण्टाघरलाई अलि ननीको लाग्या छ ।
अन्तेमा
सार्क सम्मेलनमा मनपर्दी ढंगले राज्येकोषबाट रकम निकाली यसो छारो हाल्ने ढंगले सिंगारिएको राजधानी फेरि उस्तै हुन थाल्यो रे ।
रोपेका रुखहरु कसैले पानी नहालेर सुक्न थाले रे, फेरि फोहोरको डंगुर जताततै देखिन थाल्यो रे । योत हुनु नै थियो । एक्िछनको घामछाया भनेझै दुई दिनका लागि सिागारिएको ठाउा सधै गुलजार कहाा रहन्छ र ? सिागार्नलाई म नपरी ढंगले हसुर्न पाएका थिए अब संरक्षण गनलाई घिच्न नपाएसी कस्ले गर्ने ? कि कसो हौ ?
