अँग्रेज उपनिवेशका विरुद्धको आन्दोलनमा अग्रमणी भूमिका निर्वाह गर्नु भएका शान्तिपूर्ण आन्दोलनका नायक महात्मा गान्धीको १५० औं जन्म जयन्तिका अवसरमा भारतीय राजदुत मञ्जिभसिंह पुरी लगायत दुतावासका अन्य पदाधिकारीहरु असोज १६ गते अर्थात अक्टोबर २ तारेखका दिन दुतावास परिसर सरसफाइ गर्दै ।

