बीपी कोइराला भारत–नेपाल फाउन्डेन, भारतीय राजदुतावासको आयोजनामा भारतका विख्यात शास्त्रीय गायक पण्डित जसराजको उपस्थितिमा आइतबार संगीतमय सााझ सम्पन्न भएको छ ।
आर्मी अफिसर्स क्लब सुनधारा काठमाण्डौमा भएको एक सााझ
‘भारतका विख्यात शास्त्रीय गायक’ पण्डित जसराजका साथ नाम दिएको उक्त संगीतमय सााझ कार्यक्रको
राष्ट्रपति डा.रामवरण यादव र
भारतीय राजदुत रन्जीत रायले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो ।
भारत सरकारले संगीत क्षेत्रमा प्रदान गर्ने प्रतिष्ठित पद्म विभुषण पदकबाट विभुषित पण्डित जसराजले सो अवसरमा आफ्ना चेला पण्डित
रतन मोहन शर्मासागै तानपुरा तवलामा मधुमिता सावत, अन्जुला शर्माले हारमोनियम, पण्डित तृप्ती वनर्जी, आदित्य वनर्जीका साथ आफ्नो शास्त्रीय गायन प्रस्तुत गर्नुभएको थियो । उहााले समुह खयाल वंदिश, तराना, धपद र टप्पा जस्ता मनै छुने ढंगका विभिन्न शास्त्रीय भजनहरु दर्शक स्रोतामाझ पस्कनु भएको थियो । पद्म विभुषण संगीत मार्तड पण्डित जसराज भारतका एक अनुकरणीय शास्त्रीय गायक र मेवाती घरानाका अग्रणी प्रतिपादक हुनुहुन्छ । पण्डित जसराजको गायत शुरु भएपछि उहााको मधुर आवाजले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्छ । अझ भन्नुपर्दा उहााका ख्यअबष्शिष्लन को सही उच्चारण तथा स्पष्टताले उहाालाई मेवाती घरानको ट्रेडमार्क नै बनाइदिएको छ । शास्त्रीय संगीतका क्षेत्रमा उहााको
भारतमा जुन योगदान छ त्यो अन्य शास्त्रीय गायकहरुमा देखिएको छैन ।
राष्ट्रपति डा. रामवरन यादव पण्डित जसराजको शास्त्रीय गायन पश्चात भावुक देखिनु भएको थियो । उहााले पण्डित जसराजको शास्त्रीय संगीतबाट प्रभावित भएर प्रशंसामात्र गर्नुभएन मायााको चीनो समेत प्रदान गर्नुभएको थियो ।
त्र
