आÏनी गर्लफ्रेन्डसँग सम्भोगको मज्जा लुटिरहेका एक युवकलाई वित्यासै पर्र्य जब गर्लफ्रेन्डले प्रयोग गरिरहेको सेक्सट्वाय आÏनो मलद्वारमा अड्कियो ।
प्रेमिकाले सम्भोगका क्रममा आÏनो मलद्वारमा छिराइदिएको कृत्रिम लिंग मलद्वारभित्रै अड्किएपछि ती युवकलाई त्तकालै अस्पताल पुराउनुपर्यो । उनको मलद्वारभित्र अड्किएको सेक्स टोयलाई डाक्टरहरुले बल्लतल्ल निकाल्न सफल भए ।
घटना ग्रिसको हो । डाक्टरहरुले एक युवकको मलद्वारबाट सेक्सट्वाय निकालिरहेको दृश्य इन्टरनेटमा फैलिएपछि अहिले त्यो भाइरल नै बनेको छ ।
ती दृश्यहरुमा डाक्टरहरु एउटा युवकको वरिपरि झुम्मिरहेका देखिन्छन् र एउटा डाक्टरले युवकको मलद्वारभित्रबाट सेक्सटोय तानिरहेको देखिन्छ ।
मलद्वारभित्र सो सामान यसरी
छिरेको छ की बाहिरबाट थोरै टुप्पोमात्र देखिन्थ्यो र डाक्टरहरु त्यो हेर्दै हाँसो थाम्न सकिरहेका थिएनन् र हाँसको फोहोरा छुटिरहेको थियो ।
कतिपयले त्यो अवस्थालाई बच्चा जन्मिनु अगाडि योनीबाट थोरै भाग देखिएको अवस्थासँग तुलना समेत गरे ।
डाक्टरले केही चिरफार गरेर मलद्वारबाट सो सेक्सटोय निकालेरै छाडे । तर त्यतिबेला सम्म ती डाक्टरका सहपाठीहरुले त्यो अत्यासलाग्दो तथा अनौठो दृश्यलाई आÏनो मोबाइलको क्यामरामा कैद गरिसकेका थिए ।
जब त्यो भिमकाय सेक्स टोय पूरै बाहिर निकालियो, तब डाक्टरहरुले खुसी मनाए ।
त्र
