धरानमा स्लिपवेल मटे«सको सोरुम सञ्चालनमा

धरान÷अत्यन्तै आरमदायी, आकर्षक स्लिपवेल ब्राण्डका मेट्रेसहरुको सोरुम
धरानमा अब सञ्चालनमा आएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त भारतको चर्चित सिला फोम उद्योगबाट उत्पादित स्लिपवेल मेट्रेस नेपालकै पहिलो सोरुम धरानमा खुलेको स्लिपवेल मेट्रेसका कन्ट्री म्यानेजर विकासकुमार अग्रवालले बताउनुभयो ।
व्यावसायी एवम् समाजसेवी विजय डागाका सुपुत्र अशोक जैनले दशै अगाडि नै स्लिपवेल डेकोर सञ्चालनमा ल्याएपनि स्लिपवेल मेट्रेसको आधिकारिक कारोबार मंसिर ११ गते शनिवारदेखि शुभारम्भ
गरेका हुन् । यस भन्दा अगाडि स्लिपवेल कम्पनीबाट उत्पादित दर्जनौ प्रकारको सामान ग्राहकहरुका लागि उपलब्ध भएपनि मेट्रेस उपलब्ध हुन सकेको थिएन ।
स्लिपवेल मेट्रेसका कन्ट्री म्यानेजर विकास अग्रवाल भन्नुहुन्छ, सामान सिधै दिल्लीबाट धरान आउने र नेपालमा
धरान ९ स्थित रहेको स्लिपवेल डेकोर पहिलो सोरुम होे । उहाँका अनुसार हाल नेपालमा ३३ वटा डिलरहरु सञ्चालनमा आइसकेका छन् । उहाँका अनुसार यो सपि सो रुम हो । यहाँ हार्ड, सÏट र मिडियम प्रकारका स्लिपवेल मेट्रेस सोरुमले अग्रभागमा राखेको छ । मेट्रेस अग्रभागमा राख्नुको प्रमुख उद्देश्य ग्राहकहरु आफैले अनुभव गर्न सकुन भन्ने हो कन्ट्री म्यानेजर अग्रवालले प्रष्ट पार्नुभयो ।
हार्ड, सÏट र मिडियम भनेर तीन प्रकारको मेट्रेस राखिए तापनि सबैको मूल्य भने एउटै रहेको सोरुम सञ्चालक अशोक जैनले
बताउनुभयो । बजारमा पाइने वेडमा सÏट हार्ड भन्ने हुँदैन र त्यस्तो पाइँदैन पनि जैनले भन्नुभयो । परिवारको कोही सदस्य हार्डमा सुत्न मन पराउँछन् भने कोही सÏटमा सुत्न मन पराउँछन् । एउटै वेडमा हार्ड र सÏट दुवै पाइन्छ । यो सुविधा अन्यमा पाइँदैन ।
त्र

तपाईको प्रतिक्रिया