लामिछाने थापा समाजमा वीरेन्द्र सिंह

धरान/लामिछाने थापा समाज केन्द्रीय समितिको अध्यक्षमा वीरेन्द्र सिंह थापा निर्वाचित हुन्ुभएको छ ।समाजको गत शनिवार इटहरीको तालतलैयामा भएको वृहत भेलाले उहाालाई सर्वसम्भत अध्यक्ष पदमा निर्वाचित हुन्ुभएको थियो । अन्य सदस्यहरुमा राजु थापा,देवी थापा, रामु थापा, विनोद थापा, केदार थापा र नरेश थापालाई चयन गरेको छ । अध्यक्ष सहित सात सदस्यीय कार्यसमितिमा अन्य पदाधिकारीहरु पहिलो वैठकले चयन गर्ने निर्णय भएका नव निर्वाचित केन्द्रीय अध्यक्ष वीरेन्द्रसिंह थापाले बताउनुभयो ।
लामिछाने थापाहरुको परम्परा, सास्कृतिहरुको जगेर्ना गर्दै एक आपसमा सहकार्य एवम् भातृत्व विकास गर्ने उद्देश्यले आजभन्दा पााच बर्ष अगाडि धरान नगरपालिकाका तत्कालीन उपप्रधान पञच बलराम थापाको अध्यक्षतामा लामिछाने थापा समाज केन्द्रीय समिति चयन गरिएको थियो ।

तपाईको प्रतिक्रिया