आज हामीमध्ये कतिपयलाई लाग्दो हो, एकीकृत नेपालको परिकल्पना गर्ने पृथ्वीनारायण शाह नै गलत हुन्, जसले आधुनिक विस्तार र सोंच अझै ओझेलमा पार्दैछ र उनकै दिब्योपदेशको भरमा मुलुक चलिराखेको छ। यस्तो मानशिकता अति छुऽ मानशिकता हुन् जान्छ।
कतिपय नेपालका स्वार्थी, पतीत र फोहोरी राजनीतिक खेलाडीहरुद्वारा चित्रित गरिएका नेपाली इतिहासका सर्वा्धिक नालायक र खराब शाषक श्री ५ पृथ्वीनारायण शाहलाई तथाकथित गणतान्त्रिक व्यबस्थाको टपरीमा प्वाल पर्ने डरले ईसाई तथा जनजातिहरु उचाली परिस्थिति यस्तो बनाइएको छ कि झनेपालझनामक मुलुकको एकीकरण गरेर पृथ्वीनारायण शाहले कहिल्यै माफी दिन नसकिने, तिनका वंशजहरुलाइ समेत धूलो चटाउनु पर्ने स्तरको अक्षम्य अपराध गरेका छन् ।
कीर्तिपुरेहरुको नाक कान काट्ने,
फिरिन्गीहरुलाई डााडो कटाउने, कहिल्यै घाम नअस्ताउने कुइरेहरुको साम्राज्यमा कहिल्यै सूर्य नअस्ताएका बेला यस हिमगिरी मंडित, सुगन्ध शोभित एउटा बेग्लै बलियो नेपाल स्थापना गरेर श्री ५ पृथ्वीले साम्राज्यवादीहरूलाई ‘धोखा’ दिएकै हुन्, त्यसनिम्ति उनलाई धोखेबाज,पाखण्ड, सामन्त भन्न आह्वान गर्ने तमाम
राजनीतिक नेता, कार्यकर्ता तथा राजनीतिक पार्टीहरुलाई बधाइ दिने बानी बसालौं ।
देश एकीकरण गर्नुभन्दा सत्ता प्राप्तिका लागि आफ्नै देशवासी १७००० साधारण नागरिकको हत्या गर्नु महान् कार्य हो भन्ने दिब्य ज्ञान दिने
राजनीतिक दल, तिनका मतियारहरु
र तिनका मालिक विदेशी प्रभुहरुले एउटा निराश र असफल सन्तानले आफ्ना बाबुलाई दोषी देखेर गाली गरेको उक्तिको सम्झना दिलाएका छन । मलाइ जन्माउने मेरा बाउ अशाध्यै गलत हुन्् जसले म जस्तो नालायक छोरो जन्मायो नजन्माएका भए आज मैले दु:ख पाउने नै थिइना ।
हो, हामीले पृथ्वीनारायण शाहलाई पनि त्यसैगरी गाली गर्यौं र भन्यौा, ‘यो नेपाल एकीकरण गरेर तिनले अपराध नै गरेका हुन्, बाइसे–चौबिसे राज्य नै रहन दिएका भए हामीले नेपाली भनेर चिनिनुपर्ने थिएन र नेपाल भनेर यो लाम्चो भूमिको रक्षा गरिरहनुपर्ने झन्झट हुन्े थिएन । ५२ बर्षे जीवनको उत्तरार्धकालमा देशको एकीकरणलगत्तै मुलुकबासीलाई सधैं मिलेर बस्न आह्वान गर्ने पृथ्वीले ‘
मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, चार वर्ण छत्तीस जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्दा उनलाई देख्नै नसक्नुको कारण चाहिा के हो त ?
नेपाललाई अस्तव्यस्त पार्न यस मुलुकको बिगतको व्यवस्था र ईतिहांसलाइ कुव्याख्या गरे पुग्छ ।
नेपाली प्रतिष्ठा र परिचय खोजी गर्नेकालागि महेन्ऽबादी भन्ने शब्द एउटा नमीठो आरोप हो ! यसको बैकल्पिक शब्द राष्ट्रबादी पनि हो ! तर नेपालको बिडम्बना २४० बर्षको एकात्मक शासन ब्यबस्था उच्चारण गरेपछि क्रान्तिकारी,
परिवर्तनबादीमा सहजै दर्ता हुन् पाइन्छ ! कुन शासन ब्यवस्था, मुलुक र त्यसको शासकले राष्ट्रको बाादरकाट गर्ने अनुमति दिन्छ , दिइरहेको छ र दिनेछ ?मुलुकको कल्याणको लागि लागु गर्ने नै एकात्मक शासन व्यवस्था हो । ईलाका र क्षेत्रहरु लुटेर खान पाइन भनेर बादर घुर्की लाउने भावी युद्ध सरदारहरुको प्रिय वाक्य हो यो । जसलाई हामी लोकतन्त्र भनिरहेका छौ ! यादगर युद्धसरदारहरु, मुलुकलाई अस्तव्यस्त पार्न त्यस मुलुकको बिगतको व्यवस्था र ईतिहांसलाइ कुव्याख्या गरे पुग्छ ।
१) नेपालभित्र भारतीय रुपैयाालाई पन्छाउादै नेपाली रुपैयाा राजा महेन्ऽकै कारणले चलेको हो ।
२) उनकै कारणले नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो ।
३) पुनर्बासको कारण नेपालको कुनै पनि ठाउा भुटानको जस्तो ‘ होमोजिनस ’ रहन पाएन ।
४) उनैले पूर्ब(पश्चिम राजमार्गको अवधारणा ल्याएर नेपाललाई स्वतन्त्रबनाइदिए ।
तर, यो मुलुकमा राजा महेन्ऽको कुरा र राष्ट्रिय स्वार्थको कुरा गर्ने बितिक्कै भारत विरोधीको परिचय टाासिन्छ । जसले भारत बिरोधी भन्छ, उसले अर्काको पेरोलमा हुन्छ । देशभित्रै राष्ट्र ऽोह जन्मिन्छ भने भारतका लागि खुसीकै कुरा हो।
भारतीयहरूले ब्रिटिशविरूद्ध स्वतन्त्रताको संघर्ष सुरूगरेपछि ब्रिटिस सैनिक सेवामा जागिर खाइरहेका
भारतीय सैनिकहरूले पनि त्यस बिऽोहमा साथ दिन थाले । भारतको मेरठ केन्टोनमेन्टबाट सिपाही विऽोह भारतभरि फैलिने त्रास ब्रिटिशहरुलाई लाग्नु स्वाभाविक थियो । ब्रिटीस साम्राज्यले नेपालसाग सहयोग माग्यो । बाठा कमान्डर इन चिफ तथा प्रधानमन्त्री जंगबाहदुर राणा ( उनको बालककालको नाउा वीर नरसिंह कुावर भए पनि आफ्ना मामा माथबर सिंह थापाबाट राखिएको नाउा जंग बहादुरले प्रख्यात भए ) ले आफ्नै नेतृत्वमा कर्णेल पहलमानसिंह बस्नेत, कर्णेल भैरव
नरसिंह राणा र १७००० सैनिक साथलीइ विऽोह समनका लागि सहभागी गराए । ५००० विऽोही
मारेर गोरखपुर,बलिया,जोमपुर, लखनउ, मेरठ,साहेबगंज, बलेबा तथा जलालपुरमा गरी ५०० शैनिक समाते ।
यो नेपाली सैनिक अभियानपछि नेपाल र ब्रिटेनको सम्बन्धमा यौटा नयाा आयाम थपियो। १८ नोभेम्बर १८६० मा एक सहमतिपत्रमा हस्ताक्षर गरी नेपालसाग खुसी भएका ब्रिटिशहरूले १८१६ को सुगौली सन्धी अनुसार नेपालले गुमाएको राप्तीदेखि माहकाली नदी वीचको तराई क्षेत्र ( बााके , बर्दिया ,कैलाली, कञ्चनपुर ) ४४ बर्षपछि नेपाललाई फिर्ता दियो ।
बडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहले १८३१ साउन २२ गतेको मुलुकी लाममोहरमा
‘किरात–लिम्बुवान क्षेत्र लिम्बू कुलभाइलाई दियौा’ भनी लेखिदिएपछि श्री ५ रणबहादुर शाहले १८४३ सालमा लाममोहोर लगाई तिरो लिने अख्तियारी उनीहरूलाई दिए । राणाकालको उदय भएपछि ठेक्काथिति अनुसार ३० रुपियाा उठ्ती हुन्े ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई सुब्बाको दर्जा र १५ रुपियाा उठ्ती हुन्े ३० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई राई दर्जा दिने जंगबहादुर नै यी थर बाधिदिने व्यक्ति हुन््। उनले दिएको मान र चिनारीनै आजको दिनमा राइ लिम्बुको मुख्य चिनारी हो ! (रघु मैनाली ) २०२२ सालपछि श्री ५ महेन्ऽले भूमिसुधार लागु गर्नु अघिसम्म हामीले चिठी पाउने ठेगाना थियो – वल्लो
किरात नेपाल र पल्लो किरात नेपाल आदि इत्यादि ।
रणजीत कुावरका कान्छा छोरा बाल नरसिंह कुावरका जेठा छोरा जंगबहादुर कुावर राणाजीले नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए । ई.१८५० अर्थात बि. स. १९०७ मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा ग्रेट ब्रिटेनको भ्रमणमा पुग्ने जंगबहादुरले आफ्नो थापाथली दरबारको गोल बैठकमा नेपालमा अङ्ग्रेजी शिक्षाको सुरुवात मिष्टर क्यानिंगबाट गराएका हुन्।
द्वितीय राणा प्रधानमन्त्री रणोद्विपसिंहका पालामा वि.सं. १९४८मा उक्त गोल बैठकमा हुन्े पाश्चात्य पढाइ रानीपोखरीको पश्चिमतर्फ एक पृथक भवन बनाई दरवार हाइ स्कूल स्थापनाबाट व्यवस्थित गराइयो।
