देश दुर्घटनामा जान्छ रे
झालेमालेका अध्येक्षे खप्रश्रओ र लाउरेसका विश्व विख्यात राइटरलाई सरकारले घण्टी हल्लाएर अँठएसी फुलेर गदगद भा’का प्रचण्डाउको यतिबेला बर्बराहट शुरु भा’छ । सम्प िसुद्धीकरणमा प्रचण्डाउ, तिनका छोरी ज्वाई, नातिनीको लिष्ट तयार भएसी’ उनको अपानवायु बन्द भएको हो । खप्रओ र राइटर पक्राउ पर्दा खुशीले गदगदव भएर जुँगामा ताउ लगाउँद ै माने उनीहरु पक्राउ पर्नु स्वभाविक भएको भन्दै उफ्रेका थिए । तर आफ्नै अधिल्तिर घण्टा बज्न थालेपछि भने उनले अपाmूलाई या आफ्ना परिवारको सम्पत्ति सुद्धीकरणमा पक्राउ गर देश दुर्घटनामा जान्छ रे । अरुलाई खनाने बाघले आफूलाई पिनि खन्छ भन्नेक ुरा हुस्सु भनौ या चतुर खेलाडी प्रचण्डाउले पत्तै पाएनन् । अरुलाई पक्राउ गर्दाचाहिा देश दुर्घटनामा नजाने तिन्लाई पक्राउ गर्दा चै जाने हो र ? यतिबेला प्रचण्डाउ घण्टा सरकारलाई रिझाउन, धम्क्याउन कुनै कसर बाँकी नरहने गरी लाग्या छन् । तर शनि त तिनको टाउकोमा मडारीसकेको कछ ।कुन दिन क¥पझ्याप भएसी’ प्रचण्डाउ दुर्घटतनामा जान्छ कि देशि पत्ता चलिजान्छ । घण्टा सरकारले तिनलाई चोख्याएर त अवस्य पठाउँदैन ।
संसदभित्र अँध्यारो देखियो रे

चाकडी गयर्नेहरु कुन हदसम्म गतिछाडा हुन्छन् भन्ने कुरा लाउरेसका केही भतुवाहरुको सामाजिक सञ्जालमा गरेको राइलोबाट प्रष्ट हुन्छ । केही भतुवाहरु लाउरेसका बाख्रे सभापति भन्दा बाहेक अरु केही देख्दैनन् । एकोहोरो गुण्गान गाएर बाख्रे सभापतिको देवत्वकरण गरिरहेका कछन् । गगन बिना संसद भवन भित्र अँध्यारो देखिएको छ र े । संसद भवन छिर्न भतुवाहरुले रोइलो गरेर हुँदैन । जनताले पत्याउनुप¥यो नि । जनताले तल्कुरे ‘कु’ देखाइदिए । फेरि एएटा बाख्रे सभापति नछिर्दैमा संस द भवनभित्र कसरी अँधरो भयो ? अब यस्ता काइते तर्क गरेर रोइलो गर्नु जग हँसाउनु मात्र हो ।
वडा सदस्यहरु मुक्त हुँदै
बोल्दै नेपाली, भाषणै नगरी घण्टी हल्लाएर तुफान गतिमा दैडिएकै भरमा सिंहददबारको कुर्सीमा उपरखुट्टी लगाउन पुगेका घण्टा पर्धानमन्तरीले अस्तिका दिन बडो गज्जबका निर्णय गदछन् । घण्टाघरलाई त साह«ै चित्त बुझ्या छ । हिजोका पातकीहरुले आफ्नालाई पोस्नकै लागि वडा सद्यसयेको पद काम गर्द तिनका काम तलब खाने, बैटठक भा पडका्उने, सर्वसराधारणसँग दलाली गर्न, घुमिफिर गर्न, जाँड तन्काउने भन्दा अर्थोक मरिगए देखिएन । अब यी सबैलाई घण्टा पर्धानमनतरीले पदमुक्त गर्ने निर्णय ग¥या छन् । साह«ै उचित । बालेनको कामको स्प्रिट हर्द ा अबचाहिँ केही होला होला जस्तो देखियो । यही स्प्रिटमा जाने हो भने पाँचत बर्षमा बहुत कुछ होला जस्तो पो छ ।
कार्की देशद्रोहीको मतियार रे
त्यत्रो जेनजी आन्दोलनको प्रतिवेदन लेख्ने गौरीबहादुर कार्की देशद्रोहीको मतियार हो रे । हैन हौ बरिष्ठ अधिवक्ता भिमार्जुन आचर्या सद्धे त छन् ? रातर,दिन मेहनत गरेर त्यत्रो नौ सय भन्दा बढी पृष्ठको प्रतिवेदन पोि तयार ग¥या हुन् त । फेरि उनले लरो तरिकाल प्रतिवेदन तयार ग¥या हुन् र ? बाल्वाटारमा बसेकी सुस्ला आमैले जे जे निर्देशन दिइन्, जे जे अह्राइन्,। जे जे लेख्न भनिन् त्यसैलाई हो ठानेर विचाराले पतिवेदन तयार ग¥या हुन् । आचर्या त जाँचबुझ आयोगका सबै पदाधिकारीहरुलाई देश द्रो्हमा मुद्धा चलाउनुपर्छसम्म भन्दे्छन् । त्यत्रो सर्वोच्च अदालतको न्यायाधीश भैसक्या मान्छे पो हुन त गौरीबहादुर कार्की । चित्त बुझेन भन्दैमा देशद्रोहको मुद्धा ठोकिहाल्नु अलि मनासिव नहोला कि ? अराट, भरौतटेहरुबाट गल्ती भैहाल्छ । विचाराले भनि पनि सक्या छन् मैले एकतर्फी पूर्वाग्रही भएर प्रतिवेदन लेखें । त्यसो गर्नु हुन्थेन । अह्राएको पराएको काम गर्नेको के दोष ?स बरु जस्ले अह्रायो परायो त्यसका विरुद्धमा देशद्रा्हको मुद्धा पोि ठोक्ने हो कि ? यसा गर्दा कसो होला आचार्य ज्यु ?
जेल गाउँतिर विस्तार गर्नुपर्छ
घण्टा सरकारको काम गराइको स्प्रिट हेर्दा अबचाहिँ देशमा केही नभएपनि भ्रष्टहरुको दोहोलो काढिने संकेत देखिएको छ । घण्टा सरकारले पाँच बर्षको अवधिमा ४०–५० हजार तल्लो तहका भ्रष्टदेखि उपल्लो तहका भ्रष्टहरुलाई जेलमा हाल्ने सम्भावना देखियो । यसका लागि पूर्व तारीचाहिँ गर्नैपर्ने देखियो । आजसम्म नेपालका जेलहरु सहरमा मात्र बनाइएका छन् । फेरि सहरमा भएका जेलमा त्यत्रा भ्रष्टहरु आँट्ने सम्भावना पनि छैन । बेलैमा जेलहरु ग्रामीण क्षेत्रतिर विस्तरा गर्नुपर्ला जस्तो छ । ग्रामीण क्षेत्रमा प्रसस्त जग्गाहरु पनि छन् । शुभकार्यका लागि ढिला त गर्नै हुँदैन कि कसो हौ ?
कोही भेट्न नजाँदा निराश
लाउरेका नेता प्रख्यात राइटरलाई घण्टा सरकारले अँठ्याएर हुलेका सबैलाई थाहै छ । आफ्ना नेतालाई त्यसरी अँठ्याएर हुले पनि हुलेको ठाउँमा गएर आजसम्म न बाख्रे सभापति, न मसिने उपसभापति, न कम्बल ओढेर घ्यु खाने महामन्त्री, न निर्वाचत हारेपछि मथिंगल बिग्रेर कविता लेखनमा व्यस्त गुट बदलु महामन्त्रश्र, न दंगाले सहमहामन्तरी यसो हाल खबर, स्वास्थ्य अवस्था बुझ्न गए । विचरा एक्लै निरास भएर राइटर हुल्देको ठाममा बस्या छन् । विचाराले अस्तिका दिन साह«ै गुनसाो गरे।। लाउरेसका निम्ति त्यत्रो त्याग रे, दुःख गरे तर आज मलाई भट्न कोही आएनन् भनर साह«ै मन दुखाएर त्यस्त ै राइटर बाजे यहाँ बसै बलेकै आगो ताप्छन् । हिदो पदमा छँदा वरपर, दाया बाया गर्नहरु समयमै चिन्न नसक्दा आज एक्लो हुनुप¥यो । जे होस्ु अब राइटर बाजेको पार्टी नै छोड्ने निर्णय गरेकछन् । साह«ै उत्तम निृर्णय । पर्दा हेर्नसम्म कोही नआउँदा कस्को मन कुँडिदैन, कस्को मन अमिलो हुँदैन ?
कस्लाई के के चिन्ता कस्लाई……
नेपालीमा एएटा उखान छ कस्लाई के को चिन्ता कस्लाई केको चिन्ता घर ज्वाईचाहिँ खानकै चिन्ता । यो उखान यतिबेला दल बदलु सर्पनाथ आच्या नेपाली कम्युनिस्ट पाटीस्को नेता झल्ला झलुमा ठ्याक्कै मिल्न पुग्या छ । कही दिन देखि उनी एकोहोरो बर्बराउन थाल्या छन् । सरकार जुनुसकै आए नि हुन्छ तर पूर्व पर्धानमन्तरी सहितको खर्च सरकारले व्यहोर्नु पर्छ रे । हैन हौ यी कस्ता खालका हन्तकालो हुन हँ ? हिजो सत्तामा हुादा अण्डकोष सुन्निदा, गिलो आँची आउँदा, छ्याक्क रुघा लाग्दा राज्यकोषबाटठ करोडौ सु्इँक्याएको यिन्का दिमागमा साह«ै नराम्रोरी गढेको रै’छ । हुँदा हुँदा सर्प पाल्ने बहानामा कुम्ल्याएको करोडौ रुपैयाको लेखाजोखा छैन । अझ पनि हत्कालेलाई राज्यले पाल्नुपर्छ भनेर चिच्याएका चिच्यायै छन् । पूर्व पर्धानमन्तरी भएको नताले यिनको घर जलाउने बसै खर्च राज्यले व्यहोर्नुपर्छ र े । त्यसै निितक पतन भा’को झल्लु भन्या हैन रै’छ । बोल्दा पनि अलिकति दाया बायाँ हेरेर बोल्नुपर्दैन ? हैट यस्ता व्यmि पनि नेपालका प्रधानमन्त्री भा’ रै?छन् भनर दुनियाँले धिार्न थाल्या छन् ।
अन्तेमा
प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल घण्टे पार्टी बन्यो भनेर भन्या त फुइøयाँ हुन्थ्यो ? घण्टे पार्टी भन्दा अग्रता त यतिबेला पेट्रोल र डिजलले पो लिएछ । पपेट्रोल २०२ पु¥यो। िडजेल १८४ पु¥यायो । घण्टे पार्टीको १८२ मात्र छाडि जेलर पेट्रोलले अग्रता लिने क्रम जारी छ ,। घण्टा पाटर्इी १८२ मै खुम्चने संकेत देखिएको छ । देैभर घण्टे पार्टी सबैभन्दा ठूलो भयो भनेर गफ चुट्नेहरु निराश हुन थाल्या छन् । उनीहरुको बोल्ती बन्द हुन थालेको छ ।
