१३ औं महाधिवेशनले सुनसरी क्षेत्र नं. १ लाई दस्तक दिइसकेको छ । त्यसैले धरानमा नेपाली कााग्रेसको चहलपहल शुरु भइसकेको छ । बुथदेखि नगर क्षेत्रहुादै जिल्लासम्मको गणनामा साह्रा कााग्रेसीहरु लागेका छन् । त्यसैले भोज र भण्डाराहरु पृथक पृथक स्थानमा आयोजना भएका छन् भन्ने कुराहरु पनि सुन्नमा आउाछन् । बुथदेखि क्षेत्रसम्म नै को को लड्दैछन्, उमेदवारी कसले दिादैछ र पछि कसले फिर्ता लिन्छ † प्रथम गुटको उमेदवार हुन् र द्वितीय गुटका उमेदवार यी हुन् यस्तै चर्चामा कााग्रेसी आ–आÏनो गणना गर्ने प्रक्रियालाई अघि बढाउदैछन् । धरानमा धेरै स्थानहरु भोला भइ आफ्ना तर्कहरु र आफ्ना विचारहरु राख्ने क्रम जारी छ । विषय एउटै छ । मान्द्दे धेरै छन् । त्यसैले तर्कपनि धेरै हुन्छन् । फेरि कााग्रेसीलाई तर्क गर्न सायद कसैले पनि भेट्दैनन् । अनि बोल्दाबोल्दै कााग्रेसीहरुले ‘सियोर’ शब्द र ‘कन्फर्म’ शब्द बोली हाल्छन् । किन कि कााग्रेसीहरु छिट्टा पनि छन् । यिनीहरुलाई नियर्णय गर्न, घोषणा गर्न समय लाग्दैन । वडा नं. १ देखि २७ नं. वडासम्म सिहोर भन्छन् र दुवै हातका बूढी औला देखाउाछन् । अनि सुनसरी क्षेत्र नं. १ देखि ६ सम्म कन्फर्म भन्छन् । पछि परिणाम आएपछि सबैको अनु्हार कालो नीलो पहोलो हुनपुग्छ संगठन गर्ने कुरामा कााग्रेसीहरु जीरो छन् । आÏना कार्यकर्ताहरुको काम गर्ने कुरामा जीरो छन् । धरानबासीको काम गर्ने कुरामा जीरो छन् । नेपाली कााग्रेसीहरुकै काममा पनि जीरो छन् । त्यसैले यस अयोग्य नेतृत्व र असक्षम राजनीतिका कारणले सारा सच्चा कार्यकर्ताहरुको मनोवल नै शिथिल भइसकेको छ । स मस्या यो छ कि कााग्रेसी साथीहरुले नेतृत्वपंक्तिमा बसेका व्यक्तिहरुको विरोध पनि गर्न सक्दैनन् । विरोध गरेको खण्डमा या त किनारा लाग्ने छन् या त पल्लो गुटमा पुग्नेछन् ।
नेपाली कााग्रेसभित्र एउटा अवच्छिन्न परम्परा छ । निश्चय पनि दुईवटा कााग्रेस मिलेर अघि बढेका इतिहास नेपाली कााग्रेसको हो । त्यसैले नेपाली कााग्रेस सत्ताबाट बाहिर रहादा जति संगठित हुन्छ, त्यति त नै सत्तामा रहादा विवास्पद हुनपुग्छ । यो कााग्रेसीहरुको फितरत हो । किन्तु आजको समस्या पनि परम्पराको जगेर्ना गर्ने भनेर छिमेकीको घरबाट विरालो ल्याई बााधेर श्राद्ध गर्ने परम्परा के सही हो छ ? अब हालात पनि सुध्रिसकेको छ । पार्टी कार्यकर्ताको नोक्सान एवम् दु:खकष्ट बुझ्ने बेला आएको छ । तापनि यो कस्तो द्वन्द्व हो । नजाहदा नचाहदै पनि कााग्रेसीहरु एक अर्काप्रति निरन्तर ढाटा हुादै
गइरहेका छन् । यो कुनैपनि राजनैतिका हिस्सा होइन । यो केवल फटाई हो । खुराफात मात्र हो । नेपाली काागप््रेसको जन्म नै दुई पार्टीबाट भएको छ । अत: पहिले मातृका कााग्रेस र बीपी कााग्रेस भनिन्थ्यो । पछि ०१६/०१७ तिर बीपी कााग्रेसका र सुवर्ण कााग्रेस भन्न थालियो । पार्टीभित्र यस्तो गुटबन्दी देखेर सुवर्ण शमशेरको मन पोलो । अनि सारा कुरा उनले बीपीलाई सुनाए । बीपी मुस्काराउदै भन्न थाले । यो राम्रो कुरा हो सुवर्ण जी † यसबाट कार्यकर्तामा सक्रियता आउाछ । पार्टी अझ मजबुत हुन्छ । तिमी र मेरोबीचमा कुनैपनि विवाद छैन । किन्तु पार्टीको कार्यकर्ताहरु यही चाहन्छन् भने यही सही हो । यसमा सबैभन्दा ठूलो कुरा ेचाहिा भविष्यमा दुईजना नेताबीच अन्तद्र्वन्द्व हुन्छ र उनीहरुले पनि तिम्रो र मेरो इतिहास दोहोराउन खोज्नेछन् । त्यहाा फरकचाहिा के हुन्छ भने आज हामीबीच जुन आत्मीयता र हार्दिकता छ, त्योचाहिा पछिका नेतामा रत्तिभर पनि हुादैन । आज हाम्रो चाहनामा दुईगुट चल्दछ, पछि कुर्सीको लागि दुई गुट तयार हुनेछ । सत्तामा बााच्नको लागि दुई गुट हुनेछ । पाटीको शीर्षस्थ पदमा जानका लागि दुई गुट हुनेछन् । अत: पछि गएर हाम्रो अनुकरण अनुशरण जसले गर्छ, त्यसैले नेपाली कााग्रेस पार्टीलाई हााक्नेछ । त्यसैले दुईमित्र मिलेर पाटी चलाए भने ती सही हुन्छन् । दुश्मी गरेर चलाएको खण्डमा पार्टी निश्चितरुपमा दुईभागमा विभक्त हुन्छ ।
सुनसरी क्षेत्र नं. १ का सन्दर्भमा नेपाली कााग्रेसको स्थितिको चर्चा गर्दा गतिहीन एवम् नगण्य परिणाम आउाछ । धरानको दुर्भाग्य यो छ कि जब जब नेपाली कााग्रेस सत्तामा पुग्छ, तब तब यो क्षेत्र पराजित भइ बसेको हुन्छ । चाहे प्रतिनिधि सभाको चुनाव होस्, चाहे स्थानीय चुनाव होस् । आखिरीमा नेपाली कााग्र्ेस बारबार यस क्षेत्रबाट पराजित हुनुमा कारण के छ : प्रथम नेतृत्वपंक्ति सही छैन , दोस्रो संगठन छैन । तेस्रो कार्यकर्ता परिचालन सही छैन । चौथो नेता र कार्यककर्ताबीच सानिध्यता छैन । पााचौ नेतृत्व पंक्तिमा निर्णय गर्ने क्षमता छैन । छैठौ कार्यकर्ता बीचमा पार्टी एवम् आफ्ना शीर्षस्थ नेताप्रति छलफल छैन । सातौमा पार्टीले कुनैपनि कार्य गर्न जाादा गृहकार्य छैन । आठौमा चुनावमा जाादा चुनावी रणनीति छैन । नौंमा पार्टीभित्र नेता र कार्यकर्ताबीचमा रत्तिभर पनि विश्वास छैन । अब पार्टी कसरी चल्छ त ? त्यही पुरानो खुट्टा तान्ने प्रवृत्ति आज पनि मौलाइरहेको छ । त्यसैले कार्यकर्ताहरुको सही मुल्यांकन हुन सकेको छैन । नेतृत्वगण अनावश्यक विवादमा अल्झिरहेको छन् । यस परिपस्थितिमा पार्टीको संगठन कसरी हुन्छ त ? अत: अब पनि क्षेत्र सक्रिय भएन भने पार्टी संगठनको लागि सुनसरी क्षेत्र नं. १ अझ धेरै बर्ष पछि जानेछ । त्यसैले यो १७ बर्षभित्र गुमाएको प्रतिष्ठा, मान–सम्मान र अस्तित्वपनि फर्काउने बेला आएको छ । यस १ नम्बर क्षेत्रको दुर्गन्ध सारा जिल्ला भरि नै गनाइरहेको छ । त्यसैले पनि नेपाली कााग्रेसको १३ औं महाधिवेशन सारै नै चुनौतिपूर्ण छ । यस महाधिवेशनले एकातर्फ पार्टीलाई नेतृत्व परिवर्तनतर्फ लान सक्छ भने अर्कोतर्फ देशलाई नै राजनीतिक निकास पनि दिन सक्नेछ यस क्षेत्रको दुर्भाग्य यस्तो छ कि कुनैपनि समयमा यसलाई दुर्घटनाले पीछा नडोड्ने
गरेको छ । नेपाली कााग्रेसको इतिहास बोकेर हिडेका व्यक्तिहरुमा हरिनाथ वास्तोला, गिरिजाज आचार्य, भीष्म काफ्ले, पूर्ण सुवेदी र नरेन्द्र ढुंगेल जस व्यक्तिहरु थिए । साथै २०४६ सालमा वामपन्थीहरुको चकचक्ती थियो । ठीक त्यसैबेला सारा संगठन गर्ने काम युवा नेता विनोदकुमार
राईको कााधमा आइपुग्यो । यस व्यक्तिको शाहस र संगठन गर्ने कुटनीतिक क्षमताको कारणले सुनसरी क्षेत्र नं. १ मा पूर्ण रुपमा बलियो र सक्षम संगठनको रुपरेखा तयार भयो । एकातर्फ विनोद राइको संगठनले वृहतरुप लिादै थियो भने अर्कोतर्फ भाट र चाकडीकर्ताहरु, मौकापरोस्तहरु, अवसरवादीहरु विनोदकुमार राईलाई कमजोर बनाउने क्रममा लागिपरेका थिए । विनोदकुमार राईको कुशल नेतृत्व, संगठन गर्ने क्षमता, कार्यकर्ताप्रतिको लगाव, पार्टीप्रतिको जिम्मेवारिता अनि धराने जनताप्रतिको उत्तरदायित्वले यी व्यक्ति नेपाली कााग्रेसको वृहत मार्गमा पछाडि फर्केर हेर्ने फुर्सद पनि थिएन । ठीक त्यसबेला पार्टीले टिकट बााड्छ । जसमा संगठनकर्ता विनोद राई र धरानका पुराना नेता दुवैले टिकट पाउादैनन् । अनि यहीबाट यस क्षेत्रको दुर्भाग्यको शुरुवात हुनपुग्छ । त्यसबेला धराने जनतलो विनाोदकुमार राई, हरिनाथ वास्तोला र गिरिराज आचार्यमा एकजनालाई टिकट दिन्छ भन्ने सोचमा थिए । किन्तु त्यसो भएन । अनि केही समय चुनाव भयो । एमालेका अध्यक्ष मनमोहन अधिकारी यस क्षेत्रबाट विजयी भए । केन्द्रमा कााग्रेसको सरकार बन्यो । किन्तु धरान पराजित भइसकेके थियो । यहीबाट धरानको दुर्भायको शुरुवातले तिब्रताको गति लियो । महात्वाकांक्षी व्यक्तिहरु झुण्ड बनाएर बसेका थिए । एकातर्फ पुराना व्यक्तिलार्य साफ गर्नुपर्ने थियो भने अर्कोतर्फ विनोद राईरुपी पहाडलाई पनि समतल बनाउनुपर्ने थियो ।
जसरी त्यहीाबाट नेपाली कााग्रेसको गलत परम्पराको शुरुवात भयो । नेपाली कााग्रेसको संस्कारमा गलत परिपाटीको पादुर्भाव हुनपुग्यो । उकतफ सम्पूर्ण कार्यकताृहरु रुष्ट हुन पुगे ,। अर्कोतर्फ नेतृत्वपंक्तिमा रहेका व्यक्तिहरु स्तब्ध हुन पुगे । जसका कारणले आजसम्म नेपाली कााग्रेस क्षेत्र नं. १ मा सुधार आउन सकेको छैन । खाली राजनीति उपमहारमा
चलिरहेको छ । नेतृतवकर्ता, कार्यकर्ता अनि समुच्च नेपाली कााग्रेस नै शिथिल र असन्तुष्ट कााग्रेसीहरुलाई पनि समेट्दै एउटा विस्तृत गोलावृत्तमा ल्यााउनुपर्ने भएको छ । तयसैले सर्वप्रथटम त क्षेत्रको नेतृत्व नै परिवर्तन गर्ने बेला आएको छ । किनभने विनोद राईको कार्यकालपछि नेपाली कााग्रेसको राजनीति मुठ्ठीभर व्यक्तिको हातमा रहहयो । जसले नेपाली काााग्रेस र नेपाली कााग्रेसका अनुयायीहरुसाग सम्बन्ध बनाउने काम पनि गरेन । संगठन गर्ने कुरा त परै जाओस् । त्यसैले नेपाली कााग्रेसको सुनसरइी क्षेत्र नं. १ ले १७ बर्षसम्म लगातार आध्यारोमा जीवन बिताउन पुग्यो । यस कालखण्डमा क्षेत्र नं. १ ले जिल्लासाग सम्बन्ध बनायो होला केन्द्रसाग सम्बन्ध बनायो होला । भोज र भण्डारा गर्यो होला । किन्तु पार्टी र कार्यकर्ताको लागि यहाा केहीपनि भएन । यदि उनीहरुले आफ्नो घरका मान्तेहरुलाई, ज्वाईभान्जाभान्जीलाई, भाई बैनीलाई, मामा फूपुचेलालाई केही गरेका छन् भने त्योचाहिा हामीले नदेखेको हुनसक्ला । किन्तु पार्टीका कार्यकर्ताहरु धेरै कुरा भन्दैछन् । त्यसैले अब जवाफ दिने पालो पनि आएको छ । अत: अब नयाा प्रवृत्तिबाट शुरुवात गर्ने बेला आएको छ । त्यसैले सर्वप्रथम क्षेत्रको नेतृत्वमा परिवर्तन आउनुपर्छ । तददेखि माथिसम्म नै फेरबदल हुनुपर्छ फेरि त्यही प्रकरण दोहोरिने छ ।
अब गएको संविधानसभाको आम निर्वाचनलाई हेरौा । प्रत्यक्षतर्फ लगभग १२ हजार मत प्राप्त हुन्छ, अनि समानुपातिकतर्फ लगभग ७ हजार मत आउाछ । अब एउटा लाटो, आन्धो, बहिरो, गठ्ठे जसलाई सोधेपछि त्यसले फटाइ कहा भयो भनी तुरुन्तै बताइदिन्छ । किन्तु यहाा थोरै मत आउने व्यक्तिले फटाइे गर्या भने कारबाहीको लागि माग गरियो । जिल्लादेखि केन्द्रसम्म विवाद पनि फैलाइयो । धन्न विनोद
राई ठाढा बसेछन् । अन्या सारा
आरोपहरु विनोद राईमाथि नै खनिने थियो। अन्तर्घात विश्वासघात, मित्रघात भन्दै नाराजुलुुस, पत्रपत्रिका र च्यानलमा पनि देखिने थियो । यस क्ष्इोत्रको प्रतिष्पर्धा पनि अजीव नै छ । क्षेत्रको चुनावमा अध्यक्ष विजयी हुन्छन् । अनि नगर सभापति पराजित हुन्छन् । अब आश्चर्यचाहिा के हुन्छ भने नगर सभापति छोडेर तलको बढी सबै विजयी हुन पुग्दछन् । यसको मतलब के भयो त ? यो राजनीति हो ? यसैलाई राजनीति भन्छन् त ?
यो राजनीति होइन, यो फटाई हो । एउटा सोचेर सम्झेर तालमेल बनाएर गरिएको खुराफात हो । ग्रुप एवम् लवीमा बसेर राजनीति गर्दा पनि यस प्रकधारको यातना भोनुपर्छ भने धिक्कार छ यस्तो लवीलाई । राजनीति गर्नु नै व्यर्थ छ । सारा कााग्रेसहरुलाई थाहा छ, यो कुरा । नगर सभापति ल्याउनु थिएन, त्यसैले यो धमिलो खेल खेलियो । बलीको बोका बनाइयो । अब जम्मै मुरा थाहा पाएर नि मौन बस्ने बाधयता छ यहाा । त्यसैले धिक्कार छ यस्तो लविङलाई । अनि धिक्कार छ यस्तो गु्रपिजमलाई । फेरि दु:खको करा यो छ कि नेतृतवकर्ताले यहाा फोहोरी खेल खेल ेको थाहा पाएर पनि कही गर्न नसक्नु यो भन्दा ठूलो बिडम्बना अररु के हुन सक्छ त ? कुरुक्षेत्रमा दोर्णाचार्यको व्यूह रचनामा अभिमन्युको वध भएको प्रकरण हो यो ।
