धरान । भारतीय निर्माता कम्पनी यामाहा मोटर साइकलको अत्याधुनिक सुविधा सम्पन्न नेपालकै सबैभन्दा ठूलो र पहिलो ब्लु स्वायर शो रुम धरानले आषाढ १५ गते शुक्रबारदेखि विक्री सेवा शुरु गरेको छ । यामाहाको आधाकारिक विक्रेता विजयपुर ट्रेडर्शले धरान ८ लांघाली चौकमा मल्टी सर्भिस उपलब्ध गराउने उद्देश्यले ब्लु स्वायर सोरुम स्थापना गरेको हो ।

शोरुमको शुभारम्म नेपाल प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी भीम दाहालले गर्नुभएको थियो । विजयपुर ट्रेडर्शका सञ्चालक युवा व्यवसायी प्रभाव खतिवडाका अनुसार यामाहाको विश्कै नयाँ कस्न्सेप्ट अनुसार ब्लु स्वायर सोरुम स्थापना गरिएको हो । ब्लुस्वायर सोरुम एउटा नाम हो । यसमा यतिवाई यतिको शोरुम हुनुपर्न, बाहिरबाट ब्लु स्वायर देखिनुपर्ने जस्ता धेरै प्रावधान रहने गरेको छ । यस प्रकारको शोरुम काठमाण्डौको नक्सालमा एउटा छ तर यहाँ सोरुममात्र छ । त्यहाँचाहिँ शोरुम सँगै स्पेयर पार्टस्, सर्भिस समेत एकै ठाउँबाट उपलब्ध हुन्छ ।
शुभारम्भका समयमा हाइव्रिड स्कुटर लञ्च भएको छ । हाइब्रिड स्कुटरका सम्बन्धमा सञ्चालक खतिवडाले भन्नुभयो यो अत्याधुनिक स्कुटर हो । यो इलेक्ट्रिकबाट स्टार्ट हुन्छ त्यसपछि तेलमा दौडन्छ । यो नेपालमै पहिलो पटक हाइब्रिड प्रविधिको पहिलो स्कुटर लञ्च भएको हो । उक्त स्कुटरका ४ वटा भेरियन्टहरु रहेको जानकारी दिँदँै सञ्चालक खतिववडाले २ लाख ७८ हजार ९ सयदेखि २ लाख ९९ हजार ९ सयसम्म यसको विक्री मूल्य निर्धारण भएको छ । या BF6FI १२५ सिसीको हुन्छ । यामाहाका यो द्यँटँक्ष् १२५ सिसीको हुन्छ । यामाहाका BF6 प्रविधि भएका यामाहा मोटरसाइकल FI प्रविधि भएको मानिने उहाँले बताउनुभयो ।
