किन उफ्रिएको होला
हिजो आज गिर्जाउ पुत्री सुजु मेम बुरुक्क बुरुक्क उफ्रन थाल्या छिन् । कहिले आगामी तेह्रौ महाधिवेशनमा पदाधिकारीमा उठ्छु भन्छिन्, कहिले सुशिल दा’ सभापतिमा नउठे म सभापतिमा उठ्छु भन्छिन् । हिजो आज के के उदेक सुन्न थालियो थालियो ? हुन त सुजु मेमलाई अपुताली खाने बानी नै पर्या छ । अहिलेसम्म उन्लाई अपुतालीले नै साथ द्या छ । उन्ले अहिलेसम्म गिर्जाउकै अपुताली खाइन् । उन्लाइ अौलामा गन्न सकिनेले मान्दिया पनि गिर्जाउकै कारनले हो । अब त गिर्जाउको सिक्का बजारमा विक्न छाड्या छ । भौतिक रुपमा नभएको सिक्का कस्ले पुज्छ र ? त्यसैले हिजो आज सुजुस मेमले अर्को पासा फालेकी छन् । सुशिल दा’ नउठे सभापतिमा उठ्छु । हरे शिव † सभापतिमा उठ्न सुजु जोष्ठलाई कस्ले रोक्या छ ? किन सुशिल दा’ को अपुताली खोज्नु ? सुशिल दा’ नउठेर सुजु मेम उठिन भने यिन्लाई भोट कस्ले हाल्ने ? खै कुरा बुझ्या ?
युनियन नै खारेज
सर्वोच्च अदालतले पनि कहिलेकाही राम्रै निर्नय गर्छ । अब हेरौा न दलैपिच्छे खुलेका कर्मचारी ट्रेड युनियन सबैका लागि घााडो भा’थ्यो । त्यसलाई सर्वोच्च अदालतलेृ जरै निमोठेर उखेली दिएछ । माने अब दलका ट्रेड युनियनहरु सबै खारेज हुने भए । ट्रेड युनियनमा बस्नेहरुको सानो फाइाफुइा थिएन । सेवाग्राहीको कामचाहिा नगर्ने, नेता पल्टिने, सरुवा बढुवामा आफ्ना मान्छे राख्न दबाब दिने अनि माल असुल्ने । आफूले भनेको भएन भने कार्याालयमा ताला लगाउने, कार्यालय प्रीमुखलाई कालो मोसो दल्ने जस्ता काम पनि यिनका नित्य कर्मभित्रै पर्थे । सत्तामा भएका दलालहरुको आडमा आफ्नै कार्यालय प्रमुखलाई हप्काउथे । कुकुरले पुच्छर हल्लवाउनुपर्नेमा पुच्छरले कुकुर हल्याएको थ्यो । अब पायौ गुएालाको गन्हाउने फूल । धन्न चालेन्द्र शम्शेर यो चाहिा देशकैलागि पुुण्य काम गर्यौं ।
पर सार्न आग्रह
एकदिने बन्द हड्तालले नौनारी गलेर हिरिक्क भएका एमाओवादीका अध्येक्षे प्रचण्डाउ यतिबेला खुम्चिएर आफ्नै साइजमा आएका छन् । सप्तरीको सात हातलागी शून्य भनेझै प्रचण्डाउले सडक आन्दोलनबा केही नझर्ने दपेखेपछि धाइफल तोडेर सडकबाट वाल्वाटार, बाल्काकोट, कोश्वरको रÏतार लगाउन शुरु गर्या छन् । कहिले मुखै नधौइ सुशिल दा’लाई भेट्न बाल्वाटार पुग्छन्, कहिले अप्रओलाई भेट्न बालकोटको चक्क लगाउाछन्, कहिले माकुन्याउलाई भेट्न कोटेश्वरतिर दौडन्छन्, कहिले सुचनेलाइृ भेट्न पुग्छन् । प्रचण्डाउको हालत देख्दा घण्टाघरलाई कठै भन्न थाल्या छ । तर के गर्नु कुकुरको पुच्छर १२ बर्ष ढुंग्रामा हाले पनि बाा.गाको बाागै भनेझै प्रचण्डाउले सुचनेलार्य संविधानसभाको वैठक पर सार्न आग्रह गरेछन् । वैठक सधै पर सानेै हो भने किन चाहियो संविधानसभा ? सधैका लागि नै ढिसमिस गर्दै भैगो नि । नर रहे बाास न बजे बाासुरी ? कि कसो हौ
प्रचण्डाउ ?
सकेनन् काजीले
खुद्रे चोरले डकैती गर्त भनेर ज्यान गए कसैले पत्याउदैनन् । अब हेरौ न स–साना खुद्र चोर समात्ने बानी पर्या अख्तियारले अस्तिका दिन फेरि एउटा खुद्रे घुस्याहा समातेछ ।, पत्रिकाले पनि यत्रा भंगेरे अक्षरमा पोखरा उपमहानगरपालिका कानुन शाखाका कमृचराी १० हजार घुस लिादालिादै पक्राउ भनेर छाप्देछन् । रातारात खरबौ डकार्नेहरु, खुल्म खुल्ला हिड्या छन् । तर कानो अख्तियारले तिनेरलाई ज्यान गए नि देख्दैन । गोडा जाबो गोडाा पााचेक दशेक हजार लिएर जोरपानी र घरखर्च जुटाउनेहरुलाई चाहिा कर्यापकुरुप पार्नु त भएन नि । खै ठूला माछा –ठूला माछा भन्थे आयोगको काजी । ठूला बस्ने ठूलै नदेखेर अलमलमा परेकी क्या हो ?
उप्रिन्द्रको गनगन
उपिन्द्र जादवले अस्तिका दिन आÏनै घरमा पत्रकार बोलाएर साह्रै गनगन गरे । उन्को गनगन सुन्दा त्यहाा भएका सबै हाई हाई गर्दै थिए । मानौ कोही पनि रातभरि सुतेका थिएनन् । उन्को गन गन थियो ३० दलीय मोर्चाको अध्येक्षे भै टोपल्या प्रचण्डाउले अक्षम्य धोका दिए । अब आन्दोलनले रÏतार लिादै गएको बेला सुशिल र खप्रओलाई भेटेपछि प्रचण्डाउले आन्दोलन फिर्ताको घोषना गरे । कया वात उपिन्द्र जी । क्षणक्षणमा कुरा फेर्ने माहिर प्रचण्डाउको जालमा पर्न गाथ्यौं नि । विचरा प्रचण्डाउलाई अफू के बोल्दै छु भन्ने कुरा नै थाहा हुादैन । अनि त्यसता भुलक्कड मान्छेलाई आन्दोलनको संयोजक बनाएर पनि हुन्थ्यो ? अब वितेको कुरामा पछुतो गरेर कोनो फाइदा नही रवे । प्रचण्डाउ बाहेकेको २८/२९ दलको मोर्चा बनाएर सडकमा नाचे भै’गोनि । भुत्राको गनगन गर्नु ?
चित्रको विचित्र धन्दा
पैसा भनेसी’इमान जवान बेचेर गति नै छाड्ने शिक्षामन्त्री चित्रलेखा यादवले विचित्रकै धन्दा चलाकी रै’छिन् । अनसन बसेका गोविन्द केसीासाग गरेको सम्mभौता अनुमोह भइसकेपछि शिक्षा मन्त्री विचित्र लेखा जादवले ल्वात्त–ल्वात्त कलेजलाई ड्याउ डकार आउन्ज्यालय माल खाएर सब्बन्धन दिइएछन् । आफै अध्ययैषे रहेको सिटिईभीटिबाट सम्बन्धन दिलाएर उनीचाहिा टुरमा बाहिर हान्निछन् । कतिले नि नपुगेको विचित्र लेखालाई । आÏनी छोरी र श्रीमानलाई शिक्षा मन्त्रालयको दलालीमा अह्राएकी छन् अनि आफूचाहिा ग्याम्म ग्याम्म आउने ठाउाबाट बजाउछिन् । ठूला माछा मात्र हैन ह्वेल नै भइसकेकी विचित्रलाई अठ्याउने कस्को ताकत ? विचित्रको बचाउनमा भकभके काजी माने शेरबहादुर देउवा ढाल बनेर तेर्सिएका छन् । हुन त भगवान तेरे घरमे देर है अन्धेर नही भन्छन् । हेरौ एक दिन धुरीबाट पाप कराउला कि †
काग कराउदै गर्छ
हाम्रो गामघरतिर एउटा उखान छ काग कराउादै गर्छ पिना सुक्दै गर्छ । माने कागको कामै कराउने हो । अब हेरौ न संविधान लेख्ने कुरामा हाम्रा राष्ट्रपति रामवरन जादव यतिबेला कागको काम गरिरहेका छन् । केही गर्न नसक्नेले वित्थाा किन चिच्याउनु ? हुदै नभएको दाग देखाउन जापान पुग्दा ९० लाख, ताइन तुइाको भ्रमण चीनतिरको गरेर ९० लाख उडाए । सिटामोल खान नपाउने गरिब जनताले तिरेको कर फुइा फुइा उडाउन माहिर जादवले अस्तिका दिन दलहरुलाइृ मिलेर, सहमतिमा संविधान लेख्न भनेछन् । उन्का त्यस्ता कुरा सुन्दा घण्टाघरलाई हिजो आज खित्का छुट्न थाल्या छ । वित्थाा किन ट्याउा ट्यउा कराएका होलान् ? संविधान लेख्नेले लेखिदिए पो ?
अन्तेमा
नेतामा कुनै कुनै गुण नै नभएका खाली वैगुनै वैगुन भएका राजेन्द्र महतो यदाकदा खुस्किदा रै’छन् । सडक आन्दोलनबाट कााग्रेस, एमालेलाई गलाएर सत्तामा जाम्ला भन्ने राजिन्द्रको सपना प्रचण्डाउले आन्दोलन फिर्ता लिएर चकनाचुर बनायद्या त सबैलाई थाहै छ । उता प्रचण्डाउले मोर्चाको वैठक बोलाए । राजिन्द्र वैठकमा वगगएनन् । आन्दोलन बीचैमा छोड्नु भयो हाम्रा कार्जेकर्ताले मधेशमा आगो बाल्छन् भनेछन् । घण्टाघर उन्को करा सुनेर पmिस्स हाास्यो । यिन्का आगो बालने कार्जेकर्ता भए चुनाउमा किन पल्टाइ दिए त ?
