साताको तस्विर

अराजकताको नमूना : ३ अर्ब २९ करोडको खानेपानी परियोजना धरानमा पूर्ण रुपमा असफल भएको छ । खानेपानी संस्थानको सम्पत्ति हत्याउने र कमिशनमा निर्लिप्त जनप्रतिनिधि, स्थानीय राजनैतिक दलका कारण धराने जनताले खानेपानीको चरम अभाव झेल्नु परेको छ । धरानेहरुको आक्रोसलाई मत्थर पार्न धरान उपमहानगरपालिका अन्तर्गत रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरपालिकको दमकलाई डेन्टिङ पेन्टिङ गरेर ट्यांकरमा परिणत गरी पानी वितरण गर्न थालेको छ । आखिरी हत्केलाले कतिदिन लाज छोप्ने ?

तपाईको प्रतिक्रिया