केवल आफ्नो नाफा र घाटाका लागि मात्र राजनैतिक व्यापार गर्दै आएका नेपालका कथित राष्ट्रवादीहरुले एमसिसी गिजोल्दा जनमानमा नकारात्मक आशंका पैदा भएको छ ।
गरिबी निवारणका लागि अमेरिकाले उपलब्ध गराउने आर्थिक अनुदानलाई लिएर कथित राष्ट्रवादहरुले मच्चाएको विदण्डता आफैमा लज्जाको विषय हो । अमेरिकाले जबरजस्ती उक्त परियोजना नेपाललाई दिएको होइन । आजको सत्ता गठबन्धनका एक घटक नेकपा माओवादी केन्दका कृष्णबहादुर महरा विदेशी मन्त्री छँदा नेपाललाई पनि एमसिसी परियोजना दिनुप¥यो भनेर अमेरिकासँग आग्रह गरेका थिए । दुवै ेदेशका विदेशमन्त्री बीचमा छलफल भयो र पछि एमसिसी सहस्र स्वीकार्ने सहमति भयो ।
आज सत्ता गठबन्धनमा बसेका त्यही घटक एमसिसी राष्ट्रघाती हो भन्दै लज्जास्पद ढंंगल सडक सार्वजनिक स्थान संसदमा कुलिरहेको छ । यसबाट उसको द्वैध चरित्र उदांंगो भएको छ । आज
राष्ट्रघातीदेख्नेले हिजो कुन मुखले तयो परियोजना लम्पसार भएर माग्न गएको थियो हुन त नेपालका कम्युनिस्टहरुको चरित्र पहिला घोर गल्ति गर्ने र पछि आत्म आलोचा गने हन्छ । पहिला राष्ट्रहितमा देख्ने अनि पछि त्यसलाई राष्ट्रघात देख्ने गठबन्धनका मओवादी केन्द्र, माधव नेपालको कथित नेकपा एसको चरित्र यतिबेला थप उदांगो भएको छ एमसिसीलार्य लिएर जनमानमा कुनै चासो थिएन तर यी दुई दलभित्रको चरित्रले घोर शंकाको घेरामा पारिदिएको छ । अब आम नागरिकले यिन्लाई प्रश्न गर्नुपर्छ हिजो माग्न जाँदा सम्झौता गर्दा राष्ट्रवादी हुने आज राष्ट्रघाती कसरी भयो ?
अन्य सहयोग परियोजनाहरु केही करोड, केही अरबका हुन्थे । तर एमसिसी ६० अर्ब भन्दा बढीका परियोजना हो । यसलाई दिगो रुपमा नपालमा सञ्चालन गर्न ससदबाट पास गर्दा नै उचित हुन्छ र यो अहिले यही चरणमा आगडि बढेको छ । विश्व जगतलाई थाहा छ नपालको राजनीति सदैव उथलपुथलका अवस्थाबाट गुजिदै आएको छ । झुटको खेति गरे राजनीतिक पसल सञ्चालन गर्दै आएका कम्युनिस्टहरुको वर्चश्व छ । सामान्य प्रक्रियाबाट यो परियोजना अमेरिकाले नेपाललाई दिएमा भोलिमा दिनमा घोर राष्ट्रवादी देखिन अस्विकृत पनि गर्न सक्छन् । त्यसैले यसलाई संसदबाटै पास गराई स्थायी रुपमा नेपालका पूर्वाधार निर्माणमा सहयोग गर्न खोजेको हो ।
विगतमा गठबन्धन सरकार बन्दा माओवादी केन्द्र र नेकपा एसले एमसिसी संसदबाटै पास गर्ने प्रतिबद्धता जनाएका थिए । त्यो प्रतिबद्धता नजनाएका भए आजको सत्ता गठबन्धन नै हुन थिएन । तर एकाएक आज आएर उनीहरु बरु सत्ता छोड्छौ तर एमसिसी पास हुन दिँदैनौै भन्न थालेपछि सत्ता गठबन्धनको नेतृत्व गरेको मुख्य घटक नेपाली काँग्रेस नेकपा एमलेको साथ खोज्दै बढेपछि ती दुवै घटकल हाल पुन ः एमसिसीलाई राष्ट्रवादी देख्न थालेका छन् । आफ्नो ददीय अस्तित्व समाप्त हुन लागेको अवस्थामा भड्काउ
राजनीति गरेर आगामी स्थानीय निर्वाचनमा अस्तित्वसम्म जोगाउन सकिन्छ न्ने ध्याउन्नमा उनीहरु लागेका थिए । यसका निम्ति उनीहरुले चाइना कार्ड समेत प्रयोग गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्गवन पिनल एकाएक अमेरिकाले नेपालसँग सहकार्यको नामा मिचाहा कुटनीति शुरु गरेको छ चीनले यसको प्रतिवाद गर्छ भनेर भन्ने शाहस कसरी गरे ? नपालको आन्तरिक मामलामा यो हदसम्म बोल्ने हैसियत उन्लार्य कस्ले दियो ? अर्कको आन्तरिक मामलामा चीन कहहिल्यै हस्तक्षेप गर्दन भन्दै आएको चीनले त्यसरी बोल्नु खुल हस्तक्षेप हो कि होइन ? वाङ्गको त्यस भननालईलाई सामान्य रुपमा नभई गम्भीर रुपमा आम नेपालीले लिनुपर्नेै हुन्छ ।
