भारतको पश्चिम बंगाल विधानसभा निर्वाचन तृणमुल काँग्रेसको प्रचण्ड वहुमत : ममता वनर्जी पराजित

एजेन्सी (पश्चिम बंगाल)÷भारतको पश्चिम बंगाल राज्यमा भएको विधानसभाको वैसाख १९ गते जारी चुनावी नतिजा प्रचण्ड वहुमतका सात मुख्यमन्त्री ममता वनर्जीको पक्षमा गएको छ । ममता वनर्जीले नेतृत्व गरेको तृणमुल काँग्रेसले पश्चिम बंगलमा सहज ढंगले फेरि एकपटक सरकरको नेतृत्व गर्ने भएको छ ।
ममता वनर्जीका पार्टीले प्रचण्ड वहुमत ल्याए पनि स्वयम् मुख्यमन्त्री एवम् पार्टी अध्यक्ष ममता वनर्जी भने चुनावमा पराजित भएकी छन् । उनी नन्दीगामबाट चुनाव लडेकी थिइन् । उनलाई भारतीय जनता पार्टीबाट उमेद्वार बनेका शुभेन्द्र अधिकारीले १७ सय मत अन्तले पराजित गरेका थिए । आफ्नो पराजयपश्चत कलकत्तामा आइबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले धाँधली गरेको आरोप गाउँदै यसका विरुद्ध अदालत जाने बताएकी छन् । टिएमसीकी अध्यक्ष ममता वनर्जीले चुनाव हारे पनि उनलाई मुख्य मन्त्री बन्न भने कुनै कानुनी अड्चन छैन ।
भारतयि विधानसभाको निर्वाचनमा पराज भएको व्यक्तिसमेत संविधान अनुसार मुख्यमन्त्री बन्न पाउँछ । संविधानको अनुच्छेद १६४ अनुसार ममताले मुख्मयन्त्री पदको सपथट लिन सक्छिन् । संविधानको अनुच्छेद १६४ (४) अनुसार मन्त्री भएको व्यक्ति ६ महिनासम्म विधान मण्डलदको सदस्य हुन नसके उसले पद छोड्नुपर्छ । सन् २०११ मा पनि ममता वर्जीले पहिलो पटक मुख्यमन्त्रीको रुपमा सपथ लिएकी थिइन् । त्यसबेला उनले विधानसभा चुनाव लडेकै थिइनन् । केही महिना पछि उनी पपिश्चम बंगालको भवानीपुरबाट निर्वाचित भएकी थिइन् । पश्चिम बंगालका काँग्रेस नेता तथा कानुनविद् अधिषेक सिंधवीले भने कानुनी र नैतिक रुपमा ममतालाई मुखयमन्त्री बन्न कुनै रोकटोक छैन तर ६ महिनाभित्रमा विद्यायक बन्नैपर्छ । यदि कसैले यसलाई मद्दा बनाउनाँछ भने उसलाई भारतीय संविधानको ज्ञान नभएको मान्नुपर्छ ।
पश्चिम बंगालमा योँगै तृष्णमु काँग्रेसले लगतार तेस्रो पटक सरकार बनाउँदैछ । तृषमुल काँग्रेसको यो जीतसँगैभारतीय पार्टी, काँग्रेससँगै राष्ट्रिय स्तरमा स्थापित भएको छ । यस पटकको निर्वाचनमा ममता वर्जीले
पूरै समय प्रधानमन्त्री नरेन्द्र मोदी, विजेपीका राष्ट्रिय तसस्तरका नेताहलाई चुनौतिद दिँदै आएकी इिन् । उनले आफलाई बंगालकी छोरीको रुपमापेश गर्ने अभिया नै चलाएकी थिइन् । जसका कारण ममताको सत्ता विरोधी माहोल कम भएको थियो ।
ठूलो लक्ष्य राखेपनि पूरा हुन सकेन

पश्चिम बंगालमा भएको विधानसभाको निर्वाचनमा तृणमुल काँग्रेसले भारतीय जनता पार्टीलाई नराम्रो धक्का दिएको छ । २१३ सिटमा विजयी हाँसिल गरेर तृणमुल काँग्रेस बंगालमा स्थापित भएको छ । यस पटक भारतीय जनता पार्टीले ७७ स्थानमा मात्र जीति हासिल गरेको छ ।
पश्चिम बंगालको यस पटकको विधानसभाको निर्वाचनमा भारतीय जनता पार्टीले २ सय भन्दा बढी सिट ल्याउने दाबी गरिएको थियो । एक्जिट पोल र स्वतन्त्र चुनावी सर्वेक्षणले समेत यसै कुरालाई पुष्टि गर्दै आएको थिए । विजेपीका पश्चिम बंगाल पदेशका अध्यक्ष दिलिप घोषले आफ्नो पार्टीको हारलाई स्वीकार गदे भने हामीले हार्नुको कारणमाथि विश्लेषण गयर्ने छोै र आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर निर्णय गर्नेर्छौ । उनले भने पश्चिम बंगालमा विजेपीले एउटा ठूले लक्ष्य राखेको थियो । उनले भने हामी हेदैछोंै हामीबाट के गलत भयो र यस भन्दा अगाडि पश्चिम बंगालको विधानसभा निर्वाच नमा भाजपाले तीन सिट जितेको थियो । हाल प्राप्त परिणाम भाजापाका लागि उत्साहप्रद नै छ ।
जनताले क्रुर महिलालाई भोट दिए

पश्चिम बंगालमा चुनाव हारेपछि बाबुल सुप्रियो ले आफ्नो फेशबुक स्टाटसमा लेखेका छन् जनताले एउटी क्रुर महिलालाई भोट दिए । उनले लेखेका छन् म न म ममता वर्जीिलाई बधाई दिन्छु न म भन्छु म जनोशको सम्मान गर्छु । विजेपीलाई एक मौका नदिएर बंगालका जनताले एउटा भ्रष्ट, असक्षम र क्रुर महिलालाई फेरि एक पटक सत्ता सुम्पिएर ऐतिहासिक भूल गरेका छन् ।
पश्चिम बंगालको निर्वाचनमा भारतीय जनता र्पाीले हारेपछि आक्रोसित भएका बाबुल सुप्रियोले अगाडि भनेका छन् अब पश्चिम बंगाल कस्मिरका पूर्वमुख्यमत्री उमर अब्दुल्लाहको पथमा चल्छ । यद्यपि म कानूनको पालना गर्ने नागरिक भएकोले म लोकतान्त्रिक देशमा नागरिकले लिने फैसलाको पालना गर्छु । उनले आफ्नो पेशबुक पोष्टलाई स्क्रिटसट गरेर उमर अब्दुल्लाहलाई ट्विटमार्फत शेयर पनि गरेका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन् आगामी दिनमा कोशिश गर्नु रुनेवाला बच्चा नबन्नु । उनको ट्विट २ हजार भन्दा बढीले स्क्रिनसट गरेका छन् भने १७ हजार भन्दा बढीले लाइक गरेका छन् ।
पाँच राज्यको चुनावी परिणाम : ममतालाई मोदीको बधाइ
भारका पाँच राज्यहरु पश्चिम बंगाल, केरला, असम, तमिलनाडु र पुडुचेरीमा भएको विधानसभाके निर्वाचनको परिणाम एकसाथ आएको छ ।
परिणाम अनुसार केरलमा एकमत फेरि एलडिएफले सत्ताको बागडोर सम्हाल्ने भएको छ तर तमिलनाडुमा भने एलडिएफले सत्ताबाट हात धोएको छ । त्यहाँ यसपटक डिएमके पार्टीले बाजी मारेको छ उता असममा भारतीय जना पार्टीले बाजी मारेको छ । पुडुचेरीमा पनि विजेपीले नै बाजी मारेको छ । त्यहा यसभन्दा अगाडि काँग्रेसले सत्ता सञ्चालन गरेको थियो । सबैभन्दा रोकक कुरा त के छ भने अन्यत्र भाजपाले वहुमत ल्याएर सत्ता सञ्चालनको अवसर पाएपनि पश्चिम बंगालमा उसले यसपटक पनि अवर गुमाएको छ । यद्यद्यप, भाजपालाई पश्चिम बंगालका जनाले राम्रो गर्ने मौका दिएका छन् जसका कारण काँग्रेस र वामपन्थीहरु चैट भएका छन् । उनीहरुले पश्चिम बंगालमा एक सिट पनि जित्न सकेनन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेनद्र मोदीले सबै चुनावी राज्यका जनता, आफ्ना पार्टीका कार्यकर्ताहरुलाई धन्यवाद दिएका छन् । उनले ट्विट गर्द लेखेका छन् ममता दिदीलाई पपिश्चम बंगालमा बधाई । उनले भनेका छन् केन्द्र सकार परिश्चम बंगालका जनताको आकांक्षा पूरा गर्न र कोभिड १९ को महामारीबाट पार लगाउन पश्चिम बंगाल सरकारलाई हरसम्भव सहयोग र समर्थन जारी राख्ने छ । यससँग दोस्रो ट्विटमा प्रधानमन्त्री मोदीले लेखेका छन् म पश्चिम बंगालका भाई बहिनी सबैलाई न्याद दिन्छु जसले हाम्रो ार्टीलाई आर्शीवाद दिए । पहिलेको तुलनामा हामी त्यहाँ मजबुत भएका छौं । भाजपा जनको सेवा गरिरहन्छ । म सबै कार्यकर्ताको प्रयासलाई सह्राना गर्दछु । यसका अलावा भारतीयपधानमन्त्री मादीले केरलका मुख्यमन्त्रीलाई बधाई दिँदै लेखेका छन् म एलडिएफ र पिनरई विजयनलाई केरला विधानसभा चुनाव जितेकोमा बधाई दिन्छु । हामी कैयौ विषयमा एकसाथ काम गर्न जारी राख्छौं । यसैगी उनले तमिलडानुमा प्रचण्ड जितका लागि डिएमके र एमके स्टालिनलाई बधाई दिन्छु ।
बंगालमा तृणमुल काँग्रेसको जितपछि हिंसा भड्कियो
पश्चिम बंगाल को विधानसभाको निर्वाचन परिणामले तृणमुल काँग्रेसले एकपटक फेरि सरकार बनाउने भएको छ । ममता वनर्जीले फेरि मुख्यमन्त्रीको रुपमा सत्ता सम्हाल्ने भएकी छन् ।
चुनावी परिणाम आफ्नो पक्षमा आएपति पनि तृणमुल काँग्रेसका कार्यकर्ताहरु हिंसामा उत्रिएका छन् । आइतबार चुनावी नतिजा पश्चात कोलकाको आरामवागमा भारतीय जनता पार्टी (विजेपी) को पार्टी कायालय जलाउने, तोडफोड गने काम भयो । यसको एटा भिडियो सामजिक सञ्जालमा भाजपाका प्रवक्ता संविता पाडाले शेयर गरेका छन् । त्यही अर्कोत्र्फ वांकुडा जिल्लाको विष्णुपुरमा विजेपीका वुथ एजेन्टको घरमा आगो लगाइदिएका छन् । यो घट्ना पश्चात विजेपीले तृणमुल काँग्रेसका कार्यकर्ताले आगो लगाउने, तोडफोड गर्ने कार्य गरेका छन । सविता पात्रले लेखेका छन् पश्चिम बंगालमा तृणमुलका गुण्डाद्वारा भाजापको पार्टी कार्यालय जलाउन शुरु गरेका छन् । यो निन्दनीय कार्य हो । प्रशासन कहँँ छ ? लोकतन्त्रमा जित वा हार हुन्छ । तर हिंसाले लोकतन्को हत्या गर्छ । यो कार्य बन्द गर्नुपर्छ ।
काँग्रेस छोडेर मुस्लिम तृणमुलमा
पश्चिम बांलका अधिकांश मुस्लिम समुदायहरुे यस भन्दा अगाडिको निर्वाचनमा काँग्रेसम मतदात गर्दै आएपनि यसपटक उनीहरुले काँग्रेलाई तोडेर तृणमुललाई सहयोग गरेका छन् । पपिश्चम बंगालको विधानसभा निर्वाचनमा २ सय सिट जित्ने लक्ष्य राखेको भारतीय जनता पार्टीले अपेक्षाकृत फलता हात पार्न नसक्नुको पैमुख कारण मुस्लिम मतदाताहरु नै कारक बनेका थिए । बंगालको राजनीतिलाई नजिकबाट ान्नेहरुको भनाई छ राज्यमा स्थानीय नेतृत्वको कमी अल्पसख्याकको भोट टिएमसीलाई गएपछि भाजपाले अपेक्षाकृत परिणाम ल्याउनसकेन । विश्लेषकका अनुसार राज्इमा हिन्दु भोटको धुव्रिकरण विजेपीको मुताविक भएन । तर मुस्लिम भोट सम्ूर्ण तृणमुलको पक्षमा गयो । पार्टीका कतिपय सिनियर नेतारुका अनुसार बंगालमा विेपीको पर्दनलाई नजर अन्दाज गर्न सकिएन यद्यापि तीन सिटबाट ७७ सिटको सफर गरेपनि पार्टी नेतृत्वलाई बंगालमा ठूलो सफलताको आशा थियो ।
मजदुरकी पत्नी विधानसभा सदस्य

पश्चिम बंगालको निर्वाचनमा विजेपीले ७७ सिट जित्यो तर त्यसमध्ये निर्वाििचत कपतयप सदस्यको अहिले सर्वाधिक चर्चा भइरहेको छ ।
नन्दीग्रामको संग्रामबाट ममतालाई पराजत गर्ने शुभेन्द्र अधिकारी विजेपी खेमामा हिरो भएका छन् । यसका अलावा चंदना वाउरी नामकी महिला जले विधानसभा निर्वाचनमा जितिन् उनको पनि सर्वत्र चर्चा भइरहेको छ । तीस बर्षिया उनी एक मजदुर पत्नी हुन् उनले चुनाव जितेपछि पराना राजनैीति खेलाडीसमेत हैरान भएका छन् । बाउरीले ४ हजारभोटले तृणमुल काँग्रेसका सन्तोषकुमार मण्डललाई पराजित गरेकी थिइन् । एउटा झोपडीमा बसेर दिनचर्या बिताउँै आएकी बाउरी यतिबेला भारनतीय सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।
चदाना बाउरीको जीतलाई राजनैतिक खेलाडीहले विभिन्न कोणबाट विश्लेषण गरेका छन् । कसैले उनको जीतलाईलोकतन्त्रको पहिचान बताएका छन भने कसैले विजपी पार्टीमार्फत सर्वाारणसम्म पुग्नुको परिणम भनेका छन् । चंदना बाउरीको कुल सम्पत्ति ३१ हजार ९ सय ८५ रुैया छ, नका श्रीमानसँग ३० हजार ३ सय ११ रुपैयाको सम्पत्ति कछ । यका अलावा उीसँगतीवटागाई ३ वटा बाख्रा रहेको छ । तीन बच्चाकी अमा चंदना बाउरीका पति घर बनाउने मिस्त्री हुन् । विधानसभाको निर्वाचनमा विजेपीबाट टिकट पाउँदा नै उनी चचाम आएकी थिइन् । अहले झन निर्वाचन जितेपछि उनको चर्चा चुलिएको हो ।

तपाईको प्रतिक्रिया