भारतमा एकै दिन ६३ हजार संक्रमित, ३१२ जनाको मृत्यु : नेपाल उच्च जोखिममा

एजेन्सी÷भारमा यतिबेला कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै विभिन्न राज्यको जनजीवन नराम्रोसँग पभाति भएको छ । राज्य सरकारले संक्रमित प्रभावित स्थानहरुमा लकडाउनको घोषण गरेको छ भने पछिल्लो २४ घण्टा (सोमबार) सम्ममा ६३ हजार मानिस संत्रmिमत भएा छन् भने ३१२ जनाले कोोना भाइरसकै काण ज्यान गुमाएका छन् ।


भातमा २४ घण्टामा देखिएको यो संख्या गत बर्षको १६ अक्टोबरमा देखिएको यिो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ती अनुसार दुई महिना यता भारतमा कोरोना भाइरसबाछट प्रभावितको संख्या ११९७१६२४ पुगेको छ ।
यसभन्दा अगाडि बशिनिवार देशमा ६२२५८ जना नया संक्रमित देखिएका थिए । मार्च १६ मा १४४९२ जनामा संक्रमण देखिएको थियो । भतमा कोरोना भाइरसका प्रभावितको संख्या तिब्र रुपमा बढिरहेको छ । २४ मार्ग समममा नयाँ संत्रमितको संख्या ४७२६८ पुगेको थियो । देशका केही राज्यहरुमा संक्रमितको सख्या अत्याधिक बढेपछि स्वासथ्य सतर्कतालाई राज्य सरकाररहरुले पहिलो प्रामिकतामा राखेका छन् । राज्य सकारले स्वास्थ्यकर्मीहरु परिचालन गरेर सर्वसाधारणको स्वास्थ्य परीषणको व्यवस्था मिलाएको छ । यसमा यात्रा गर्ने, ट्रेनमा यात्रा गर्ने, हवाइजहाजमा यात्र गर्ने यात्रीहरुको अग्रिम स्वास्थ्य परीष्ण्ण गन थालिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशशमा सबैभनदा बढी कोरोना पभावत महाराष्ट्रमा देखिएा छन् । त्यसैगरी पजाब, छीसगढ, कर्नाटक, गुजरात, मधय पदेश समेत अति पभावित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण ३१२ जनाले ज्यान गुमापछि यसले सर्वज्ञ चिन्ता थपेको छ । दैनिक मृत्यु हुनेको संखयाले समेत भारत सरकारलाई चिन्तित बनाएको छ । हालसमम भारतमा १६१५५२ जनाको कोरोनाका भाइरसकै कारण मृत्यु भइसकेको छ । मनलयका नुसार भारतमा कोरोना पभावितको कूल संखया १,१९७१६२४, कल डिस्चार्ज हुनेमा १, १३,२३७६२, सक्रिय सक्रमितको सखया४,८६३१०, कुल मृत्यु हुनेको संखया १, ६१५५२ र खोप गलगाउनको सखया ६,०२,६९७८२ छन् ।
यसका अलावा सक्रिय संक्रमितको संखया बेर ४८६३१० भएको छ । पछिल्लो पटक यही अवधिमा २८,६४९१५ सक्रमित ठीक भएपनि विरामी हुनेको संया ११३२३६६२ पुगेको छ । शनिवारमात्र ११, ६४९१५ नमूना परक्षणसँगै परीक्षणको संख्या २९०९५०८४२ भएको छ भारतमा १६ जनवरीदे िख खोप अभियान शुरु भएको र हालसम्म ६,०२६९७८२ जनालार्य खोप दिइसकिएको छ ।
नेपाल उच्च जोखिममा


नेपालको अत्यन्तै निकटको छिमेकी मुलुक भारतमा दास्रो चरण्को कोरोना ाइरसका संक्रमितहरको संख्यामा तिब बृद्धि भएसँगै नोपाल समेत उच्च जोखिममा पुगेको छ । खुल्ला सीमा नाका, भारतका विभिन्न पान्तमा रोजगारीका लागि पुगुगेका नेपालीहरु ुवै देशका नागरकहरुको निर्वाध आवातजावत लगायतका कारण नेपाल समेत उच्च जोखमा परेको हो ।
कोरोना भाइरससको दोस्रो संक्रमण तिब्र गतिमा फैलिन थालेपछि प्रदेश नं. १ का भारतसँग सीमा जोडिएका तराईका सुनसरी,मोरङ, झापा, पहाडी जिल्लाहरुमा इलाम, पाँचथर, ताप्लेजुङ जिलमा रहेका मुख्य सीमा नमाहरु बन्द रहेको भएपनि सहायक सीमा नाका तथा तराईका छोटी भन्सारहरुबाट आवातजावत हुने क्रम रोकिएको छैन ।
सनसरी जिल्लाकै हकमा भाण्टाबारी भिननगरको सेत छोटी भन्सार बन्द गरिए पनि अन्य सहायक मार्ग भएर आउने जाने क्रम रोकिएको भाण्टाबारीका हरिकृष्ण यादवले बताए । उनले भने केही दिन यता कोी प्रोजेक्टमा काम गर्न ठेकेदारहरुले पयोग गने पास लिइइएका सवारी साधन मात्र दवैतिर आवातजावत गरिरहेका छन् । अन्य सवारी साधनलाई चल्न दिइएको छैन । भाण्टाबारी नाकामा दुै देशका पहरील्े आवातजावत गर्न नागरिकहरुलाई सोधपुछ गन गरेका छन् । वीरपुरतर्प भारतीय एसएवी र नेपालतर्फ सशस्त्र प्रहरको विओपी रहेको छ । गत बर्ष कोरोना महामारी पैलिदा दुवै देशका पहरीले हेल्थ डेस्क राखेर आवातजावत गर्नेहरुको शरीरको तापक्रम नाप्ने गरेका थिए भने यसपटक दुवैतिर यस्तो कुनै हेल्टथडेस्क राखिएकोक छैन, यादवले भने ।
यतिबेला सुनसरी, मोरङ र झापाका दर्जन भन्दा बढी स्थानबाट सर्वसाधारणको आवतजावत निर्वाध भइरहेको श्रीपुर सुनसरीका मुÏताप मियाँले भने । श्रीपुरको लादी नामा, बसन्तपुरको शिवा धरमपुर, नरिसंहको उल्टी, घुस्की, कप्तानञ्जको कौवा खोच साहेव गञ्ज, अमडुवा, अरिनगराबाट दैनिक हजारौको आवात जावत भइररहेको छ । खागरी नेपालतर्फका स्थानीइहरु सीमावर्ती भारतीय बजारमा गएर दैनिक उपभोग्य सामान खरिद गर्ने, सानोतिनो खुद्रे व्यापकार लागि सामान ल्याउने, आmन्तहरुसँग घेटट गर्न जाने भएपनि उनीरुको स्वास्थ्य जाँचमा कुनै ध्यान दिइएको छैन ।
वराटनगरको मुख्य नाकका बन्द
गत बष कारोना भाइरसको सक्रमण फैलिएसँगै रानी भन्सारका नाका विराटनगर सर्वसाधाणका लागि बन्द भयो । ानी भन्सार नाका नखुल्दै दोस्रो लदहरको कोरना भाइरसको संक्रमण भारतमा देखिएपछि नाका बन्दले निरन्तता पाएको छ नेपाल तmर्पको १ न्मबर। दुई नम्बर रतीन नम्बर ढाटमा ठूलाठूला चाल्चा झुण्ड्याएको छ ।
ढाट पारि भारीय सुरक्षाकर्मी र ढाट वारि रानीमा नेपाल परी, सशस्त्र प्रहरीले २४ सै घण्टा सुरक्षा दिइरहेको देखिन्छ । भारतीय परीले नेपाल पवेश गर्नेहको रष्ट्रिरमा अभिलेख राख्ने गरेको छ भने नेपालतर्पका सुरक्षाकर्महरुले हालसम्म त्यसतो अभिलेख राखेको पाइदैन उनीरुको टेवलमा रजिगष्ट्रर छ तर विवरण लेख्ने काम देखिएन ।
परीक्षण नै हुँदैन
विराटनगर रानी भन्सार नाकाको एक न. गेटको उत्तरपट्टि एएटा परानो पसल मुनि एउटा टेृवल र केही कुसीस्ँगै एकजना स्वास्थ्यकर्मी हाइ हाइ गरेर बसेको देखिन्छ । विश्व स्वासथ्य संगठनको व्यानर राखिएको छ तर धुलाले त्यसको अक्षरहरु राम्रोसँग पढ्न सकिदैन ।
स्वासथ्यकर्मी बसेको कुर्सी अगाडिको टेवलको पनि त्यस्तै दुर्दशा छ । धुलोले पुरुै ढाकेको छ । त्यस दृश्यको तस्विर लिन बाम्बार आग्रह गर्दा पनि ती स्वास्थ्यकर्मी सकारात्मक भइनन् । यतबेला भारतको जोगबनी नाकाबाट एकआद्य मान्छेहरु मात्र आउँछन् । ती स्वास्थ्यकर्मीका अनुसार रानी नाका भएर दैनिक मुस्किले १०–१२ जना मानिसहरु आउँछन् । त्यसैले पनि होला उीहरुको सामन्य ज्वरोको परीक्षण समेत हुँदैन । तर यसको चरा–पाँच सय मिटर उत्तरपट्टिको नाकाबाटछ दुवै देशका छिने मानिसरुको लर्कोे नै लाग्ने गरेको छ । यही नामा पयोग गरेर जोगबनी किनमेल गर्न जाने, भारतका विभिन्न स्थानमा जनेहरुको भीड मेला भन्दा पनि कम देखिदैन । गत बर्षको लामो लकडाउन भएपछ मुख्य नाकाबाट आवातजावत बन्द हुँदा नेपाली सुक्षाकर्मीहरुले नै सर्वसाधारणलाई उत्तरपट्टिको नाकाबाट जान सुझाएका थिए जुन क्रम अहिलेसम्म चलेको स्थानीयहरु बताउँछन् । नेपाल सरकारले मुख्य नाकामा गेट बन्द गरेपनि मोरङका अन्य नाका जसलाई स्थानीयहरुले चोर बाटो भन्ने गर्छन् मटेरुवा, टिकुलिया, इस्लामपरबाट मानिसको आवतजावत बाक्लो देखिन्छ ।
नर्वाध आउजाउले चिन्ता थपेको छ
मुख्य सीमा नाकाहरु बन्द भएपनि नेपाल भारत आउजाउमा कुनै पकारको कमी नआउँदा चिन्ता थपेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका पमुख डा. दिलिपकुमार यादव बताउँछ् ।
डा. यादवका अनुसार हाल विराटनगरमा १० जनामा सक्रमण देखिइसकेको छ परीक्षणको दायरा फराकिलो बनाउने तयारीमा रहेका छौं । हाल भारतबाट आउनेहरुमा मत्र शंकाको आधारमा परीक्षण गर्ने गरएको छ । परीक्षणको दायरा फारिलो बनाउने हो भने संक्रमितको े संख्या बढ्ने पनि उहाँले उल्ेख गर्नुभयो । संक्रमण फैलन नदिन स्वस्थ्यका सबै मापदण्ड अपनाउनुपर्नेमा उहाँले जोड पिनि दिनुभयो कसैको एकल प्रयासले मात्र संक्रमणण न्यूनिकरण गर्न सक्ने अवस्था नरहको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया