झापा÷झापाको दमक नगरपालिका–१ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेकोमा छापोखरीमा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेको अवस्थामा आफन्तले निजलाई फेला पारेपछी तत्काल उपचारका ेलागी लाईफलाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
