घण्टाघरबाट हेर्दा

प्रचण्डाउले खेलाएको रे
ए माउवादीका अध्येक्षे प्रचण्डाउ अबचाहिा खुस्केछन् कि क्या हो ? अस्तिका दिन उन्ले केही जनजातिका अगुवासाग बडो ठााटसाग भनेछन कााग्रेस र एमालेलाई मैले खेलाइरहेको छु । प्रचण्डाउको कुरा सुनेपछि घण्टाघरलाई एकपटक खित्का छुट्यो । प्रचण्डाउको कुरा सनेपछि एकपटक दुनियाा नै खित्का छाडेर हाासे । कााग्रेस र एमालेले आफ्ना कुनैपनि कुरा नसुनेसी हैरान भएर केही दिन रोल्पाका पुराना
बंकरमा आराम गरेर फर्किएका प्रचण्डाउले जनजाति नेताहरुलाई किन त्यसरी उल्लु बनाएका होलान् ? फेरि गफाडी प्रचण्डाउको कुरा पत्याउने पनि कस्ता होलान् ? उन्ले जनजाति नेताहरुका अगाडि छाति फुलाउदै भनेछन् कााग्रेस र एमाले २०४७ सालको संविधान व्युताउने खेलमा लागेका छन् । माओवादी र त्यसका अध्यक्ष २०४७ सालको संविधान त परै जाओस अन्तरिम संविधान २०६३ अनुसार पनि नयाा संविधान बनाउने पक्षमा छैन । प्रचण्डाउ यो मुलुकमा संविधान बनाउने र बनोस भन्ने पक्षमा
नरहेको अबचाहिा सोह्रैआना पक्का भयो । कि कसो हौ ?
चियापान डकार्दै ठीक
नेपालमा संविधान सभाबाट संविधान बन्ला र सुशासन पाउला भन्नु र स्यालले साढेको राजकानी झर्ला र बजाउाला भन्नु उस्तै उस्तै हुादै आएको छ । अब हेरौ न संविधानका विवादित अन्तरवस्तुमाथि सहमति जुटाउन बाल्लाटारमा भेला भएका नेताहरु जलपानमै मस्त भएछन् । जलपान खाए, हा…हु..
गरे, एक अर्कामा छेडखानी गरे अन्तेमा आफ्नो गच्छेतिर लागे । सभासदले कम्ता मोज गरेका छैनन् । सभासद भएपछि यिन्ले संविधान बनाउने भन्दा पनि मोजमस्ती गर्ने काममै आफ्नो समय खर्चन थाल्या छन् । हुन त नेपालका स्वाँठ मन्त्रीहरुले, सभासदहरुले गर्नुपर्ने काम कहिले पो गरेका छन् र ? कहिले आवासीय सिोर्टमा डकार्‍यो, कहिले वाल्लाटारमा डकार्‍यो अनि कहिले
राष्ट्रपतिकोमा डकार्‍यो । यिन्का कामै डकार्नुमात्र रहेको छ । यिन्का नाम अब सभासद नभनेर डकारसद भन्दा जाति होला जस्तो छ ।
सुशिल दा आक्रोसित
लाटा सोझालाई हत्तपत्त रिस उठ्दैन उठिसकेसी तथानाम फलाकेर मात्र शान्त हुन्छन् भनाई हो रै’छ । अब हेरौ न हाम्रा सोझा पर्धानमन्तरी सुशिल दा’लाई । दा’लाई पत्रकारसाग मनग्गे रिस उठ्या रै’छ । काठमाण्डौ विश्व विद्यालयको दिक्षान्त समारोहमा पुग्या दा’ले पत्रकारका विरुद्धमा पेटै हुडुलुला जस्तै गरेर बोले । कुनै अखवारले संविधान नआउने भयो, दलहरु बीचमा कुरा मिलेन भनेर जे पायो त्यही लेख्छन् भन्दै दा’ले सञ्चारमाध्यमप्रति आकोश पोखे । सोझा दा’लाई सञ्चारमाध्यमप्रति निक्कै आक्रोस भा’रैछ । पत्रकारको कामै भएकोलाई भएको र नभएकोलाई नभएको लेख्ने हो । आफै कुकुर र विरालोको जस्तो व्यवहार गर्ने अनि पत्रकारले त्यसलाई लेख्दा फुइय्यााको आक्रोस पोख्नु ? नेपालको संविधान कुनै पनि माघ ८ गते आउला जस्तो छैन । ल्याकत भए बनाएर देखओस । पत्रकारले संविधान ल्याए भनेर भंगेरे अक्षरमा लेखिदिई हाल्छन् नि । के को आक्रोस देखाएर फाइाफुई गर्नु ?
अपानवायु जस्तो गफ
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्येक्षेका अध्येक्षे गच्छु बाबुलाई हिजो आज पानीमा छाडेको अपान वायु जस्तो गफ गर्ने बानी परेछ । अस्तिका दिन उन्ले विराटनगरमा आएर भने नेताहरु बीचमा माघ ८ गते नै संविधान ल्याउने सहमति भा’छ । सहमति भा’भे यत्रो रााडे रुवाई किन हुन्थ्यो ? ठाउापिच्छे प्रचण्डाउले कुरा फेरेजस्तो गच्छु बाबुमा पनि त्यी
रोगले छोएको हो कि क्या हो ? उत्तर–दक्षिण पर्व पश्चिम फर्किएका दलहरु नेता र तिनका सभासदहरुले माघ ८ मै संविधान बनाउाछन् भनेर लाटा गााडालाई पनि विश्वास छैन । अनि गच्छु बाबुले सहमति भयो भनेर वेÏवााकमा किन भाषन ठोक्या होला ?
गनगने थापा
नेप्लीज लााग्रेसका सभासद गगन थापा माने गनगने थापाले कामै भेट्नन् कि क्या हो ? हैन हौ यी गनगने थापा आफूलाई बडो सुप्रिम भन्छन् कि क्या हो हा ? कृषि र जलस्रोत समितिको सभापति के भैटोपल्या छन् आफूलाई बडो सुप्रिम ठान्न थालेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई आफ्नो समतिमा बोलाई सोधपुछ गर्न गनगने थापाले दोस्रंो पटक पनि पत्र काटेछन् । तुक न बतुकका यस्ता समितिको ल्याकतै केही देखिन्न । कहाा राजाराम कहाा गंगु तेली भनेजस्तो । कहााको अख्तियार कहााको त्यो गनगने थापाको बेकामे समिति । अख्तियार प्रमुखले जसले बोलायो त्यही जाने हैनन नि । भ्रष्ट र अनियमिताता गर्नेको कठालो समात्न थालेपछि गनगने थापा पनि अख्तियारदेखि तर्सिए जस्तो छ । अस्ति नै अस्तियारले १३ वटा हाइड्रोपावरको लाइसेन्स खारज गर्ने निर्देशन दिएको थियो । कही गनगने थापाको पनि हाइड्रोको लाइसेन्स
खारेजीमा त परेन ?
एडिवी मोह
सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राई एडिवीको प्रवक्ता नै बन्या छन् । सपना जपना जता पनि सभासदको आाखामा एडिवी नै नाच्न थाल्या छ । हुन त यो सबै मालकै कमाल त हो । अस्तिका दिन उन्ले एउटा अखबारलाई अन्तर्वार्ता दिएछन् धरानको खानेपानी संस्थान कब्जा गरी एडिवी हुल्ने खेलमा सभासद
राई कन्दनी कसेर लागेका छन् । विदेशी दलाल, विस्तारवादको
विरोध गर्ने पार्टीका सभासद राइको एडिवी मोह गज्जवको छ । दुई अर्ब १६ करोड ऋण धरान नगरपालिकाले संस्थान कब्जा गर्नेकै लागि एडिवीसाग लिएपछि धरानभरि त्यसको धुवााधार विरोध भइरहेको छ । धरानमा एयरपोर्ट, बस स्टेन्ड बनाउने कुरा किन गनुहुन्न भन्ने अन्तर्वार्ताको प्रश्नमा सभासद राईले स्थानीय निकायमा जनप्रतिनिधि नभएकोले भन्ने जवाफ देछन् । । क्या गजब छ एडिवीको त्यत्रो ऋण लिनचाहिा स्थानीय निकायका जनप्रतिनिधि चाहिादैन ? कि कसो हौ सभासद ज्यू ?
लाइसेन्स र अध्यागमन
काइका सबै स्रोतहरु एकपछि एकपछि अर्को गर्दै सुक्दै गएपछि छट्टपटिएको प्रहरी सागठनले सरकारसाग लाइसेन्स र अध्यागमन मागेछ । पहिला लाइसेन्स बनाउने काम
प्रहरलाई दिएकै थियो । सुागुरलाई घ्यु नपचेपछि के गर्नु ? माल बजाउादै अन्धा, लंगडालाई समेत लाइसेन्स दिएपछि २०६० सालमा लाइसेन्सको अधिकार यातायातलाई दिइयो । २०४७ सम्म अध्यागमनको जिम्मा पाएपनि जथाभावि माल लिएर काम गरेपछि त्यो पनि
खोसियो । अहिले सबै दह्रा स्रोत सुकेपछि प्रहरीले ड्राइभर खलासी, चोर, लागू आषध प्रयोगकर्ताबाट माल संकलन गर्नु परेको छ ।
विचराहरुलाई कम्ता हम्मे पर्‍या छैन । आखिरी सबैले बजाएका छन् । बरु प्रहरीलाई नै लाइसेन्स र अध्यागमनको जिम्मा दिएर स्वर्णिम अवसर प्रदान गर्ने हो कि ?
अन्तेमा
शिक्षामन्त्री विचित्र लेखा यादव कमाउ धन्दामा यतिबेला सबैभन्दा अगाडि देखिएकी छन् । छात्रवृत्तिको प्रश्नपत्र बेच्ने काममा यादवको समेत संलग्नता भएको सुइाको पाएसी संसदको सुशासन तथा अनुगमन समितिले बोलाउादा उनी मन्त्री क्वार्टरमै कोपरा विस्ट्याएर बसिछन् । उन्को प्रश्नपत्र बेच्ने धन्दामा हात थिएन भने समितिमा गाडामा झण्डा हल्लाएर पुगिहाल्थिन् नि । कि कसो हौ विचित्र लेखा जी ?

तपाईको प्रतिक्रिया