मनोजकुमार मेन्याङ्गबो । धरान उपमहानगरपालिकाका पूर्व प्रमुख । मेन्याङ्गबोको परिचय यतिले मात्र पूर्ण हँुदैन । सफल होटल व्यवसायी, समाजसेवीका रुपमासमेत धरानेहरुले उहाँलाई चिने गर्छन् । आफ्नो जिम्मेवारीलाई निर्भिकताका साथ इमानरीपापूर्वक निाह र्न मेन्याङ्गबोको सबै भन्दा ठूलो गुण हो ।
तीन बर्ष अगाडि उहाँलाई पूर्वाञ्चलका प्रहरी प्रमुख नवराज शिलवालले एउटा जिम्मेवारी सुम्पनु भएको थियो । जुन समाज र राष्ट्रकै आवश्यकता थियो । अर्थात लागू पदार्थका दुव्र्यसनीहरुलाइ समाजमा पुन स्थापित गवर्ने उद्देश्यबाट प्रेरित रहेको थियो । प्रहरी र पब्लिकको साझेदारमा त्यस्ता दुव्र्यसनीहरुलाई पुनस्र्थापित गर्ने उद्दश्यले निर्मण गर्ने पूर्वाञ्चल आसरा सुधार केन्दै । सुनसरी उद्योग वाणिज्य सघमा आयोजित पब्लिक प्रहरीको छलफल र भेलाले नै निर्माणको जिम्मेवारी मेन्याङ्गेवाइ िएको ोि उत्त जिम्मेवारीलार्इीस्वीकादै उहाँले केन्दको भव्यभवन निर्माणको अन्तिम चरणमा पु¥याउनु भएको छ । आफ्नो व्यक्तिगत एप्रोचकै भरमा मेन्याङ्गबोले ुई करोड ८० लाखको लागतमा धरान ६ पानबारीमा हरेक दृष्टिले सुविधा सम्पन्न तीन तले भव्य भवन निर्मण गर्नुभएको छ ।
भवनको विधिवत समुद्घाटन यही माघमा गर्ने लक्ष्यका साथ रंगरोगन र फर्निचरका कामहरु भइरहेको छ । दुर्इी सय भन्दा बढी दुव्र्यसनीहरुलार्य एकसाथ राखेर उपचार गर्न सकिने पूर्वाञ्चल आसरा सुधार केन्द्र राजधानीस्थित रानीबारीपछिको प्रेश स्तरमै पहिलो हो । यसपटक हामीले इमन्दार,जुझारु आफ्नो जिम्मेवारी प्रैति सजग पूर्वाञ्चल आसरा सुधार केन्द्र निर्माण समितिका संयोजक मेन्याङ्गबोसँग केन्द्रकै विषयमा केन्द्रित रहेर वार्ता गरेका छौं, प्रस्तुत छन, वार्ताका सारसंक्षेप ः
आसरा सुधार केन्द्र निर्माणको सोच कसरी आयो ?
–हामी सबैलाई थाहा छ धरान लागू ैषध दुव्र्यसनीहरुका लागि एउटा उर्वर थलो हो । यसको उपचारको, पुनस्र्थापनाको लागि सस्थागत व्यक्तिगत हिहसाबले प्रयासहरु नभएका होइनन् । तथापि ती प्रयासहरु आवश्यकताको हिसाबले पर्याप्त थिएन । तयसैले गर्दा दुव्यसनीहरुको उपचार र पुनस्र्थापना गर्ने उद्देश्यले एउटा सुधार केन्द्यको आवश्यका छ भन्ने महसुस भइरहेको थियो । त्यो सुधार केन्द्र पब्लिक र पुलिसको साझेदारीमा र पब्लिक,पुलिसकै प्रयासमा उनीहरुकै कन्ट्रिव्युशनमा एउटा सुधार केन्द्र बनाउनुपर्छ । त्यो सुधार केन्द्र पहरद्विारा एक्सर्टहरुराखेर सञ्चालन गर्नुपर्छ भन्ने भयो । जुन प्राक्टििसलाई वेष्ट प्राक्टिसको रुपमा लिन्छौै आसरा सुधार केन्द्र । जो प्रहरीद्वारा नै काठमण्डौको रानीबारी भएको सञ्चालन भएको छ । त्यसको रेखदेख, अभिभावकत्व लिने नेपाल पहरी श्रीमति संघले गछ । त्यर्सैको शाखाको रुपमा पूर्वाञ्चललाई टार्गेट गरेर कुरा भयो । तयसो संयोजन गर्ने जिम्मेवारी मलाई दिइयो अर्थात निर्माणको ।
हाल कतिजनाको समिति छ ?
–अहिले निर्माण समिति भनेको बृहत छ । ५ सय भन्दा बढी हुनुहुन्छ । तर काम गर्न २३ जनाको स्टेरिङ्ग कमिट बनाएकाक छौं भवन निर्मण समिति बनइसकेपछि तयति ठूलो प्रोजेक्टका लागि अर्थात तीन बषर्् अगडि नै सवा ३ करोडको लागत स्टिमेट भयो । तयत्रको ठूलो पोजेक्ट जनाको गाजीको पैसाबाट निर्मण र्ग सम्भव थिएन । त्यसपछि सहभागिता जुटाउन हामीे पोलेसी निर्माण ग¥यौं । पोलेसीमा १० हजार भना माथि १० करोड सम्म लिने । एक करोडसम्म दिनेके बिल्डिङ्गै स्पोन्सर गर्ने । जस्तै मैले एक करोड रुपैया दएँ भने मनोजकुमार मेन्याङ्गबो स्मृति भवन पूर्वाञ्चल आसर सुधार केन्द्र भनेर नाम राख्ने । त्यसमा मूर्ति नै राख्ने हो भते दाताले आर्फै बनाउने र त्यसलाई हामी गार्डेनमा राख्े भन्ने यिो दोस्रोचाहिँ दुई लाख रुपैया सम्म जले दिन्छ उसको नाममा एउटा कोठा निर्मण र्गे आज हरेक रुमपको माथि त्यसरी स्पोन्सर गर्नेको नाम राख्ने । एक लाख सम्म दिनेको करिडोरहरु, बरुण्डाहरु, स–साना कोठाहरु, बारुमहरु, ट्वाइलेटहरु बनाइदिने । त्यसभन्दा मुनि अर्थात २५ हजारसम्म दिनेहरुले संस्थको आजीवन सद्यस्य बन्न पाउने । तयसभन्दा मुनि १० हजारसम्म दिनेको शिलामा नाम लेखिदिने वा कुनै आmूले इच्छाएको व्यीक्तको नाम राखिदिने । त्यसभन्दा मुनि कसैले दिन चाहेमा स्मारिकामा नाम निकाmिदिने भन्ने पोलेसीबनायौं त्यही पोलेसी अन्र्गत दुई चार वटा भेलाहरु ग¥यौं । भेलामा स्वस्फर्त रुपमा दाताहरुल्े कमिटमेन्ट गर्नुभयो । कमिटमेन्ट अनुसारको रकम उठाएर हामीले निर्माण कार्यालाई अगाडि बढायौ । अहिले सम्म दुई करोड ३० लाख खर्च भइसकेको छ कमिटमेन्टट गरेको रकम मध्ये २५ देखि ३० प्रतिशत उठ्ने सम्ऋभावनाचाहि न्यून छ । हामीले धेरै तागेता ग¥यौ तर उठेन । पछाडि विल्डिङ्ग फिनिसिङ्ग गर्दै जाँदा दाताहरु आफै गएर कम्तिमा संस्थापक आजीवन सदस्य बनने भनेर २०–३०–५० हजार दिने कामहर भएको छ । हामीले सहयोग संकलनका लागि जुन ढंगले जाने भनेका थियौं त यो ढंगले गएनौं । धरानका व्यापारी, उद्योगी बीचमा गएकै छैनौं ।
अहिलेसम्म यतिका रकम कसरी संकलन भयो त ?
–यो सबै व्यक्तिगत सम्पर्क हो । त्यही दुई तीन वटा भेला बोलायौ र त्यही कमिटमेन्ट गरेको रकम हो एएटा । अर्केचाहिँ हामी यसका लागि झापा, कटारी, विराटनगर, इटहरीबाट उठेको रकम हो ।
प्रहरी पब्लिक पार्टनसीपमा बनेको भवनमा प्रहरीबाट पनि त रकम संकलन भएको वा दिएको होला ?
–प्रहरीको संस्थागत रुपले सयहोग गरेको छैन । उहाँहरुको पहलमा रकम उठउने काममा सहयोग गर्नुभएको छ । उहाँहरको पहलमा उद्योगधन्दाहरु कल कारखनाहरुबाट जिन्सी सहयोग मागेर सहयोग पु¥याउने काम भएको छ ।
रकम दिएको छैन ?
–रकम दिएको भनेको आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौबाट २० लाख दिने काम भयो । नगरपालिकाबाट स्थानीय सरकारको रुपमा १५ लाख उपलब्ध गराइएको छ र थप ५ लाख दिने भनेर बजेटमा व्यवस्था गरेको छ । अहिले प्राप्त भइसकेको ैन संस्थागत रुपमा प्राप्त भएको यति नै हो । अरु सबै व्यक्तिगत रुपमा प्राप्त भएको हो । व्यक्तिगत रुपमा सबैभनदा बढी उपलब्ध गराउनु हनेमा इटहरीका भीम पौड्याल हुनुहुन्छ । उहाँले १८ लाख दिनु भएको छ । अरु एक लाख, १ लाख ५० हजार दिनु भएको छ । अधिकत्तमले रु २५ हजार दिनु भएको छ । सहायद संस्थागत सदस्य बने ध्येयले नै हुनुपर्छ ।
निर्माण शुरुभएको तीन बर्ष भयो हैन ?
–निर्माण नै शुरु भएको त्यति भएको छैन । पोलेसीबनेको, शिलान्यास भएको चाहिँ लगभग तीन बर्ष भयो । निर्माण शुरु भएको सवा दुइ बर्ष भयो । निर्मण शुरु भएपछि एकदिन पनि काम स्थगित भएको छैन । कन्टिन्यु निर्माण गरिरहेका छौं ।
भवनले कति स्क्वायर फुट ओगटेको छ र त्यसमा के के रहेका छन् ?
–जम्मा ८ कट्टा जग्गा हो । तयसमध्ये दुई कट्ठामा भवन बनेको छ । भवनको ठ्याक्कै स्क्वायर फिटमा भन्दा नक्सा नै हेर्नुपर्छ । लगभग एउटा फ्लोरमा ३६ सय स्क्वायर फुट होला तीनवटा फ्लाइटको गर्दा १ सय ८ स्क्वायर फुट होला र
भवनमा कति कोठा छन् ?
–कोठा होइन, हामीले हल नै राखेका छौं ।प्यासेन्ट राख्न हलको डिजाइन भएको हो । तल अmिसका लागि मात्र कोठाहरु बनाएका छौंै । किनकि योगा हल, जिम हल अन्य लिट्रेसन र बस्नका लागि हल चाहिँन्छ ।
आगामी दिनमा यसको सञ्चालन विधि कस्तो हुन्छ ?
–यसको संस्थापक वा आजीवन सदस्य ३ सयको हाराहारीमा रहेका छौं उनीहरुसबै त्यसको पदेन सदस्य हुन्छ । प्रदेश प्रहरीको प्रमुखलाई अध्यक्ष बनाउने कुरामा छलफल भइरहेकोकछ । किनकीयो संघीय पहरीले वा राज्य प्रहरी मातहतमा सञ्चालन भऐ राम्रो होला भन्ने हामीलाई लागेको छ । यसको सञ्चालक मिति नागरिक समाजका हुन्छन् । लगभग प्रहरी र नागरिकहरु ५०–५० को हाराहारीमा हुन्छन् । सुरक्षादेखि सबै अन्य काम प्रहरीकै हुन्छ । त्यही हिसाबले सञलन विधि विधान बनउने भनेर लागिरहेक छौं नागकि समाज र प्रहरी भए पनि सञ्चालन सबै प्रहरीले गर्छन ।
भोलि कुनै दुव्र्यसनीलार्य राख उनीहरुले के के सुविधा पाउँछन् ? क्राइटएरिया के छ ?
–उनीहरुका ागि योगा टिचरबाट योग सिक्छन्, जिम टिचरबाट जिम सिक्छन् । एक्स्ट्रा गतिविधि नाचगान, भोकेस्नल तालिम, करेसाबारीको काम गर्न सिकाउने आदि काम हुन्छ । उनीहरुलाई उपचारपनि गर्ने र समाजमा कसरी पुनस्र्थापित गर्न सकिन्छ भन्ने बै काम हुन्छ । शारीरिक तन्दुरुस्ती देखिलिएर मानसिक तन्दुरुस्तीका सबै काम सिकाइन्छ । तयसमा काउन्सिलिङ्ग
हुन्छ । साइक्लोजिष्ट हुन्छन, पूर्व दुव्र्यसनी जो हाल ठीक भएका छन् उनीहरुले जीवनमा देखेका, भोगेका, गरेका कष्टहरुका बारेमा काउन्सििलिङ्ग हुन्छ सही बाटोमा डोृहो¥याउन के के काम गर्नुपर्छ सबै काम हुन्छ । इन्स्पेक्टरको कमाण्डमा १५–२० जना प्रहरी
रहन्छन् ।
आसरा सुधार केन्द्रमा कहाँ कहाँका विरामी (दुव्र्यसनी) ल्याउन सकिन्छ ?
–नेपाल अधिराज्यका ुनसकै ठाउाका पनि हुन्छ । हामीले टर्गेट गरेकोचाहिँ पूर्वाञ्चल हो । यसको क्षमता दुई सय जना हो । आसरा सुधार केन्दका पमुख आएर अध्ययन गरेर जानु भएको छ ।
अहिलेको रिह्याव सेन्रमा सुधारका लागि एउटा निश्चित रकम पे गर्नुपर्छ । यहाँ के त्यसका लागि ?
–पोलसी बन्दै छ । रानीबारीको आसरा सुधार केन्द्र भन्दा बढी चाहिँ यहँ हुँदैन । त्यसभन्दा घटी नै हुन्छ । हामी एटा स्टेन्डर्डमा काम गर्छौं । यहाँ जे जति प्रयास भएका छन् त्यो सह्रानीय छ । तर सेवासँगै व्यापार पनि उहाँहरुको हो भने आसारको व्यापार होोइन । यो विसुद्ध सेवामुखी हुनेछ । तर जे जति खर्च हुन्छ तयसलाई धन्नुपर्ने हुन्छ तयो उनीहरुबाटै उठाउनुपर्छ । कुनै कमजोरी लन्जु फन्जु पाराले त्यसको सञ्चालन गर्ने हेइन ।
सञ्चालनका लागि कुनै अक्षय कोषको व्यवस्था पनि हुन्छ ?
–त्यसको ागि यसले जुन आम्दनी गर्दैैजान्छ त्यसमध्येको सर्टेन प्रतिशत बचेको रकम जम्मा गर्दै जान्छौं ।
तत्कालका लागि कुनै सञ्चय कोष छैन ?
–छैन छैन । अहिले भवन निर्माणकै लागि चन्दा मागेर काम गरिरहेका छौं ।
तपाईलाई यत्रो ठूलो जिम्मेवारी दिइएको छ । कस्तो महसुस गर्नुभएको छ ?
–यो सेवा गर्ने कुरा हो । मैले कस्तो महसु गर्ने भन्ने कुरा होइन । म मेरो कामसँग सन्तुष्टि लिने हो ।
मनोजकुमार मेन्याङ्गबोलाई जुन जिम्मेवारी दिइयो त्यो पूरा गरेरै छाड्नुहुन्छ भन्नेृ धरानेहरुको एउटा भनाई छ त्यसलाई कसरी लिनुहुन्छ ?
–मुल्यांकन उहाँहरुले जुन गर्नुभएको त्यो सही पनि होला । मैले जति पनि यस्ता सार्वजनिक कामहरु गरेको छु निस्वार्थ ढंगले गरेको छु र पूरा गरेको छु । मेरो गोजीको खर्च गरेको छु घरको खाएको छु तर समाजको सेवा गरेको छु । जनताको दुइ पौ पनि खाइ मासेको छुइन यही आसर केन्द बनाउदा त्यहाँ आउन र जानका लागि दुई तीन बर्ष दैनिक धाउँदा मेरो तेलमात्र गाडी र मोटरसाइकलमा लाखौ रुपैयाँ खर्च भएको छ । म आफै त्यहाँ खाना ब नाउन लगाउँछु । भवन निर्मणको लागि छुट्टै लाखौ सहयोग गरेको छु, हरेक ढलाईमा ोजोजीबाट निकालेरलेवर मिस्त्रीलाई खाना खुवाएका छौं । एउटा ढलाईमा खानाका लागि ५० हजार सम्म खर्च भएको छ । व्यक्तिगत कन्ट्रीव्युसनको कुरा गर्दा कुनै मूल्य नै छैन ।
अहिलेसम्म भवन निर्माणमा कति खर्च भयो होला ?
–२ करोड ३० लाख भन्दा बढी भएका छ केही लाख हार्डवेयरहरुको उठ्न बाकी नै छ । पैसा उठदैछ हामी दिदै जान्छौं ।
यसको विधिवत उद्घाटन कहिले गर्दै हुनुहुन्छ ?
–माघ भित्रमा गर्ने भनेर लागेका छौं । त्यसलै युद्ध स्तरमा कामहरु भइरहेको छ । एक महिना अगाडि जे ेखिएको यिो एक महिना पछाडि धेरै ठूलो प्रगत भइरहेको छ । अब एकमहिना पछाडि लगभग सबै काम सिद्धिन्छ । अफिसका ागि आवश्यक काम पनि भइरहेको छ । मघको पहिलो हप्ता प्यासैन्ट लिनेर माघको अन्त्यमा केही पूर्वाधार सहित समुद्घाटन गर्ने भन्ने छ धेरै पर गयो भने फागन भित्रमा चाहिँ हामी र्पूा रुपमा सञ्चालनमा ल्याउँछौं ।
अरु केही भन्नु छ आसराका बारेमा ?
–त्यस्तो खासै त छैन तर यति ठूलो अभियानमा दाताहरुले जुन सहयोग गर्नुभएको छ उहाँहरुको मुक्त कण्ठले प्रशंसा गर्छु । उहाँहरुको हयोग बिना यो सम्भव थिएन । यो समितिलार्य, मलार्य विश्वास गरेर करोडौको काममासहयोग गर्नुभयो, हाम्रो भनदा पनि ठूलो योगदान त उहाँहरुको छ । समाजमा सुधारका क्षेत्रम आसरा केन्दका जुन सहयोग गर्नुभयो तयसले समाज सुधारमा ठूलो टेवा पुग्छ । यसैगरी कार्य सम्पन्न गर्न पहरी डिआइजी, एसएसपी, एसपी, डिएसपी, प्रहरी अधिकृत, प्रहरी जवानबाट जुन सहयोग प्राप्त भयो त्यसको म मुत्तःकण्ठले प्रशंसा गर्छु । हामी उद्घाटनका समयम खर्चका एकएक पाईपाई, अडिट रिपोर्टसहित खर्चको फाँटबारी पेश गर्नेछौं । हामीलाइ जुन जुन जिम्मेवारी दिइयो त्यसलाइ इमान्दारीपूर्वक निर्वाह गरेको लाग्छ । दुई आइ करोडडले त्यस्त्रोक ाम कही हुन्छ कि हुँदैन ? त्यही काम सरकरी पक्षबाट गरेको भए ५ करोड भन कमम हुँदै हुदैन । हामीले कसित मितव्यायीढंगले ग¥यौं, क्वालिी र क्वान्टीटी समेतको मुल्यांकन कुनै पाविधिकले हेर्दा हुन्छ । म त्यति कन्फडेन्टल्ी भन्न सक्छु अत्यन्तै क्वालिटीमा बनाएका छौं । बाँकी रहयो कमिटमेन्ट गर्नुभएका महनुभवहरुबाट २५÷३० लाख उठ्न बाँकी छ । त्यो रकम उठने हो भने बाँकी काम चाँडै सम्पन्न हुने थियो म उहाँहरुलाई कमिटमेन्ट गरेको रकम उपलब्ध गराइदिएर सहयग गर्न पनि अनुरोध गर्छु ।


