आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ प्रदेशसभा ख बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रत्यासी बन्नु भएका नेपाली काँग्रेस सुनसरीका सभापति, भद्र तथा शालीन व्यक्तित्व राजीव कोइराला मतदाताहरुको घरदैलो गनुहुँदै । कोइराला जिताऔ अभियानले यतिबेला उक्त क्षेत्रमा तिब्रता पाएको छ । उहाँको तुलनामा वाम गठबन्धन प्रत्यासी बन्नु भएका रामप्रसाद मेहता अत्यन्तै कमजोर देखिनु भएको मतदाताहरु नै बताउँछन् ।

तपाईको प्रतिक्रिया