धरान÷नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय
परिषद् धरानको अध्यक्षमा सुवासचन्द्र हुक्पा चोङ्गवाङ्ग निर्वाचित हुनुभएको छ ।
स्थानीय सभागह सम्पन्न नगर समन्वय परिषद्को भाद्र २४ र २५ गते सम्पन्न तेस्रो नगर अधिवेशनले सुभाषलाई अध्यक्षमा निर्वाचित
गरेको हो । निर्वाचन प्रक्रियाबाट निर्वाचित उपाध्यक्षमा तारा शाक्य, जयबहादुर माझी,पुहुपलाल उराव, सचिवमा हेमराज जिमी, कोषाध्यक्षमा तादेम्बा शेर्पा, सह सचिवमा मुना राना मगर, कर्णबहादुर सुनुवार, ङार्जेवा भोटे, मुना राजा मगर, कर्णबहादुर सुनुवार निर्वाचित हुनुभएको छ ।
त्र
