दुर्घटनामा महिलाको मृत्यु

इटहरी÷आइतबार विहान ११ः३० बजे इटहरीको अलगडा गोरखा बेकरी उद्योग अगाडि भएको सवारी दुर्घटनामा री एक यात्रु महिलाको घटना स्थलमै मृत्यु भएको छ ।
इटहरीबाट धरातर्फ आउँदै गरेको को १ च ९८४२ नम्बरको पिकअपभ्यनले सोही स्थानकी ६० बर्षीया प्रेमकुमारी ठकुरीलाई ठक्कर दिँदा उनको घट्ना स्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीक डिएसपी नरेश सुवेदीका अनुसार बाटो काट्ने क्रमम तिब्र गतिले आउको ध्यानले ठकुरलई ठक्कर दिएको थियो । भयान चालक मोरङ्ग लेटाङका २९ बर्षीय दिपक श्रेष्ठ र भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरीरहेको डिएसपी सवेदीले बताए ।

तपाईको प्रतिक्रिया