एक व्यक्तिका १३ श्रीमती, सबै एकसाथ गर्भवती

एकजना पुरुषका धेरै श्रीमतीका भएका घटनाहरु त बेलाबेलामा सुन्ने गरिन्छ । तर कुनैपनि पुरुषका धेरै श्रीमतीहरु एकसाथ गर्भवती भएको कुरा चाहीा सायद सुन्नुभएको थिएन होला ।
तर पछिल्लोपटक एकजना पुरुषका १३ जना श्रीमती एकसाथ गर्भवती भएका छन् । आफ्ना १३ जना गर्भवती श्रीमतीसाग ती पुरुषले खिचाएको तस्वीर अहिले सोसल मिडियामा हटकेक बनेको छ ।
१३ श्रीमतीलाई एकसाथ गर्भिणी बनाउन सफल ती पुरुष नाइजेरियाका भएको बताइएको छ । १३ वटी श्रीमतीबीचको गर्भाधारणमा ३ देखि ५ हप्ता सम्मको अन्तर रहेको बताइन्छ ।
ती पुरुषको दाबी अनुसारका उनका १३ वटै श्रीमती एकैघरमा सागै बस्ने गरेका छन् । सबैबीच राम्रो सम्बन्ध पनि छ । एक दर्जन बढी श्रीमतीहरुले एउटा लोग्नेलाई आपसमा साझेदारी गर्न कुनै कन्जुसाइा गर्दैनन् ।
१३ श्रीमतीलाई एकसाथ गर्भवती बनाएर ती पुरुषले सााच्चिकै किर्तिमान कायम गरेका छन् । कतिपयले भने ती पुरुषले आफ्नो खास नाम तथा ठेगाना नखुलाएको हुादा उनको दाबी तथा तस्वीर नक्कली फेक रहेको जिकिर गरेका छन् ।
त्र

तपाईको प्रतिक्रिया