जन्म
वि.सं २०१२ /०२/२७ गते
स्वर्गारोहण
वि.सं. २०७३/०१/२७ गते
स्व. दिनेश अग्रवाल
हाम्रा प्रात : अविस्मरणीय सुपुत्र, पति, पिता, अत्यन्तै सरल, मृदुभाषाी धरान १६ निवासी श्री दिनेश अग्रवालको यही वैसाख २७ गते सोमबारका दिन ६१ बर्षको उमेरमा भएको असमायिक निधनले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ । हामी स्वर्गीय आत्माको चीर शान्तिका लागि भगवान श्री पशुपतिनाथसाग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दु:खद् घडीमा हामीप्रति समवेदना प्रकट गर्नुहुने सम्पूर्ण इष्टमित्र, वन्धु, वान्धव, सहृदयीहरुमा आभार व्यक्त गर्दछौं ।
अर्धा·िनी
श्रीमति प्रितिदेवि अग्रवाल
पिता/माता
चन्द्रभान अग्रवाल/विद्यादेवी अग्रवाल
छोरा/बुहारी
मुकेश अग्रवाल/प्रिया अग्रवाल
विक्की अग्रवाल/ज्योति अग्रवाल
नातिहरु : सार्थक अग्रवाल, देवान्स अग्रवाल
छोरी/ज्वाई
खुस्वु अग्रवाल/दिपक अग्रवाल
भाई/बुहारीहरु
सुनिल अग्रवाल/मिना अग्रवाल
किशन अग्रवाल/नमिता अग्रवाल
नरेश अग्रवाल/सीमा अग्रवाल
प्रमोद अग्रवाल/उमा अग्रवाल
