घण्टाघरबाट हेर्दा

छइछितो
बाादर ज्यादा नै उफ्रने पाफ्रने गर्न थाल्यो भने कुनबेला त्यसका काजकानी कहाा च्यापिएर उाभोतिर ङिच्च दाात देखाउने हो थाहा हुादैन । आवश्यकता भन्दा जान्ने हुादा कमल थापा आच्या कमलाउलाई पर्धानमन्तरी खप्रओले बटोरेर साइजमा ल्याइदिएछन् । उपप्रधानमन्त्रीको पगरी गुथेर बडो ठालु पल्टिया थे अब चाहिा गजबै भएछ । पर्धानमन्तरी निवास वाल्वाटाराा भएको अस्तिको बैठकमा खप्रओले नबोलाइदिएसी कमलाउको हैसियत सडकमै आएको छ । हिन्दुधर्म र सघीयताको समर्थन र विरोध गर्दै आएका कमलाउलाई वैठकमा बोलाउने औचित्य नै खप्रओले देखेनन् । कुरा भएछ के भने त्यस दिनमा वैठक संघीयता कार्यान्वयन सम्बन्धी थियो । अब कमलाउलाई बोलाउादा संघीयताको विरोध गरेर खुट्टा बजारेर बैठक भााड्लान भनेर डाकु, बोलाउ केही गरिएनछ । यता कमलाउ ठूलो पल्टिन मैले आफै बहिष्कार गर्दैको हो भनेर हल्ला पिटाएछन् । क्या गजब छ निम्तो पाका भए कमलाउले छोड्थे ? कसले
पत्याउने ?
दरबारको ध्वाँस
चन्द्रमाबाट पृथ्वी हेर्‍यो भने चाइनाको ग्रेटवाल भन्दा नेपालको ६०१ जना सभासदको भुडी देखिन्छ रे । होला पनि हस हस खाएका छन् न मानसिक परिश्रम छ न शारीरिक परिश्रम छ । परिश्रम भए पो भुाडी बढ्दैन अनि त्यसमाथि माथिबाट हुल्न नछाडेपछि बातै खलास । यो सबै शुभ साइत
जुराइदिएकोचाहिा केपी ओलीले नै हो । सबैका माउते भएपछि कि काम दिनु पर्‍यो । त्यो पनि छैन । वाल्वाटार
दरबारले सबैलाई घाास खान फ्रि गर्दिएको छ । अझ मन्त्री भाकाहरु सुन्निएर अलेल भैसके । ग्याासबाट पनि हसुरेकै छ, पेट्रोलबाट पनि हसुरेकै छ, खोला–नाला, वन जंगल दोहन गरेर पनि हसुरेकै छ, भुकम्प पीडितलाई आएको माल पनि हसुरेकै छ । सबैतिर हसुर्न मात्र छुट पाएसी’जस्तासुकै टकनटााकको भुडी पनि गोडा दुई चारेक महिनामा घ्याम्पे नहुने त कुनै भएन । जेहोस् छोटो समयमै वाल्वाटार दरबारको घाासले सबैका नाममा घ्याम्पे नहुने त कुरै भएन । जे होस् छोटो समयमै वाल्वाटार दरबारको घाासले सबैका भुडीचाहिा यमानका भए । यसलाई खप्रओको कार्यकाल सबैभन्दा ठूलो उपलब्धी मान्नैपर्छ ।
छोराकै यत्रो फूर्ति
नेपालका साासद भन्या सबै भन्दा ठूला जन्तु हुन् । अझ एमालेका सांसद भनेपछि त वातै नगरौं । अब हेरौ न एमालेका एकजना सांसदका छोराले
मोरङ्गको केराबारीमा रहेको एनएमवि बैंकका म्यानेजर अस्तिका दिन राम्रैसाग धुलाई गरेछन् । बाबु चन्द्रबहादुर गुरुङ्ग सासद भएको धक्कु लगाउादै छोराचाहिाले विचरा मेनेजरको रामधुलाई गरेछन् । आखिरी सांसदका छोरा न परे । सांसदका छोरालाई कसले छुने ? यो देशको संविधान बनाउनेका छोरा न परे । संविधान बनाउनकै छोराले बजाएपछि सिद्धिगयो , त्यसमाथि एमालेका सांसद । अझ त्यसमाथि एमाले नेतृत्वकै सरकार । बाबु सांसद भएपछि कस्कोचाहिा फूर्ति बढ्दैन ? जाबो सरकारी कर्मचारीका छोराछोरी त छोइसक्नुका हुादैनन् । त्यसमाथि सांसदका बेटा, कि कसो हौ ?
फेरि बतासे हान्यो
हैन हाम्रा पर्धानमन्तरी खप्रओमात्र बतास हान्छन् भन्या त उन्का मन्त्रीहरुलाई पनि बतासे हान्ने रोगले छोएछ कि क्या हो ? खप्रओ बतासे हान्न माहिर मानिन्छन् । सबैका घर घरमा ग्याासको पाइपै पुर्‍याइदिने, कालो बजारीको पाता कस्ने, नेपालबाटै पेट्रोल डिजल छेलोखेलो बनाइदिने, राजधानीमा मेट्रो चलाउने, भुकम्प पीडितका घर ठ्याक्क ठ्याक्क बनाइदिने भनेर बतासे हानेका थिए । अब यो रोग सर्लक्कै माउवादीबाट मन्त्री भएका उपपर्धान तथा ऊर्जा मन्तरी टोपबहादुर रायमाझीमा सरेछ । अस्तिका दिन उन्ले गजबको बतासे गफ हानेछन् । नयाा बर्ष २०७३ वैसाखदेखि देशैभरि ३ देखि ५ घण्टामात्र लोडसेडिङ्ग गर्दिन्छन्
रे । अनि ७४ सालदेखि लोडसेडिङर्दा सधैका वाइवाइ गर्दिछन् रे । गोढा सातेक महिना मन्त्री हुाादैन यतिविधि बतासे किन हान्या होलान् ? भारतले दिने ६ सय मेघावाट विद्युत क्रस बोर्डर ट्रान्सफर्मर लाइन विस्तार गर्न नसकेर ल्याउन सक्या छैनन् । जल विद्युत आयोजना तिन्का भाते कार्यकर्ताले चन्दा मागेर बनाउनै द्या छैनन् । अनि बतासे चाािह यति साह्रो । अलि हजम भएन है रायमाझी ज्यू ।
ढाल्न सक्दैन रे
मन्त्री पद खुस्केला भनेर अहिलेका मन्त्रीहरुको रातको निन्द्रा र दिनको चैन नै गायव भएको छ । जहाा गएर भाषण गरेपनि अहिलेका मन्त्रीहरु यो सरकारलाई कसैले हल्लाउन, उखेल्न, झार्न, लडाउन, पछार्न सक्दैन भनेर भाषण ठोक्न थाल्या छन् । कस्ले झार्छ भन्या छ ? कस्ले लडाउाछु भन्या छ ? कस्ले पछार्छु भन्या छ ? विचाराहरु आफै वर्वराउन थाल्या छन् । वनको वाघले खाओस कि नआओस मनको बाधले यिनीहरुलाई राम्रैसाग गाजिसक्या रै’छ । नत्र त्यसरी चार
चौरास गरेर बर्बराउनु पर्ने नै थिएन । जस्लाई डर हुन्छ उसैले बर्बराउने त
हो ? अब हेरौ न एमाउवादीबाट घरेलु मन्त्री भएका शक्तिबहादुर बस्नेतले अस्तिका दिन पूर्वाञ्चल सुरक्षा समितिको वैठकमा यो सरकारलाई कसैले ढाल्न सक्दैन भनेर कडकिए । स्थानीय चुनाव र संसदको चुनाप पनि यही सरकारले गर्छ रे । वस्नेत त्यसरी बर्बराउनको मुख्य कारढा सत्ताको स्वाद कााग्रेसका शेरबहादुर देउवाले हरिदेलान भन्ने त्रासले पो रै’छ । आखिर शेर भन्या शेरै हुन् । सिलो साङ्लो गरेर बनाएको झल्झरी सरकार उन्ले एक पटक गर्जिए भने काम पुग्छ । धन्न अहिलेसम्म गजिएका छैनन र पो त ? कि कसो हौ ?
सानो माछा
हिजो आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरामी परेछ कि क्या हो ? एक बर्ष अगाडिसम्म यसका मुखिया बडो फाइफुई गर्दै अब साना माछा हैन ठूला माछा समात्ने भन्थे । यतिका दिन भसक्यो एउटै ठूलो माछा समात्न सक्या छैनन् । ठूला माछा समात्ने जाल नभएर होवा भ्वाङ्ग परेर हो । अब हेरौ न शहरी विकास मन्त्रालयका तत्कालीन सचिव अर्जुनबहादुर कार्की त्यसबेलामा मन्त्रीहरुले भुकम्प पीडितका नाममा करोर्डा चप्काए । उनेरलाई अख्तियारले समाउने फेद टुप्पो अहिलेसम्म फेला पारेको छैन । तर काठमाण्डौ महानगर पालिका तत्कालीन कार्यकारी प्रमुख लगायत ६ जना निम्सराहरुलाई कारबाही र विगो तिराउन मुद्दा हालेछ । काम पाइनस् बुहारी पाडढाको पिाध कोट्या भनेको यही हो ।
नानी भन्दा….
नानीभन्दा आाची ठूलो भन्ने हाम्रो गामघरतिरको उखान पूर्वाञ्चल सुरक्षा समितिको हालै धरानमा सम्पन्न वैठकले गर्‍या छ । पदबाट खुस्किन खुस्किन आाटेपछि मन्त्रीहरु हरेक बहानामा जिल्लातिर चर्न हिड्छन् । कोही राजधानीमै बसेर बर्बराउाछन् । घरेलुमन्त्री राजधानीमा बसेर बर्बराउनु भन्दा जिल्लातिर गए यसो फ्रेस भइन्छ भनेर शुक्रबार देखि नै सैयौ प्रहरी प्रशासन आगेपछि लगाएर हिाड्या छन् । देशमा सुशासन, विकास, अगाडिका समस्या, आपूर्ति आदिका बारेमा
अन्तरक्रिया गर्न आ’ रे घर्ेलु मन्त्री । फइय्यााको आन्तरक्रिया गर्नु ? तिनै अगुवा पछुवाको आडमा खानेले खाइरहेको, धम्क्याउनेले धम्क्याइरहेको छ । काम भन्दा हल्ला ज्यादा गरेर किन जगद हासाएको होला ?
अन्तेमा
मधेशी मोर्चाले वैसाख पहिलो सातादेखि आन्दोलनको आाधीवेहरी ल्याउने रे । यसका लागि मोर्चाका नेता महन्त वाले अस्तिका दिन भन्या । ६ महिना आन्दोलन गरेर केही नलागेपछि घुाडा खुस्काएर आराम गरेर मधेशीहरुले मधेश एउटा राष्ट्र हो भनेरै उद्घोष गरे । अन्धा धृतराष्ट्रलाई दुर्योधनले सञ्चालन गरेजस्तै केपी ओलीलाई हिजोका मण्डलेहरुले सञ्चालन गर्‍या भे र मधेशीको माग पूरा नभाको रे । क्या गजब गफ गर्छन महन्त वा पनि ? बुढेशकालमा चुपचाप बस्नु नि के को आन्दोलन ?

तपाईको प्रतिक्रिया