म्यान पावर बन्द
हाम्ले चोर्न पाउनुपर्छ, ठग्न पाउनैपर्छ, हामीलाई कसैले कारबाही गर्न पाउनु हुादैन, हामीले जे गरेपनि सरकार, प्रशासन, प्रहरी लगायतका निकायहरुले कारबाही त क छुन पनि हुादैन भन्दै म्यान पावर कम्पनीका घैटे, चरीहरुले अस्तिका दिनदेखि आफ्ना सबै पसल बन्द गरे रे । सरकार र प्रशासनले आाखा चिम्लिए पनि प्रहरीले चिम गर्नै मानेनन् । त्यसमाथि महानगरीय प्रहरी प्रमुख सर्वेन्द्रनाथ सुक्ला परे । उनी सुक्ला भएपनि आाखचाहिा ह्वाङ्गै राख्छन् । दलकै संरक्षणमा चरी र घैटे मार्काहरुले झण्डै दुई हप्ता आन्द्योलन गरे । केपी वालाई भेट्टाए अरु ठूला वडालाई पनि भेट्टाए । प्रहरीको कारबाहीमा पर्धामन्तरी खप्रओले पनि केही अरु ठूला वडालाई पनि भेट्टाए । प्रहरीको काबराहीमा पर्धानमन्तरी खप्रओले पनि केही बोलेनन्् । अरुले बोल्ने कुनै आएन । त्यसैले म्यान पावरका गठेको केही लागेन, प्रहरीले आफ्नो सीमा नाघेर आफ्नो म्यान पावर कम्पनीमा छापा मारेको रे । आची गर्नेलाई भन्दा देख्नेलाई लाज । ठग्ने, चोरी गर्नेलाई आठ्याएर जाक्ने अधिकार प्रहरीको हुन्छ भन्ने उनेरुलाई पत्तै रहेनछ कि क्या हो ?
परिवर्तन हुन्छ रे
नेक्पा माओवादीका अध्येक्षे प्रचण्डाउले भन्या कााग्रेसको महाधिवेशनल पश्चात कााग्रेस नि
सरकारमा जान्छ, एमालेकै नेृत्वमा
राष्ट्रिय सरकार बन्छ रे । हैन हौ प्रचण्डाउ त्योतिष हुन र ठोकुवा दिएर भन्या ? संसदमा सबैभन्दा बढी सिट भएको कााग्रेस ओलीको नेतृत्वको सरमा मन्त्री पड्काउन मात्र साह्रै जाला जस्तो छेन । जाने भए त अस्ति नै गैहाल्थ्यो नि भाषण गर्न केही नभेट्टाएपछि नानाथरिका गनगन गर्यो, अबुझहरुलाई उल्ललु बनायो फिनिस । कााग्रेस
सरकारमा गए पन नगए पनि प्रचण्डाउलार्य लुतो रन कन्याई । झन खप्रओकै नेतृत्वको सरकारमा त झन ज्यान गए पनि जाादैन । सरकारमै जानु परे पनि आफ्नै नेतृत्वमा सरकार बनाउाछ । संसद संख्या पनि उसैका ज्यादा छन् । त्यसैले प्रचण्डाउले एउटा कुराचाहिा बुझ्नै पर्छ थोरैसाग मिसिन धेरै जाादैनन् । यति कुरा पनि प्रचण्डाउलाई थाा नभउको हो कि बुझ पचाएका छन् ।
कुरा पचेन रे
हाम्रा विकासे प्रर्धानमन्तरी ओलीको कुरा सुनेर शनिवार विराटनगरमा उन्कै कार्जेकर्ता गललल थुतुनो चयातिउन्ज्याल हाासे । उन्ले भने मैले र्न खोजेको विकासको कुरा आफ्नै पार्टी र अरु दलका नेतालाई पचेन । काठमाण्डौ पोखरा रेलमार्ग, दुई लेनको हुलाकी
राजमार्ग, जोगबनी किमाथांकका सम्मको सडक, एक बर्ष भित्र लोडसेडिङ अन्त्य, दुई बर्षमा छेलोखेलो विजुली, घर घरमा ग्याास पाइप पुर्याइदिन्छु भन्दा कसैलाई नपचेको भन्दै जंगिए, विकास गरे पो पच्छ ? भुत्लोभाङ्ग केही नगर्ने अनि गफ गर्दाचाहिा बाह्रसत्ताइसको डिङ्ग हााकेर पनि कसैलाई पच्छ त ? ओलीको विकासै नपच्ने भएसी’ कस्लाई पच्छ ? जो गरजता है ओ वरसता नही । नाानीभन्दा आाची ठूलो जस्तै गरेर फलाक्ने भएसी’ यस्तै हो ओली वा ।
चाहिदैन रे
हिजोआज नेक्पा माउवादीका अध्येक्षे अलि ज्ञानि भएछन् कि क्या हो अस्तिका दिन चितवनतिर आएर भनेछन् मलाई प्रधानमन्तरी, राष्ट्रपति केही चाािहदैन । उन्का कुरा सुन्दा घण्टाघर पनि एकछिन् त आश्चर्यचकित भयो । एकताका म राष्ट्रपति हुन्छु भनेर देशका हरेक शहरका भित्तामा पोष्टरिङ्ग गर्ने प्रचण्डाउलाई राष्ट्रपतिबाट किन मोह भंग भएको होला ? देशलाई सबै दल मिलेर अगाडि बढाउनुपर्छ, सबै दल मिल्नुको विकल्प छैन भनेर हिजोआज भाषण गर्न थाल्या उन्ले प्रधानन्तरी पड्काउला भनेर अझै पनि तानावाना बुनिरहेका छन् । कहिले कााग्रेसको महाधिवेशन सिद्धिएसी सरकार परिवर्तन हुन्छ, कहिले एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भनेर दुईवटा तीर चलाउदै आएका प्रचण्डाउको भित्री कुरा बुझि नसक्नु छ । पूर्वमा बोलेको कुरा पश्चिम गएर विर्सन्छन् । अब अहिले आएर महत्वपूर्ण पद नै चाहिादैन भन्दैछन् । शायद ती दुवै पन नपाउने बुझेरै त्यसो गरेका हुन कि ?
निर्दलीय मन्त्री
खप्रओको सरकारमा एकजना निर्दलीय मन्त्री छन् भन्दा बहुलवादीहरुलाई आश्चार्य लाग्न
सक्छ ? निर्वाचन आयोगले लगातार तीन बर्षको आय विवरण नबुझाउने १५ वटा दललाई रातो मसी लगाइदिएछ । त्यसरी रातो मसी लाग्नेमा खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी समेत रहेको छ । पार्टी खोलेर समानुपातिकबाट च्यााखे सभासद बनेका भण्डारी पााच महिना अगाडि मन्त्री भएका थिए । अब दल नै खारेज भएसी यिन्को हैसियत निर्दल हुने नै भयो , अब निर्दलीय मन्त्रीलाई खप्रओले के गर्लान् ? हाटाउउवलान कि राख्लान ? हाटउादा एकजना समर्थक गुम्ने नहाटाउादा दलविहीन मान्छेलाई मन्त्री बनायो भनेर टोकेसो आउने । अप्रओलाई यतिबेला कम्ता भुर्न हत्ते पर्या छैन । अझ कााग्रेसको महाधिवेशन सिद्धिने वित्तिक ओली प्रधानमन्त्रीबाट चैटह हुने हल्लाले उनलाई थप पीडा दिएको छ ।
महंगो महाधिवेशन
कााग्रेसको यसपाला भएको महाधिवेशन सा्रै महागो भएको छ । यति साअ्रो महागो अधिवेशन त यस भन्दा अगाडि कहिल्यै भएको थिएन रे । विपक्षीहरुले कााग्रेसलाई धनीको पार्टि भनेर त्यसै आरोप लगाएका हैन रै’छन् । जाबो एउटा केन्द्रीय सदस्यले एक करोड भन्दा बढी खर्च गरेको घण्टाघरले महाधिवेशन स्थलमै पत्तो पाएको थियो । महागा होटलको बसाई, सरभर आफ्नै निजी सवारी साधन नत्र घाडढाका ट्याक्सीको हिाडाई, सुरा र सुन्दीको रमझम के के हो के के ? उमेद्वार बन्नेले महाधिवेशन प्रतिनिधिरुलाई कुनै कमी हुन दिएनन् । ज्गााइको सेवा सुम्रुसा गरेझौ मान मनितो गरे । दह्रैसाग वाटा खर्च पनि दिए रे । होला पनि जिल्ला जिलबाट गएका महाधिवेशन प्रतिनिधिको रवाफै बेग्लै थियो । एक कप चिया समेत कसैले खुवाउला कि भनेर गल्लीमा चिया दोकान घण्टौ धर्ना दिनेहरु फुत्त फुत्त हजारका नोट पकेटबाट निकाल्थे । जे होस् कााग्रेस महाधिवेशन रोचकै भयो ।
लाजमर्दो
नेपाली कााग्रेसको महाधिवेशनमा बडो ताइफाइा गरी सभापतिको उमेद्वारी दिएका नेपाली कााग्रेसका तन्वा महामन्त्री तथा पार्टीका खरानी भनेर चिनिएका झापाली कुमाई कृष्ण सिटौला नराम्ररी पछारिएका छन् । उनले जम्मा ३ सय २४ मत प्राप्त गरे । त्यस्तो ताइफाइा गर्ने सिटौला लजमर्दो मत ल्याएर आफ्नो हैसियतमा थन्किने भएका छन् खुल्ला मञ्चमा भएको उद्घाटन समारोहमा माओवादीका अध्येक्षे प्रचण्डाउले शुभकामना मन्तव्यमा सिटौललाई जिताउन आग्रह गरेका थिए । प्रचण्डाउ र सिटौला कनेक्सनबाट झस्केका सिटौलालाई महाधिवेशनमा लागमर्दो ढंगले चिप्ल्याइदिए । विचरा सिटौला अब के गर्लान ? सिटौला न परे दुई चार दिनमै देउवा क्याम्पमा पुगे भने कसैले आश्चर्य नमाने हुन्छ । पहिला किसुनजीको अन्धभक्त रहेका सिटौलापछि गिर्जाउ क्याम्पमा पुगेका थिए ।
अन्तेमा
प्रचण्डाउको माउवादीबाट डेरा डण्डा बदलेका बाउराम भट्टराईको नयाा शक्तिको चर्चा धेरै भयो । यत्तिको चर्चा त गठन भएका दल, सरकारमा भएका दलको पनि भा’छैन । दुई चार जना रिटायर्ड कर्मचारी, अन्य दलबाट पन्छाइएका, हटाइएका नेता–कार्यकर्ता, भ्रष्टाचारी, ठग, कालोबजारी, हत्यारा, व्यभिचारी, बलात्कारी, नेपाली सिने जगतमा चल्न छाडेका बूढी माउ हिरोइन, बुढा कलाकारहरु भेला पार्दैमा नयााा शक्ति बन्ने भए त सबैले त्यस्ता मानिसलाई थुपार्थे होलान् । बेकामे, गन्हाएकाहरुले नयाा शक्तिमा दह्रै काम पाउने भएछन् , देशाा बेरोजगारी बढीरहेको अवस्थामा, म्यानपावरहरु बन्द भएको अवस्थामा बाउराम भट्टराईले युवाहरुलाई रोजगारी दिने भएका छन् । यसलाई राम्रै मान्नुपर्छ ।
