धरान/बीपी कोइराल भारत नेपाल फाउन्डेशन, भारतीय
राजदुतावास काठमाण्डौले नियमित धरान/बीपी कोइराल भारत नेपाल फाउन्डेशन, भारतीय
राजदुतावास काठमाण्डौले नियमित आयोजना र्दै आएको पोयमाण्डुको २९ औं संस्करणमा यसपटक प्रख्यात उर्दु महाकवी गालिवको स्मरण गरिएको छ ।
काठमाण्डौको न्युरोड स्थित नेपाल भारत लाइब्रेरीमा आइतबार अर्थात् २७ डिसेम्बरका दिन उर्दु गजलका महाकवि गालिवको २१८ औं जन्म जयन्तिका अवसरमा आयोजित कार्यक्रममा गालिवप्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।
उर्दु कविताको क्षेत्रमा गालिवले जे जस्ता रचना गर्नुभयो त्यो सबैका लािग प्रेरणादायी रहेको र आजसम्म कसैले पनि गालिवको जति योगदान गर्न नसकेको धारणा प्रा.डा. सनतकुमार वस्तीले राख्नुभएको थियो । उहााले भन्नुभयो गादिलवको योगदानको जतिसुकै चर्चा गरेपनि त्यो कम हुने उल्लेख गर्दै वस्तीले ११ बर्षको उमेरदेखि कविताको रचना गर्नु सामान्य कुरा हैन । गालिवले ११ बर्षको उमेरदेखि कविता रचना गर्नुभएको र ती कविताका मुख्य सार दु:खी प्रेममा आधारित थिए । उहााले भन्नुभयो गालिवको असंख्यौ रचनामा दु:ख: जीवनको रहस्य झल्कन्छन् । पछि उहााले गजलका सीमाहरुलाई विस्तार गरी अन्य कैयौ विषयमा गजल लेख्नुभएको थियो ।
पोयमाण्डुको २९ आंै संस्करणमा नेपालका कवि तथा कवयित्रीहरुले नेपाली तथा हिन्दीमा आफ्ना रचनाहरु उपस्थिति माझ पस्केका थिए । सो अवसरमा मनोज न्यौपाने, त्रिपुरा पौड्याल, अब्दुल मोमिन, मोमिला जोशी, गोपाल पछो, इम्तियाज वफा, ज्ञानुवाकर पौड्याल, कृष्णजंग राणा, शेखर गिरी लगायत दर्जनौ कवि तथा कवयित्रीहरुले कविता तथा गजल सुनाउनु भएको थियो ।
उक्त अवसरमा बीपी कोइराला नेपाल भारत फाउन्डेशनका सचिव अभय कुमारले कार्यक्रममा सहभागीता जनाउदै भन्नुभयो । काठमाण्डौमा साहित्यिक कार्यक्रमको निरन्तर आयोजना गर्न पाउादा आफूलाई अत्यन्तै खुशी लागेको र यसले धेरै अनुभव बटुल्ने अवसर प्राप्त भएको छ । यहााका प्रख्यात कवि, कवयित्री तथा रचनाकारहरुसाग आफ्ना अनअनुभव आदान प्रदान गर्ने अवसर मिलेको पनि उहााले बताउनु भुल्नु भएन । उहााले आफ्नो सम्बोधनका क्रममा भन्नुभयो गालिव तथ्य कविमा श्बगत्र अन्तिम गुगल बादशाह जफरका महाकवि हुनुहुन्थ्यो । यद्यपि जबरलाई सबैभन्दा राम्रो कवि मानिदैन थियो । तर समयको सर्वश्रेष्ठतासागै गालिव सबका प्रिय बन्नुभयो ।
गाविलवको २१८ औं जन्म जयन्ति तथा पोयमाण्डुको २९ औं संस्करणमा डा. कृष्णजंग दौडाद्वारा लिखित म्जगउअजबथब नामक पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा विभिन्न कवि तथा कवयिनीहरुले मिर्जा गालिवको गजलको सुमधुर गायनप्रति गडगडाहट तालीले स्वागत गरेका थिए ।आयोजना र्दै आएको पोयमाण्डुको २९ औं संस्करणमा यसपटक प्रख्यात उर्दु महाकवी गालिवको स्मरण गरिएको छ ।
काठमाण्डौको न्युरोड स्थित नेपाल भारत लाइब्रेरीमा आइतबार अर्थात् २७ डिसेम्बरका दिन उर्दु गजलका महाकवि गालिवको २१८ औं जन्म जयन्तिका अवसरमा आयोजित कार्यक्रममा गालिवप्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।
उर्दु कविताको क्षेत्रमा गालिवले जे जस्ता रचना गर्नुभयो त्यो सबैका लािग प्रेरणादायी रहेको र आजसम्म कसैले पनि गालिवको जति योगदान गर्न नसकेको धारणा प्रा.डा. सनतकुमार वस्तीले राख्नुभएको थियो । उहााले भन्नुभयो गादिलवको योगदानको जतिसुकै चर्चा गरेपनि त्यो कम हुने उल्लेख गर्दै वस्तीले ११ बर्षको उमेरदेखि कविताको रचना गर्नु सामान्य कुरा हैन । गालिवले ११ बर्षको उमेरदेखि कविता रचना गर्नुभएको र ती कविताका मुख्य सार दु:खी प्रेममा आधारित थिए । उहााले भन्नुभयो गालिवको असंख्यौ रचनामा दु:ख: जीवनको रहस्य झल्कन्छन् । पछि उहााले गजलका सीमाहरुलाई विस्तार गरी अन्य कैयौ विषयमा गजल लेख्नुभएको थियो ।
पोयमाण्डुको २९ आंै संस्करणमा नेपालका कवि तथा कवयित्रीहरुले नेपाली तथा हिन्दीमा आफ्ना रचनाहरु उपस्थिति माझ पस्केका थिए । सो अवसरमा मनोज न्यौपाने, त्रिपुरा पौड्याल, अब्दुल मोमिन, मोमिला जोशी, गोपाल पछो, इम्तियाज वफा, ज्ञानुवाकर पौड्याल, कृष्णजंग राणा, शेखर गिरी लगायत दर्जनौ कवि तथा कवयित्रीहरुले कविता तथा गजल सुनाउनु भएको थियो ।
उक्त अवसरमा बीपी कोइराला नेपाल भारत फाउन्डेशनका सचिव अभय कुमारले कार्यक्रममा सहभागीता जनाउदै भन्नुभयो । काठमाण्डौमा साहित्यिक कार्यक्रमको निरन्तर आयोजना गर्न पाउादा आफूलाई अत्यन्तै खुशी लागेको र यसले धेरै अनुभव बटुल्ने अवसर प्राप्त भएको छ । यहााका प्रख्यात कवि, कवयित्री तथा रचनाकारहरुसाग आफ्ना अनअनुभव आदान प्रदान गर्ने अवसर मिलेको पनि उहााले बताउनु भुल्नु भएन । उहााले आफ्नो सम्बोधनका क्रममा भन्नुभयो गालिव तथ्य कविमा श्बगत्र अन्तिम गुगल बादशाह जफरका महाकवि हुनुहुन्थ्यो । यद्यपि जबरलाई सबैभन्दा राम्रो कवि मानिदैन थियो । तर समयको सर्वश्रेष्ठतासागै गालिव सबका प्रिय बन्नुभयो ।
गाविलवको २१८ औं जन्म जयन्ति तथा पोयमाण्डुको २९ औं संस्करणमा डा. कृष्णजंग दौडाद्वारा लिखित म्जगउअजबथब नामक पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा विभिन्न कवि तथा कवयिनीहरुले मिर्जा गालिवको गजलको सुमधुर गायनप्रति गडगडाहट तालीले स्वागत गरेका थिए ।