ओली गठबन्धन सरकारका चुनौति

सिद्धिकर्ण शर्मा
अहिले मधेशी गठबन्धन आन्दोलन सञ्चालन गरेका वर्तमान तराईबासी नेताहरुको लगाम काठमाण्डौ परस्त देखिन्छ । भारतले गरेको अघोषित नाकाबन्दीले नेपाल र नेपाली जनता आक्रान्त देखिन्छन् । मुलुक ठप्प प्राय: छ । एमाओवादी पार्टी नेता डा. बाबुराम भट्टराईले लेख्न नसकेको नयाा नेपाल निर्माण संविधान नेपाली कााग्रेसको सरकारले निर्माण गर्न सफल भयो । कााग्रेसका सन्त नेता सुशिल कोइरालको नेतृत्वमा सरकारमा सहभागी हुादा नेकपा एमालेका शक्तिशाली भनिने नेता केपी शर्मा ओली बीच भएको भएको भद्र मनिएको र्मौन त्यो के थियो आफ्नै गठबन्धन सरकार ढाल्न रचित षड्यन्त्र यसरी सञ्चालित भएको देखिए । मुलत: कैलालीको टीकपुरमा मधेशी आन्दोलनकारी केही नेता बोलाई त्यहाा
रक्तकुण्ड गराउने खालका उत्तेजित मन्व्य दिई लडाकु प्रगतिशील कार्यकर्ताद्वारा प्रहरी बरिष्ठ उपरिक्षक लगायतका सुरक्षाकर्मी र
राष्ट्रसेवकहरुको पाशविकपूर्ण हत्या गराइयो । कैयौ राष्ट्रिय सम्पत्ति नष्ट गराइयो ।
तराईका मध्ये तथा पूर्वी जिल्लाहरुमा आन्दोलनरत मधेशी कार्यकर्ताद्वारा सरकारी सम्पत्ति स्वयम् राष्ट्रसेवकहरुको हत्या
गराउने नियोजित षड्यन्त्रका कारण व्यक्तिका सवार सधनहरुको क्रुरतापूर्वक आगजनी गराइयो, नेपालको अहितमा यस्ता कार्य गर्ने/गराउने व्यक्ति को हुन् यिनीहरु कहााबाट सञ्चालित छन्, थिए ? आम नेपाली जनतालाई सहन भएको छ नि छैन । यस विषयमा पछि कस्तो रुप लेला त्यो भविष्यले देखाउने छ ।
केपी शर्मा ओलीलाई नेकपा एमालेले प्रधानमन्त्री बनाउने रणनीति निर्माण गर्दा गठित निर्माण समितिले नेपाली कााग्रेसलाई वाइपास गराउने नियतबस भ्रष्ट र राज्य विरुद्ध कार्य गरी आएका विजय गच्छदार जस्ता व्यक्तिसाग गठबन्धन गर्नु त्यो एमालेको उच्च छविलाई गिराउने प्रयास गरेको छ होइन । एमालेका आम स्थायी कार्यकर्ताको मनोबल गिराउने पो हो कि भन्ने आंशका एकातिर चर्चामा आएको पाइन्छ । शक्तिशाली मन्त्रालयहरु गच्छदार तथा एमाओवादीलाई हस्तान्तरण गर्नुले ओली प्रधानमन्त्रीको नियत माथि नै प्रश्न चिन्ह खडा भएको छ । कााग्रेसलाई सरकारमा प्रवेश निषेध गर्नुको उद्देश्य पनि गन्छदार जस्तालाई निर्माण मन्त्रालय जिम्मा दिइनु ओली ज्यूको नियत गच्छारसागको मिलेर बद्नाम भित्र्याउने अनि आफूले प्रचण्ड ज्यूलाई पालो दिने पो हो कि भन्ने अर्को आशंका गरेको देखिन्छ । किनकि सभाध्यक्षमा एमाआवादी
राष्ट्राध्यक्षमा एमाले पधानमन्त्री एमालेलाई आसन्न आसन ग्रहण गरेवापत तराई मधेशमा आदिकालदेखि झोरा पडनी गरी बसेका वि.सं. १९७० सालको नापीमा दर्ता गरी भोगी खाई आएका मधेशमा अब प्रचण्ड र ओली ज्यूको राजनीतिले कस्तो रुप धारण गर्ला भन्ने झनै ठूलो आशंका उब्जेको छ । के ओली ज्यूको नेतृतव सरकारले सामान्ती प्रथालाई निरन्तता दिएको देखिन्छ । लिने मात्र होइन । नेपालका आदिवासी जनजातिलाई प्रोत्साहन दिनुको साठो निरुत्साही बनाउनु प्रचण्डज्यूको रणनीति भविष्य कस्तो रहला, यो पनि भविष्यले देखाउने छ ।
नेपालको परराष्ट्र नीति भनेको मूलत : भारत र चीनसाग ‘समानता’ कायम राख्न सक्नुपर्छ । चीनसाग नेपालले नाका खोली भारतको एकाधिकार तोड्ने भन्ने विषय गम्भीर देखिन्छ । विकल्पमा राखी अत्यावश्यक वस्तु चीनबाट भित्र्याउादा अनुचित हुादैन । तर पञ्चायतकालमै भारतले चीनसाग मिले काठमाण्डौबाट दिल्ली हान्ने क्षेप्यास्त्र ल्याउभे भने अत्व थापेको थियो । भारतका प्रम जवाहरलाल नेहरुको पालादेखि नेपाललाई आपूर्तिमा नाकाबन्दी गरिआएको छ । इन्दिरा गान्धीले त्यसैगरी दु:ख दिएको थियो । मनमोहन सिंहले केही सरल गरेका थिए । नरेन्द्र मोदीको नियत नेपाललाई सानो देखेका छन् । कालापानीदेखि लिपुलेक, चुरेभावर उसको नियन्त्रणमा समर्पण नगरेसम्म उसका चेला चपेटालाई खाने खोराक र बस्ने आश्रम दिएर राखेको पाइन्छ । महन्त ठाकुर लगायतका उसका कार्यकर्ताहरु अघोषित भारत पक्षका हुन् । किन छानबिन गर्ने हो भने भारतमै जन्मे हुर्केर नेपाल प्रवेश गरेका हुन् । पूर्व मेचीदेखि महाकालीसम्म खुला सीमाना छ । पहाडमा उब्जनी नभएर मधेशमा आई बसेका नेपालीहरुको संख्या तराईमा अत्याधिक पाइन्छ । आफ्नो सुरक्षाका लागि नेपाली संगठित एकातामा जुर्मरीएको पाइन्छ ।
केवी गुरु ज्यूलाई राष्ट्रपतिमा विजयी गराइएको थियो भने सम्मानीय प्रधानमन्त्रीज्यूको स्वविवेक पुगि नेपाली समाजको दुई तिहाई संख्याले समर्थन गर्ने थिए । उनी ओलीको बोलीमा सबैले विश्वास गर्ने थिए । सत्ता पनि मनग्य टिक्ने थियो । उहााको राजनीतिक ज्ञान, अनुभव परिवक्क मानिने थियो । उहाालाई कााग्रेस सहयोग चाहिादैन भन्ने यही सन्देशलाई अहिेललाई यति नै ।
प्रतिपक्षमा रहेको नेपाली कााग्रेसले
रचनात्मक भूमिका खेलेर देखाउनुपर्छ । एकातिर आक्रान्त छ ।, अर्कातिर पार्टीको १३ औं सम्मेलन नजिकदै छ । पार्टीको वडा समितिदेखि नै गुटगत विभाजन छ । नेपाली कााग्रेसका नेता केवी गुरुङ्गलाई हाम्रा्र प्रगतिशील भनिएका नेता पुष्कमल दाहाल (प्रचण्ड) ज्यूको असिम निगाहबाट राष्ट्रपतिको कार्यभार सम्हाल्ने अवसर प्राप्त गर्नु भएकी उच्च जातिकी चेली भन्दा केवी गुरुङ्ग आदिवासी, जनजातिको प्रतिनिधित्व भनेर नेपाल एक ढिक्का भनी गर्व गर्ने ठाउा हुने थियो । अब आमूल परिवर्तन ल्याउने नेपाली कााग्रेसको काधमा आएको छ । तराईका नेपालीमा मधेशी भन्नेहरुको बीच सामन्जस्यता आओस् । कााग्रेस सम्मिलित नहुादा संविधान संसोधन हुन सक्दैन । भारतको चित्त बुझाउने उपाय के छ ? प्रचण्डज्यूसाग होइन । विकल्प खोज्नु सत्ताको चलाी हुने छ । र भारतसागको नेपालको सम्बन्ध सदिऔ पुरानो छ । त्यो नबिग्रियोस आम विनास हुनबाट सर्तक गराउनेतिर नेतृत्व तहकको विवेक पुगोस् । पछि पश्चाताप नलिओं । यो विचार होइन, परामर्श हो ।

तपाईको प्रतिक्रिया