त्रविनोद मोक्तान
नेपाली कााग्रेसको १३ औ महाधिवेशन चुनौतिपूर्ण त । किन कि यसले एकतर्फ नेपाली कााग्रेसको नेतृत्वमा पृथकता ल्याउन सक्छ भने अर्कोतर्फ देशले नै राजनीतिबाट निकास प्राप्त गर्न सक्छ । आज समुच्चछ देशमा नेपाली काग्रेसको महाधिवेशन लहर ल्याएको छ । यस्तैमा सुनसरी क्षेत्र नं.१ मा पनि आmप्नै घेराभित्र उमेदवारीको चयन र छनोटमा व्यस्त छ । जब जब नेपाली कााग्रेसको महाधिवेशन आउाछ र नेपाली कााग्रेस चुनावमा उत्रन्छ ठीक त्यसैबेला मेरो अन्तरस्करणमा खलबली मच्चाउने खालको भुकम्प जान्छ । इतिहास साक्षी छ, जब जब महाधिवेशन प्रतिनिधि चयनका क्रममा प्रतिष्पर्धा हुन्छ, ठीक त्यसैबेला एक विजयी हुन्छ र अर्को पराजित हुन्छ , त्यही स्थानका नेताहरु नि पलायन भएको इतहिास छ । त्यसैले यी दुई स्थानका प्रतिनिधिहरुलाई कसरी समेट्ने भनेर पार्टीले नै निर्णय गर्ने बेला आएको छ । यहाा शिक्षा र पार्टीको राजनैतिक संस्कार नबुझ्ने कारण पनि एउटा छ । अ नुशासन,, मर्यादा र जिममेवाीपन नहुनाले पनि यस्तो भएको छ । साथै आफ्नै पार्टीका मूल्य र मान्यता नबुझेर पनि यस्तो भएका छ । जसले बीपीको भावना बुझेको छैन, गणेशमानज्यूको नि:स्वाथ त्याग बुझेको छेन, जसले किशुनजीको सक्रियता, धैर्यता, संयमता अनि त्याग, बलिदान बुझेको छैन, जसले सुवर्ण शमशेरको मैत्रिकता, पार्टी निर्देश र कार्यकर्ता सम्पन्नतालाई बुझको छैन, जसले गिरिजा प्रसाद कोइरालाको पार्टी एकताको उद्घोष, सम्झौता, समझदारी र सहकार्यको नीतिलाई बुझेको छैन , त्यस्तो कार्यकर्ता राजनैतिक संस्कार कहााबाट आउाछ त ? फेरि महाधिवेशन द्वन्द्व पार्टीभित्रको नेतृतव होड हो । त्यसैले पराजितथ हुने बित्तिकै निराश हुने कुरा कहााबाटआयो त ? अझ सक्रिय र अझ जुझरु भएर अघि बढ्ने स्थानमा पलायन हुने सोचचाहिा कहााबाट आयो त ?
यो प्रजातान्त्रिक संस्कार हो ?
हातमा कुची र क्यानभास अगाडि उभिएको थिए । मेरो मन मस्तिष्क एकागं थिएन । त्यसैले विविध सोचछमा घुमिरहेको मस्तिष्कले कतिखेर फोए गर्यो, कतिखेर कुच चलाये, यो कतिखेर कयानभासमा चित्र कारियो । मलाई केहीपनि स्मरण भएन । किन्तु जब त्यसै चित्रलाई विस्तारै कुची चलाउन थाले । एउटा आकारले शनै:शनै: स्वरुप धारण गरेको मलाई प्रतीत भयो । अनि राम्रोसाग स्वरुपलाई नियाल्दा त्यो चित्र नेपाली कााग्रेसका नगर सभापति किशोर राईको रहेछ , अत: तीनकोस्वरुप देख्दा मेरो अनुहारमा मीठो मुस्कान छरियो, यस व्यक्तिले मेरो मन र मस्तिष्क दुवैमा राम्रोसाग स्थान लिएर बसेको रहेछ भन्ने कुरा विश्वास भयो मलाई । मेरो मात्र हैन यो व्यक्ति जसको पनि आाखामा, दिलमा, आत्मामा, दहृदयमा बस्नसक्ने खुबीको छ । साह्रै नै सरल, सिधा, नबिझाउने व्यक्तित्को मालिक हुन् किशोर राई । यी मेरा अनुज हुन् र परमप्रिण्य मित्र पनि हुन् । यस १७ बर्षको कालखण्डमा आफ्नो पार्टीलाई आफ्ना कार्यकर्तालाई एक सूत्रमा बााधेर राख्ने खुशी यिनैमा देखिन्छ । यसको ज्लन्त उदाहरण १२ औं महाधिवेशन
रिजल्टले देखाइसकेको छ । अत: संगठन गर्नसक्ने क्षमता यदि कसैमा छ भने त्यो किशोर राईमा नै छ । त्यसैले अबको महाधिवेशन साह्रै चुनौतिपूर्ण छ । स्वयम् किशोर राईलाई पनि चुनौतिपूर्ण छ । किनभने उनले नगर सभापति भिई नेपलाी कााग्रेसलाई सुनसरी क्षेत्र नं. १ मा चुनाव जिताउछु भन्ने घोषणा पनि गरिसकेका छन भने अर्कोतर्फ बूथ र क्षेत्रलाई सौहाद्रतापूण्र्या व्यवहारमा राख्नेछु भन्ने घोषणा पसन गरिरसकेका छन् । अत: नेपाली कााग्रेसको राजनीतिलाई सुनसरी क्षेत्र नं. १ मा सरल र सहज बनाउने विचारहरुमा बारम्बार प्रतिबता जनाइसकेका किशोर राईले यति सहज ढंगमा चुनाव जतेता पनि आउने समय उनको लगि साह्रै नै संवेदनशील छ । किन्तु यस व्यवहार कुशलताका
कारणले यस प्रतिकूल अवस्थालाई पनि आफ्नो अनुूकल बनाएर हिड्न सक्छन् भन्ने विश्वास मेरो छ । नेपाली कााग्रेसलाई पुन निस्कलंक बनाई सुदृढिीकरणको मार्गमा हिडाउन नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ मा किशोर
राईको अविलम्ब उपस्थिति आवश्यक छ । किशोर राईका व्यवहार कुशलताको कारणवलले गर्दा नै बुथ र क्षेत्रको सन्तुलन बनिएको छ । नगर अध्यक्ष साह्रै जिम्मेवार पद मानिन्छ , त्यसले नगर हााक्ने व्यक्तिमा कुटनीति पनि जरुरी छ । किन कि जब जब पार्टी चुनावमा उत्रन्छ, त्सबेला क्षेत्र र बुथलाई स्क्रिय गराउने नगर नै हुन्छ । अत: नगरकै मुल्यांकनमा पार्टीले क्षेत्र र वुथको परिणाम हेरेर आफ्नो चुनावी रणनीतिलाई अगाडि बढाउन्े गर्दछ । यस व्यक्तको बैभनदा टठूलो गुणचाहिा साथीभाई र आफ्ना कार्यकर्ताहरुप्रति मरिमेटन्पन नै हो । दोस्रोचाहिा कााग्रृसलाई गोलावृत्तिमा ल्याउने नै छ । तेस्रो कुराचाहिा बीपीको मेलमिलापको नीतिलाई पुन: एकपल्ट पार्टी एकातामा ल्याउने छ अनि धरान र धरानबासीलाई पनी, विजुली, स्वास्थ्य, शिक्षा, बसपार्क, एयरपोर्टका समस्याहरुबाट मुक्त गर्ने छ । यिनै
कुराबाट म किशोर राईप्रति प्रभावित भएको छु । उनको कार्यक्षमता र उनको राजनीतिक स्पीडलाई कसैलेपन रोक लगाउन सक्दैन । किनभने यी व्यक्ति पार्टीको मूल्य र मान्यताबाट कहिल्यै बाहिर जाादैनन् ।, त्यसैले यनको बहुप्रतिभाशाली व्यक्तित्वको कदर गदै नगर सभापतिका लागि योग्य छ भन्ने मलाई लाग्दछ । हुन त अरुपनि मेरा मित्रहरु, अनुजहरु यस पार्टीको महाकुम्भमा हाम फलोका छन् । किन्तु मेरो मन मस्तिष्कमा यही युवाले स्थान लिइसकेको छ ।
अब बुझ्ने कुरा के छ भने १२ औं महाधिवेशनले भोटर्सहरुको मनस्थितिलाई राम्रोसाग उजागर गरिसकेको छ । सारा कााग्रेसीहरु भोटको विषयमा संवेदनशील भइसकेका छन् । त्यसैले अब कुनै नामइकेले भनेर कुनै पनि भोटर्सले आखा चिम्म गरी भोट हाल्नेवाला छैनन् । त्नयसैले एड्भान्स भएका सच्च कार्यकर्ताहरुलाई आध्यारोमा धकेल्ने प्रत्यत्न नगरियोस् । अन्यथा : पुन गलत संस्करको प्रारम्भ शुरु हुनेछ ।
यस ऐतिहासिक महाधिवेशनमा नगर सभापतिको पदमा नेपाली कााग्रेसका अरु दुई योद्धाहरु पनि नेतृत्वको होडमा छन् । अत: यी तनैजना उमेद्वारहरुका कुनै पनि कुरा कधमवेशी छैनन. । यी तनैजनले पार्टीलाई धेरै नै समय दिएका छन् । यिन तिनै जनताले पार्टीको मूल्य एवम् मान्यता अनुरुप कार्य पनि गरेका छन् । तिनै जना कुशल वक्ता छन् र कुशल राजनीतिज्ञ छन् ,। साथै कुशल मित्र पनि छन् । यी तिनैजना नगर मात्र हैन क्षेत्र र जिल्लाकै नेतृतव गर्न सक्ने लिडर पनि हुन् । सिकन भने यिनीहरको सोच, नेतृत्व गर्ने क्षमता, मजबुत विचार धारा, पार्टीको सन्दर्भमा सक्रियता। धरानका सन्भर्भमा भिजन र किशन द, सार्थीभार्य एवम् कार्यकर्ताको सन्दर्भमा एउटा दीर्घ उद्देश्य जस्ता मागहरु लिएर हिडेका छन् । अत : नेपाली कााग्रसको नगर सभापति बन्न योग्य व्यत्तिहरुमा यी तिनै जना सक्षम छन्,
किन्तु पार्टीले यी तीनजनामध्ये कवल एकजनालाई मात्र नगर अध्यक्ष बनाउाछ । त्यसैले भोटथर्सहरुले नचाहादा नचाहादै पनि यी तीनमध्ये एकलाई मात्र आफ्नो मत दिनेछन् त्यसैले यी तीन जना उमेद्वारमध्ये एकजना नगर सभापति बन्ने छन् । अत : अबको मुल्या.कन सक्रियतामा धैर्यतामा, संयमतामा, त्याग र बलिदानमा, अनशासन एवम् मर्यादामा, कार्यका उपलब्धीहरु हुनेछन् ।
कार्यकर्ताहरुको दु:ख र कष्टमा को उभिन सकेको थियो त ? पार्टीको हक र हितमा कसले जिम्मवारीपूर्वक काम गर्यो त ? कार्यकर्ताहरुको मनस्थिति बुझ्ने प्रतिनिधि को छ छ ? पार्टी र कार्यकर्ताहरुको विषयमा सधै नै संवेदनशलि रहने प्रतिनिधि को छ त ? यस प्रकार मुल्यांकनहरुबाट तीनैजना उम्मेदवारहरु तौलाईमा पर्नेछन् । जोखाइमा पर्नछन् । अनिमात्र भोटर्सहरुको कसीबाट मुक्त भै नगर सभापति बन्ने मौका प्राप्त गर्नेछन् ।
यी तीनजनामध्ये एकननालाई भोट हाल्नैपर्छ । जिताउनै पर्छ । त्यसैले मेरो मन मस्तिष्कमा पूर्व नै प्रतिनिधि बनिसकेको छ । फेरि यस व्यक्तिले
बारम्बार नेपाली कााग्रेस,। मेरका कार्यकर्ता र धरानबासीको जिममेवारी मेरो हो भनी घोषण गरेको मलाई साह्रै नै मनपर्छ । अनि यस व्यक्तिसाग धरानको समस्या पन िछ र समाधान पन िछ , अर्थात भिजन र मिशन दुवै नै छ । अझ नजिकै गएर हेर्दा यस व्यक्तिसाग डेमोक्रेटिकका तीनैवटा ऋण पनि छन् । अर्थात तीनैवटा ‘सी’ छन् । सर्वप्रथम ऋयलतबअत ायच ीषभ दोस्रो ऋयmmष्तmभलत र तेस्रो ऋयmउबककष्यल आदि ।
किशोर राईलाई विपक्षीहरुले पनि सम्मान गर्छन्, त्यसमा कुनै कारण त अवस्य होला, अत: सुनसरी क्षेत्र नं. १ अन्तर्गत धरान नगरको पूर्ण नेतृत्व हेतु, नेपाली कााग्रेस मित्र संस्कारको डेभलपमेन्ट गर्न, नेपाली कााग्रेसको त्याग बलिदान र समर्पणको भावना उजागर गर्दै महामानव बीपीले गरेको मेलमिलापको नीतिलाई पुन: त्यसै क्षेत्रबाट यही क्रान्तिलाई अघि बढाउने जमर्कोमा छन् । हाम्रा नगर सभापति । अनि यी तीनजना नगर सभापतिमध्ये पार्टीको सुदृढिकरण एकीकरण, कार्यकर्ताबीच मैत्रिकताको भावना र धरानप्रतिको जिम्मेवारी जस्ता पक्षहरबाट किशोर राई प्रष्ट रुपमा नगर प्रमुख बन्ने योग्य केन्डिकेट बन्न पुग्छन्, यस व्य:िको अर्को खासियत सत्य बोल्न पुग्छ । ‘राजनीति मैले वरिातमा पाएको होइन, यो त मेरो साधना हो, म सडकबाट उठेको व्यक्ति हुा, तयसैले मैले
राजनीतिलाई सेवाभावमा रुपान्तरण गरेको छु ।’ कति उच्च विचार छ यस व्यक्तिको । त्यसैले उहाा आाखा खुल्ला राखेर विकास र निर्माणमा गति प्रदान गर्नर्े योद्धा हो । अत : अब इतिहासको उत्खनन् हुनेछ, किनकि इतिहास साक्षी छ, जहिले पनि योद्धाले नै इतिहास जन्माएको छ र इतिहासले नै याद्धा जमाएको छ ।
त्र
