जेष्ठ नागरिकका केही कुरा

२०७२/०७३ को बजेट भाषणमा वहुमतिय संयुक्त सरकारले बृद्धबृद्धा, जेष्ठ नागरिकका सामान्य जीवन यापत व्यति गर्नका लागि कुनै पनि नौलो कार्यक्रम नल्याएकोमा मुलुकका अधिकतम् जेष्ठ नागरिक भन्ने ज्यादै दु:खी भएका गुनासाहरु मिडियामार्फत आइरहेका नै छन् । अधिकांश जष्ठ नागरिकका घरभरि परिवार तथा
छोराछोरी नातनातिनाहरु विदेश बसोबास गरेका छन् तर जेष्ठ नागरिक उनीहरुबाट उपेक्षित भएर बृद्ध आश्रमको शरणमा जानु नै यहााहरुको बाध्यता भएको छ । हाम्रो मुलुकका धार्मिक दाताहरुले बृद्धाश्रमहरुका निर्माण त गरेका छन् तर त्यसलाई राम्रो सञ्चालन गर्ने निकाय खोइ ? अब संविधान बन्नेपछि आउने सरकारले संविधानमा नै जेष्ठ नागरिकलाई वशिेष व्याकजको व्वस्था गर्नुपर्छ ।
सरकारले बृद्धबृद्धाका लागि आधुनिक भवनहरुको निकाृण गर्ेर स्थानीय जनतालाई सञ्चालन गर्न व्यवस्था भए्को खण्डमा जेष्ठ नागरिकले सम्मान पाउनेछन् । जेष्ठ नागरिकहरुलाई आजको यो अधाुनिक युगमा परिवारले हेला गरेपछि समननित जेष्ठ नागरिक कहाा जो यो दायित्व राज्य सरकारको हो । तर यसता कुराहरुमा हामीले नै पठाएका सांसदहरुश्र मौन छ । अधिकतमे सांसदहरु आफ्नो कुर्सीको जगाड गर्छन् तर जेष्ठ नागरिकलाई कुनै प्रकारको वास्ता गर्दैनन् ।
आज मुलुकका सम्मानित जेष्ठ नागरिक राष्ट्रिय समस्या बनेका छन् तर आजको युवाहरु पनि भोलिका जेष्ठ नागरिक नै हुन्छने त्यस कारण अब आउने सरकारले बालबालिकालाई अनिवार्य शिषा व्यवस्था गरे जस्तै अब हुने जेष्ठ नागरिकको पनि यस्ता कार्य प्रणाली ल्याउनु अनिवार्य संविधानमा व्यवस्था हुनुपर्छ । जेष्ठ नागरिकहरुले राज्यबाट पाउने सुविधाहरमध्ये अति आवश्यक राज्यले सम्पूर्ण स्वास्थ्य उपचार नि:शुल्क, सवारी साधनहरुमा आरक्षित बस्न सिट तथा भाडामा अधिकतम् सहुलित खानपिनको विशेष व्यवस्था जेष्ठ नागरिकसाग परिवारले दुव्यवहार तथा उपेक्षित वातावरण
गरेमा कडा कानुनको ऐनमा व्यवस्था हुनुपर्छ ।
यहााहरुका जानकारीका लागि केही समय अगाडि सिंहदेवी चौक धरान नजिकै तत्कालीन धरान उपमहानगरपालिकाका कार्यकारिणी सचि दिकादत्त राईले ६ कट्ठा जग्गा प्रदान गरी एउटा आधुनिक वृद्धाश्रम निर्मण गर्ने अभिभार ा हामी धरानबासीहरुलाई दिनुभएाके छ उहााको सपना साकार गर्नका लागि हामी धरानका सम्पूर्ण बुद्धिजीवि व्यापारी धर्मप्रेमी उद्यमी, उपभोक्ता वर्गहरु एक जुट भएर पूरा गर्नुपर्छ, यहााहरुको जानकारी कालागि हामी निर्मण कमिटीमा बसेका व्यक्तिहरुले आफ्नो योगदान तथा स्थानीयहरुको योगदानबाट ५० प्रतिशत निर्माण कार्य पूरा गरेका छौं अब त्यसलाई पूर्ण रुप दिनका लागि पाटठक वर्गहरुले तनमन धनले सहयोग गर्नका लागि आवहान गर्दछौंं ।

तपाईको प्रतिक्रिया