मुलुक यतिबेला प्राकृतिक र राजनीतिक विपत्तिमा छ । नयाा बर्षको प्रारम्भसागै विनासकारी भुकम्पले हजारौ सर्वसाधारणको ज्यान लियो, लाखौलाई उठिवास गरायो, लाखौलाई घाइते बनायो । महा विनासकारी भुकम्पसागै गएको पहिरो, हावाहुरीले थप आहत बनायो ।
यस्ता विनासलिलाबाट बााचेकाहरु यतिबेला अत्यन्तै कष्टकर जीवन यापन गरिरहेका छन् । उनीहरुसाग बस्ने छाप्रीो छैन, गाासको लागि अन्न छैन । खुल्ला अआकाशमुनिको बास र भोको पेट उनीहरुको नियति बन्न पुगेको छ । राहतका नाममा निकासा भएको रकम,
राज्यले वखरिद गरेका सामाग्री पीडितहरु सम्म पुर्याउने नाममा मन्त्री, सचिव, सरकारी संयन्त्रका अगुवाहरु, राजनैतिक द लmपतनका भातृ संघ संगठनहरु गायव बनाउन थालेका छन् । पीडित पीडामै बााच्न बाध्य भएको छ भने अरुलाई पीडितका नाममा कमाउने अवसर जुटेको छ ।
कुनै ल्याकत नै नभएका, विशिष्ट श्रेणीमा आसिन, राज्यबाट सम्पूर्ण सुविधा भोग गर्ने, लाखौ मासिक भत्ता बुझ्ने राष्ट्रपति डा. रामवरन यादवको भुकम्प पीडित क्षेत्रमा हुने भ्रमण हाास्यास्पद बन्दै गएको छ । विगतका शाह वंशीय राजाहरुझौ नक्कल गर्न पोखत यादवको प्रभावित क्षेत्रको भ्रमणबाट पीीडतहरुले कुनै प्रकारको राहत प्राप्त गर्न सकेका छैनन् । विवतको बेला जब केहप् दिन र केही गर्न सकिदैन भने भ्रमण हाास्यास्पद मात्र हुने नभई जन आक्रोस समेत बढाउाछ । अहिले राष्ट्रपतिप्रति जन आक्रोस बढ्न थालेको छ । दलहरुप्रति त्यस भन्दा अगाडि नै जन जन आक्रोस बेको हो र बढ्दै गएको छ । शुक्रबार उनी बडो तामझाम सिन्धुपाल्चोक गए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा बसेर सिन्धुपाल्चोक गएर उनले पीडितहरुलाई के दिए ? के सुरक्षा घेराभित्र बसेर रमाइलो गर्न गएका हुन् ? यसभन्दा अगाडि पनि उनले काठमाण्डौका विभिन्न स्थान, भक्तपुर ललितपुरको निरीक्षण भ्रमण गरे । तर त्यस ठाउाको जनताले आज सम्म के पाए ?
राज्यको ढुकुटी सिध्याएर औचित्यहीन भ्रमण गर्नुको कुनै अर्थ
रहादैन ।, आज सबैले भुकम्प पीडितलाई कुनै न कुनै रुपमा सहयोग गरेका छन् । तर राष्ट्रपति यादवले निरीषण भ्मण्(ा भन्दा बाहेक अरु कुनै
काम गर्न सकेका छैनन् । एउटा मजदुरले आफ्नो मजदुरी पीडितका लागि राहत दिएको छ, सामान्य सहायक स्तरका सरकारी कर्मचारीले आफ्नो केही दिनको तलब कट्टा गरेर राहत दिएका छन् । विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरुले राहत संकलन गरेर आफै पीडितसम्म पुगी राहत वितरण गरेका छन् । भारत लगायत कैयौ देशले राहत सामाग्री पठाइदिएका छन् । उद्योगी, व्यापारीहरुले राहत सामाग्री संकलन गरेर पठाइदिएका छन् । दलका बेकामे नेता र सरकारको लापारबाही, भ्रष्ट मानसिकता भएका कर्मचारीहरुको कारण अरुले दिएका राहत सामाग्री, आर्थिक हसयोग समेत चरम घोटाला भइरहेको छ । यस्त जघन्य अपराधमा समते चुइाक्क नबोल्ने राष्ट्रपति उल्टै लाखौ राज्यको ढुकुटी स्वाहा बनाएर पीडितका घाउमा नुन चुक छर्कन पुग्छन् । यिनले भुकम्प पीडित र्आत प्रभावित क्षेत्रको भ्रमण गर्नु र नगर्नुले कुनै अर्थ राख्दैन । सिन्धुपाल्चोकको सदरमुकाम चौतरा
निरीक्षणमा जाादा यादवले जीत व्यापारको पहिलो नाका सुचारु हुन नसक्नुको कारणबारे स्थानीय प्रशासनसाग चासो राखेछन् । सुन्दा पनि जोकोहीलाई आक्रोस तुल्याउने थियो यादवको चासो । भुकम्पले क्षतविक्षत बनाएको र पहिलोले विध्वंस मच्चछाएको त्यस स्थानमा न बाटा घाटा छन्, न बजार पसल । कि यादवले त्यो बिनाशलीला त्यहाा देखेनन् ? आाखै अगाडि देखिएका कुरामा समेत चासो राख्नु के सुहाउने कुरो हो ? उनले तातोपानी निरीक्षण गर्दा पीडितहरुले के पाए ? बरु उनको भ्रमणका लागि भएको खर्चले १० परिवारलाई १ बर्ष सम्म खाद्यान्नको जोहो हुन्थ्यो ।
