धरान/सोमबारदेखि केही व्यवसायीहरुको पहलमा धरानमा समेत वातावरणमैत्री सिटी सफारी चलाउने प्रयासका विरुद्धछ यहााका टेम्पो रिक्साका मजदुरह र व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
सिटी सफारी व्यवसायीहरुले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सोमबारदेखि धारनका केही रुटमा सिटी सफारी सञ्चालन गर्ने जानकारी गराएका थिए । तर आइतबार टेम्पो, रिक्साका मजदुर र व्यवसायीले टेम्पो र रिक्सा मजदुरहरुको पेटमा लात मार्न खोजेकोभ न्दै सफारी रोकौ अभियान संघर्ष समिति गठन वगगरी आइनबार धरानमा सञ्चालन भएका सम्पूर्ण रिक्सा, टेम्पोसहित उपमहानगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा भनिएको छ पूर्वाञ्चलको सुन्दर नगर धरानमा २०३६ सालदेखि रिकसा र २०४५ सालदेखि टेम्पोि व्यवसाय सञ्चालन गरी
सर्वसाधारणको हक हितमा समर्पित भइ सेवा सुससुविधा प्रदान गर्दे आएको छ ।, यही पेशाबाट मजदुर, व्यवसायी तथा तिनका आश्रित परिवारजनको जीवन यापन गरी रहेको अवस्थामा मजदुर तथा तिनका आश्रिमत प रिवार समेतलाई विस्थापित गर्ने उद्देश्यले धरान नगरक्षेत्रभित्र उद्योगपछि, डिलर र केही दलाल तथा विचौलिायहरुस्को निहीत स्वार्थ पूर्तिका लािग धरान नगरक्षेत्रको भौगोलिक विकटता समेतलाई अध्ययन अनुसन्धान नगरी एक्कासी सिटी सफारी ल्याइएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तीमा भनिएको छ, सिटी सफारी सञ्चालन गर्दा गराउादा भौगोलिकताका आधारमा धरानको तीनकुने देखि भानुचौकसम्मको ओरालो तथा भिराले बाटोमा बैंक अनियन्त्रित हुन्छ हुन्देन, ब्रेक भााचिएर दुर्घटना हुने सम्भावना कतिको छ, छैन भन्ने कुराको सम्बन्धित प्राविधिकबाट प्रष्ट्याइ हुन जरुरी छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिजम को १ ह वर्गमा टेम्पो दार्ता गरी सञ्चालन गर्न ब्लुबुक, सवारी चालक अनुमतिपत्र, जााचपास, रुट इजातनको आवश्यकता पर्छ भने समान वर्गमा दर्ता भएका सिटी सफारीलाई आवश्यकता किन पर्दैन ? सिटी सफारी सञ्चालन गर्द चालक अनुमपतपत्र नहुदा दुर्घना हुन गाई यात्रु तथा पैदल यात्रुको मृत्यु हुन गए वा घाइते, अंगभंग हुादा उपचार खर्च, क्रिया खर्च तथा क्षतिपूर्ति लगायत कानुनी कारबाही गर्न सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले निर्दिष्ट गर्छ गर्दैन ? स्पष्ट रुपमा सर्वसाधारणलाइ बुझाउ जरुी देखिन्छ । भौगोलिताका आधामरामा सिटी सफारी सञ्चालन हुन नसक्ने अवस्था भएमभा उद्योगपछि, डिलर तथा विचौलियालाई कुनै फरक नपर्ला । तर व्यवसायीले गरेको लगानी डुब्ने अवस्थामा को जिम्मेवार हुने ? तर सञलन हुन नसक्दा व्यवसायी नै धरासायी भई धेरैको घर, जगा बेंकले लिलाम गरेको थियो । करिब ४ सय ७० वटा टेम्पो र ४ सय ४६ वटा रिक्सा व्यवसरायी तथा त्यति नै संख्यामा रहेका मजदुर अनि तिनका झण्डै ६ सय आश्रिमत परिवारको यसै पेशाबाट जीवन धानिरहेको अवस्थामा व्यवसायी, चालक तथा आश्रित
परिवार विस्थापित गर्ने उद्देश्यबाट ल्याइएका सिटी सफारीको योजनालाई धरान उमहानगरपालिकाले सिफारिस गर्दा न्योचित हुन्छ, हुदैन ।, टेम्पो, ट्याक्सी वा रिक्सा कुन विकल्पमा र कुन कुन ठाउा वा रुटबाट सञ्चालन गर्न लागिएको हो ? यदि टेम्पो, ट्याक्सी र रिक्साका वतृमान अवस्थामा कायम रही सञ्चालन भएमा स्टेन्डसागै बिना सहमतिमा सफारी सञ्चालन गर्दा उत्पन्न हुने विषम परिस्थितिको जिम्मा कसले लिने ?
ज्ञापनपत्रमा अगाडि भनिएको छ, २०३६ सालदेखि रिकसा र २०४५ सालदेखि टेम्पु सञ्चालन गरी सर्वसाधारणलाई सेवा सुविधा दिइरहेको अवस्था टेम्पु वा रिक्सा पुरानो भई धरान नगरको सुन्दरतालाई असर
पारेको हो ? टेम्पोमात्रको धुावाले वातावरण प्रदुषित गरेका कारण सिटी सफारी भित्र्याउन लागिएको हो ? यदि त्यसो हा भने टेम्पो तथा रिक्सा व्यवसायीलाई सुविधा सहितको पहिलो विकल्प प्राथमिकता दिएर मजदुर तथा तिनका आश्रित परिवार समेतेको गाास, बास र कपासको सुनिश्चितता गरिनुपर्छछ । उपयुक्त कुराको अध्ययन नगरी धरानको सााघुरो सडक, बढ्दो सहरी करण, पैदल यात्रु तथा बढ्दो जनघनत्वलाई मध्य नजर गरी वैज्ञानिक तवरबाट सहरको विकास नभएसम्म सिटी सफारी धरान नगरक्षेत्रभित्र चलाउादा झन चाप बढ्ने हुादा अर्को विकल्प नभए, नगरेसम्म उपमहानगररपालिकाका लगायतका
सरोकारवालाहरु समेतबाट सिफारिस तथा सञ्चालनमा तत्काल रोक लगाउनुपर्छ । मजदुर विस्थापित हुने, गर्ने समेतका कुनै पनि कार्य नगरियोस्, गरिएमा आफू तथा आफ्ना परिवार बचाउनकै लागि भएपनि सफारी सञचालनमा बाधा व्यवधान खडा गर्न व्यवसायी तथा मजदुरहरु जुनसुकै कदम चाल्न बाध्य हुनेछौ, ज्ञापनपत्रमा उल्लेख छ ।
सो अवसरमा ज्ञापनपत्र बुझ्दै धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेश खतिवडाले सिटी सफारी सञ्चालनका लागि उपमहानगरालिकाले कुन प्रकारको सिफारिस नगगष्रेको प्रष्ट्याएका थिए । यहााबाट कुनै सिफारिस भएको छैन, रुट पर्मिट दिने, सिफारिस दिने निकाय नगरपालिका नभएको भन्दै दुवैप्क्ष बसेरसमस्याको सभान गन नगरपालिका तया छ, खतवडाले भने ।, ऊ ज्ञापनपत्रको बोधार्थ षेत्रीय प्रशासन कार्यलय, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्याय, जिल प्रइशास कार्यालय, जिल्ला प्हरी कार्यालय, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल यातात व्यवसयी राष्ट्रिय महासंघ कोशी, नेपाल यातायात स्वतन्त्र मजदुर संगन, नेपाल याताय सबै ाराजनैतिक पार्टीहरुलाई समेत दिइएको संघर्ष समितिका संयोजक राम तामाङ्गले जानकारी दिनुभयो ।
त्र
