आरजुलाई जोगाउन देउवाद्वारा अधिकारीमािथ सन्देहपूर्ण दबाब

अर्थ पिसाचको रुपमा प्रारम्भदेखि नै चर्चा कमाउँदै आएकी काँग्रीेस सभापिित शेरबहादुर देउवा पत्नी यतिबेला आफ्नै नागरिकलाई अनागरिक बनाई अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौ आर्जन गरेपछि उनीमाथि चौतर्फी  कारबाहीको दबाब परेको छ । नक्कली भुटानी नागरिक प्रकरणमा देउवा पत्नी आरजुको प्रत्यक्ष सलग्नता पुष्टि भइसकेको छ । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी भएकै कारण प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । यसका पछाडिका े प्रमुख कारण देउवाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी तथा अन्य  सरोकारवालाहरुलाई दिइँदै आएको अघोषित दबाब नै हो ।
यो प्रकरणमा देउवाका विश्वास पात्र एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि र उनकी पत्नी यही प्रकरणमा मुछिएपछि फरार रहनुले पनि देउवा पत्नी राणाको संलग्नता पुष्टि हुन कुनै दशी प्रमाण चाहिँदैन । मानव बेचविखन जस्तो जघन्य अपराधमा पूर्व गवृहमन्त्री पक्राउ परेपछि उनलाई स्वत ः पार्टीको जिम्मेवारी हँटाउनुपर्छ । तर देउवाले कुनै कदम चालेका छैन । यही प्रकरणमा मुछिएका एमालेका सचिव एवम पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई एमालेले कारबाही गरिसकेको छ । नेपाली काँग्रेसका आम कार्यकर्ता, नागरिक अभियन्ताहरुले कारबाही गर्न चर्को दबाब दिएका छन् । तर देउवा मौन छन् । पछिल्लो पटक देउवाले प्रहरी अधिकारीलाई पाँच पटकसम्म सम्पर्क गर्ने गरेका छन् । प्रत्येक पटक उनले अरु जेसुकै होस् आरजुको सलग्नता नदेखियोस्, पुष्टि नहोस भनेर दबब समेत दिने गवरेका छन् । यतिमात्र होइन पक्राउ परेका खाँडलाई पार्टीले कारबाही गर्दा आरजुको नाम बयानमा आउने त्रासले देउवाले कारबाही गर्न नसकेको प्रष्ट हुन्छ । पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाको आडमा आरजु देउवाले गृहमन्त्रालयमा सदैव दबाब बनाउँदै आएकी थिइन । भुटानी शरणार्थी प्रकरणलाई मिलाउनकै लागि आरजुले गृह प्रशासनको अनुभव नै नभएका टेकनाराण्ण पाण्डेलाई गृह सचिव बनाएकी थिइन् । उनले गृह मन्त्रालयमा मात्र होइन करोडौ आय आर्जन हुने स्वार्थ भएका प्र्राय ः सबै मभन्त्रालयमा काँग्रेस सामा भएको समयमा आरजुको प्रत्यक्ष हस्तक्षेप हुँदै आएको थियो । उच्च जिम्मेवारी सम्हालेका काँग्रेसकै पदाधिकारीहरु पनि  आरजुको त्इस प्रकारको गलत कदमको विरोध गर्न सक्दैनन थिए । विरोध गर्दा सिधै देउवाको कोपभाजनको शिकार हुने भय उनीहरुमा थियो ।
यतिबेला बाकृष्ण पत्नी मञ्जु खाँड सम्पर्कविहीन छिन् । उनको मोवाइल स्व्ीअफ छ अन्य सामाजिक सञ्जाल डिएक्टिव छन् । यसो हुनुमा पनि सन्देश देखिएको छ । भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँड र मञ्जु खाँडलाई फँसाएर शेरबहादुर आफ्नी पत्नी आरजुलाई चोख्याउने धन्दामा लागेका छन् । तर आरजुलाई चोख्याउन खाँड दम्पत्तिलाई मात्र फँसाउन खोजिए त्यसको परिणाम ठीक नहुने देउवा निकटकै सांसदहरुल्े चेतचावनी दिएका छन् । यसले देउवालाई थप दबाब बढेको  छ । अनुसन्धानले दोषी करार गरिसकेको वा उजागर नगरको अववस्थामा देउवा र आरजुको बढ्दो बैचेनले दोषी निकट रहेको पुष्टि गर्छ ।

तपाईको प्रतिक्रिया