साताको तस्विर मंगलबार, माघ १७, २०७९ धरानको तीनकुनेदेखि वेशक्याम्प सम्म ६ लेनको सडक विस्तार हुने भएपछि सडक छेउमा रहेका घरधनीहरु आफूहरुको उठिबासहुने भन्दै आइतबार धरान उपमहानगरपालिकाको गेटमा सडक वाइवासको माग गर्दै धर्नामा ।