श्री ५ करोडको सरकार
यो मुलुकाा केचाहिा हुादैन भन्या ? उहाा नहुने कुरा पन िहुन्छ अनि हुने
कुरा पनि हुादैन । अब हेरौा न यहाा पहिला श्री ५ को सरकार थियो । अब श्री ५ करोडको सरकार छ । गति नै छाडेर सर्वाङ्ग नाागो भएसी’ कसको के लाग्दो रै’छ र ? खलियानमा दाइा गर्न अब गोरु नचाहिने भयो । बोकाले नै दाइा गर्ने भएसी गोरु किन चाहियो ? जिल्ला गएका र नगर विकासका लागि बर्षौदेखि काम गर्दै आएका स्थानीय निकाय पााच करोडको सरकारका कारण बेकामे र पंगु हुने भएका छन् । श्री ५ करोडको सरकारले अब देशाा धुाावाधार विकास गर्ने एका छन् । आखिरी पााचकरोड जुन पाएका छन् । क्या गजब छ, विकासको तिब्र चाहना राख्नेलाई हामी उल्लु जनताले संविधान लेख है भनेर पठायौं । जो जे काममा दक्ष छ त्यसलाई त्यही कामको जिम्मेवारी दिए पो । धन्न सभासदहरुले आफ्नो सीप, ज्ञान विकासमा रहेको बेलैमा सुझाइदिए । कमसेकम सविधान नबनेपनि विकासको मुल त फुट्ने भयो । विकास भएसी’ सविधान जाओस् भााडमा कि कसो
हौ ?
भ्यागुताको धार्नी
एमाउवादीका अध्येक्षे प्रचण्डाउले आफ्नो गफाडी खेति सप्रन छोडेपनि चारतिर मुख फर्काएका झिना मसिना दललाई भेला पारी मोर्चिा बनाए पनि साह्रै सप्रने छााट देखिएन । संसदभित्र र संसद बाहिर रहेका झिना मसिना दलललाई समेटेर छुट्टाछुट्टै मोर्च बनाइ त्यसको अध्येक्षे समेत अपाmै बसेका प्रचण्डाउको मोर्चा यतिबेला हाास न बकुल्लाको रÏतारमा छ । कााग्रेस एमालेलाई धम्क्याउन मोर्चा बनाएर ठालु पल्टन खेजेका थिए तर भ्यागुताको धार्नी कहिल्यै नपुग्ने रहेछ । मोर्चामा बसेका दलहरु नै प्रचण्डाउको उछितो काढ्न थाल्या छन् । अनि मोर्चाभित्रैका दलभित्र एक अर्कामा सक्तो सराफ चल्न थाल्या छ । प्रचण्डाउकै दलभित्र वाउराम
भट्टराई लगायत ठुस्किएर तथानाम बोल्छन् । त्यसै मन चंगा हो तो कठौती पे गंगा भन्या हैन । प्रचण्डाउको मनै कालो, पेटै कालो भएपछि अरुबाट मात्र उज्यालो खोजेर त भएन नि ।
घुमिफिरी रुम्जाटार
लुट्नु, सिध्याउनु, झोस्नु, पोल्नु, उठिवास लगाउनुलाई नै क्रान्ति सम्झौता सम्झेर १० बर्ष बाादरे तान्डव देखाएका बाउराम भट्टराई हिजो आज फेरि उही पुरानो धन्दामा फर्किएछन् । घुमिफिरी रुम्जाटार भनेझै पहिला पहिला बाउराम स्कुल कलेजमा पढाउने काम गर्थै हिजोआज फेरि त्यहीा काम गर्न थालेछन् । अरुलाई भए बाउराम यथास्थितिवादी भन्थे । यिन्लाई चाहिा के भन्ने होला कुन्नि ? मास्टरी पेशामै फर्कनु थियो भने त्यो वेÏवााकको जनयुद्ध किन लड्या होलान् । बाउरामले पढाउन थालेसी’ एउटा कुराचाहिा परिवर्तन भएको छ । त्यो के भन्देखि विद्यार्थीहरुले अब कलेजकै पुस्तकालयमा आगो लगाउने ज्ञान पाए । यो सानो परिवर्तन हैन । आखिरी दश बर्ष आगो लगाउने काम गरेका गुरुबाट विद्यार्थीले त्यतिचाहिा चााडै सिके । यो सानो उपलब्धी हैन । कि कसो हौ बाउराम बाजे ?
अब टायर नबल्ने भए
जे होस् अब मुलुकमा टायर नबल्ने भएको छ । विद्यार्थीहरुले आन्दोलन गर्दा मअब सडकमा टायर नबाल्ने भएपछि घण्टाघर गद्गद हुनु स्वभाविक हो । नत्र विद्यार्थीले आन्दोलन गर्दा टायर बालेर वातावरण नै प्रदूषण बनाइदिन्थे । अब भने त्यो टन्टा हाटेको छ । अब विद्यार्थीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । अस्तिका दिन त्रिचन्द्र कलेजको लाइब्रेरीमा आगो लगाएर आन्दोलन गरे । विद्यार्थीहरुले राम्रै गरेका हुन । विद्यार्थीहरु किताबसाग सम्बन्धित भएकाले किताव जलाएर आन्दोलन गरे । किसानले आन्दोलन गर्द हलो जुवा जलाएर गर्नुपर्छ, शिक्षकले चक र डस्टर जलाएर गर्नुपर्छ,
कर्मचारीले घुस लिएको पैसा जलाएर आन्दोलन गर्नुपर्छ, मजदुरले उद्योग जलाएर गर्नुपर्छ । अर्थात जो जोसाग सम्बन्धित छन् त्यसैलाई जलाएर आन्दोलन गर्नुपर्छ । यसो भएसी सबैका आन्दोलनका आफ्नै पहिचान हुन्छन्, कि कसो हौ ?
कृष्ण लीला शुरु
झापाली कुमाई माने नेपाली कााग्रेसका तन्वा उर्फ तानेर महामन्त्री बनाइएका कृष्ण सिटौलाले कृष्ण लीला शरु गरेका छन् । ज ता मल्खु उतै ढल्कुको चरित्र बोकेका सिटौलाले प्रधानमन्तरीबाट सुशिल दा’लाई घचेट गरी बाख्रे नेता भकभके काजीलाई बनाउनुपर्छ भनेर लविङ्ग शुरु गरेका छन् । संस्थापन पक्षको चाकडी गरेर जे जे पाउन थियो त्यो त्यो पाएसी अबथप पाउने आशामा कृष्णले आफ्नो लीला देखाउन शुरु गरेका हुन् । उनी दिनभरि सुशिल दा’का वरिपरिभुन्भुनाउाछन् सााझ परेपछि बूढा निलकण्ठ्तर फेहरिस्त सुनाउन धाइफल ठोक्छन् । हिजोको
राष्ट्रवादी मण्डलको पृेष्ठभूमिबाट आएका सिटौलाले आफ्नो आनीवानीमा अझसम्म कुनै परिवर्तन गर्या रै’नछन् । जदौ कृष्ण लीलाका महारथी । तिम्रो लीला अपरम्पार नै रै’छ ।
भृकुटीमण्डप अभिषाप
पार्टीमा लफडा निम्याउनु छ भने राजधानीको भृकुटीमण्डपलाई रोजे
पुग्छ । राजनैतिक पाटर्थीका लागि भृकुटीमण्डप पछिल्ला दिनमा अभिषाप बन्दै गएको छ । अब हेरौ न असार १९ गते झालेमालेको नवौ अधिवेशन भृकुटीमण्डपमा हुादा तान्डवै मच्चियो । झलेमालेका काजर्वेकर्ताहरुले वर्तिर पर्तिर दायाा बायााका रेलिङ्गरुमात्र फुस्काएनन् प्रहरीका टाउकामा समेत ढुंगा र इाटा बजारे । प्रहरीले पनि उनेरका नलिखुट्टा र करङ्ग दोब्रिने गरी बजाए । झालेमालेको अधिवेशन नै आन्दोलनमय भयो । त्यस भन्दा अगाडि मउवादीको भेलामा प्रचण्डाउको कोमल गालामा पश्चिमका कुावर टथरका एक लडकुले झ्याम्मै बजाइदिए । कुर्सी हानाहान भयो । कहाा जुठे कहाा जुठेकी आमाको ताल भयो । त्यसैले अब भृकुटीमण्डपमा अधिवेशन मसधिवेशन गर्न नेताहरुले सोच्नुपर्ने भएको छ । कि कसो हौ ?
आए आँप गए झटारो
हाम्रो नेताहरुको उपचारमा कम्पिटिसन पर्न थाल्या छ । अब हेरिौ न प्रधानमन्त्री अस्तीका दिन क्यान्सरको उपचरा गरेर अम्रिकाबाट फर्किए यता सत्तारुढ ललकै अधयक्ष खप्रओ किडड्नीको उपचार गर्न सिागापुरतर्फ हानिए । उपचारमा विदेश जाने दुर्वमा कम्पिटिसन भएको छ । सरकार सञ्चालन कसरी गर्ने भनेर यिनीहरुमा छलफल नै हुन सक्या छैन । दुवैलाई अलग अलग रोगले भेटेपछि यस्तै
हो । एकै खालको रोगले भेट्या भए यिनेरलाई एउटै हस्पिटलमा एउटै क्याविनमा राखेर उपचार गराउादा हुन्थ्यो । त्यसो हुादा राज्यको खर्च पनि कम हुन्थ्यो । तर के गर्नु दुवै रोग्याहाको रोगै बेग्लाबेग्लै परे ।
अन्तमा
अब माकुन्याउ गुमनाम हुने भए । खुबै अध्येक्षेमा उठेर जित्छु भन्या थे खाए खोल्पा । किड्नीले पछारेपछि निमानियााका विरामी मा कुन्याउ पछारिए । अब घण्टाघरलाई एउटै चिन्ता छ माकुन्याउ अब गुमनाम हुने कुराका । घण्टाघरलाई माकुन्याउ गुमनाम नहुने भन्ने छ तर के गर्नु । नउठ्या भए नि बरिष्ठ नेता हुने । अब सब खलास ।
