घण्टाघरबाट हेर्दा

पालमा सुते रे
हाम्रा देशाा अहिलेसम्म चाकडी गर्ने प्रथा गएन । सत्तामा बस्नेहरुले जे गर्दा नि प्रशंसा गर्न प्रवृत्ति कहिल हाटला हा ? चाकडी र चौकन्डीकै विरोध गरेर राणा शासन गयो, पञ्चायत गयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो तर चिप्ला गफ गरेर चाकडी गर्नेहरुको अन्त कहिल्यै भे’न । अब हेरौ न देशाा यत्रो भयानक भुकम्प आयो, हजारौले ज्यान गुमाए, हजरौ घाइतेहरु अस्पतालका भुइाबाट चिच्याईरहेका छन्, कैयौ रातभरि खुल्ला आकाशमनि बस्न बाध्य भए । तर हाम्रा बेकामे, शितल निवासका मुखियाकोकेही झाडु पत्रकारहरुले तिनै मुखियाको बढाइचढाइ गरेको देख्दा घण्टाघरलाई जंग चल्या छैन । राष्ट्रपति निवासको चौरमा टाागिएको टेन्टमा सुत्नुभयो भनेर बढाईचढाई गर्‍या छन् । लाखौ सडकमा बेहाल भएर बस्दा हुने बेकामे राष्ट्रपति सुरक्षा घेरामा टेन्टमा सुत्दाचाहिा त्यत्रो हो–हल्ला ? यो त हदै भयो ।
फेर्ने भए रोगे रौ+
एटाको जरो नउखेली अर्काको औषधि हुादैन भन्थे हो रै’छ । अब हेरौ न उहिलकेो बुहारी भटमास खाएकी भनेझै लुट्नलाई गति छाडेर लाग्ने नेपालका राजनीतिक दल र तिनका भाते संगठन कार्जेकर्ताहरुलाई फेरि लुट्ने सुनौलो अवसर आ’छ । भाते संगठनका कार्जेकर्ताहर यतिबेला भुकम्प पीडितहरुको उद्धारमा खटिएका छन् । क्या सुनौलो अवसर । जुन जुन ठूला भवन छन््, मालदार मानिसहरु बस्थे ती ती घरमा भाते संगठनका कार्जेकर्ताहरु उद्धारमा खटिएका छन् । सुकुम्बासी, झुपरपट्टी, सडक जस्ता ठाउामा ज्यान गुमाएका, अंगभंग भएकाहरुतिर भाते संगडनका कार्जेकर्ताहरु उद्धारमा जाादैनन् रे । किन जाउन त वित्थाा । लाभ बिना त्यसै कोही उद्धारमा खटिन्छ त ? जसरी भए पनि कमाउनु हो । भगवानले उमेरलाई जुराई द्या छन् । कि कसो हौ ?
धाइफल ठोके
आफूलाई बडो क्रान्तिकारी भन्ने, क्रान्तिकारी गफ गर्नेहरु अस्तिका दिन भुकम्प आउादा भने स्याल जस्ता देखिएका थिए । अरुलाई मारेर क्रान्तिकारी भा’का पुष्पकमल दाहाल कता सुइाकुच्चा ठोके ठोके ? बाउराम भट्टराईको थुतुनै बन्द भएछ । अरु क्रान्तिकारीहरु कता लापत्ता भए खोज्नुपर्ने भा’छ । यीत भए क्रान्तिकारीका कुरा तर लोकतन्त्रवादीहरु समेत भुइाचालो जाादा सुरुवालको इाजार समाउादै भागेछन् । भुइचालो जानुभन्दा केही क्षण अगाडि नेप्लीज लााग्रेसका नेता नाममात्रका शेरबहादर, तेस्रो लिंगी रामचन्द्र लगायत नेताहरु आगामी अधिवेशनको जोडघटाउ गर्दै छलफल गर्दै रै’छन् । यता भुइाचालो आएछ । त्यसपछि त कहाा जुठे कहाा जुठेकी आमा भनेझौ भुुत्राको छलफल र जोडघटाउन गर्नु सब धाइफल ठोकेछन्, धन्न यिन्का ज्यानमा कुनै चोटपटक लागेन छ ।
धन्न चढेछौं खप्रओ
सैयौ बर्ष अगाडिको धरहरा शनिवारको भुकम्पले खत्र्याकखुत्रुक गर्दे जरैदेखि गल्र्याम्म झरेछ ।
धरहरा झर्नु र झालेमालेका अध्येक्षे खप्रओका बीचमा भने गहिरै सम्बन्ध थे छ क्यारे । अनाचक खप्रओलाई कमे सकन चढ्यो कुुन्नि केही दिन अगाडि उन्ले आफ्ना नन्दीभृंगीहरुलाई आगु पाछु लगाएर धरहरा चढे । माउवादीले खप्रओको कन्दनी खोलेरै विरोध गर्‍यो । अरुले भने खप्रओलाई बधाई दिए । जसले विरोध गरे नि, जसले प्रंशसा गरे नि अप्रओले धन्न धराहरा चढीहालेछन् । नचढ्या भए उन्ले कहिल्यै धरहरा चढ्न पाउने थिएनन् । अब म धरहरा चढ्छु भनेर सुशिल दा, रामचन्द्रे वा, छेरबहादुर देउवा, प्रचण्डाउ, माकुन्याउ, बाउराम कसैले धराहरा चढ्नै पाउादैनन् ।
सुशिल दाको सम्बोधन
वेÏवााकमा राज्येको ढुकुटी सिध्याएर जकार्तातिर डुलेर आएका हाम्रा पर्धानमन्तरी सुशिल दा’ ले अस्तिका दिन राष्ट्रका नामा सन्देश दिए । मरेपछि खा बाबै केरा भनेझै भुकम्पले जताततै विनास गरेको बेला वेÏवााकमा के सन्देश द्या होला ? दा’ को सम्बोधन पश्चात सबै आगो भएका छन् । एक त दा’को बोली ज्यान गएनि बुझिदैन । त्यस्तो बुझिदै नबुझिने सम्बोधन के गर्‍या होलान् दा’ले । बरु तत्काल उद्वाराका कार्यहरु, राहतका कार्यहरु तिब्र ढंगले अगाडि बढाउनु भनेर निर्देशन द्या भए पीीडतहरुले राहतको मसुस गर्थे । ताइन तुइको सम्बोधनले के हुन्छ ? न सुुशिल दा’को भाषन टोक्न मिल्छ न चपाउन मिल्छ । खुबै मिनी राजा भा’ होलान् सुशिल दा’ ।
पचास करोड
यहााका नेताहरुलाई छ्याक्क हाच्छिउ हाउादा विदेशमा उपचाकरा लागि करोडौ रुपैयााको बजेट छुट्याउने सरकारले महाविनाशकारी भूकम्पका पीीडतहरुका लागि भन्दै ५० करोड छुट्याएछ । के गर्न ५० करोड ? यो रकम सरकारी कर्मचारीहरुले नै तुहाइदिन्छन् । स्थलगत निरीक्षण भन्दै श्रीमति, आफन्त लिएर पजेरो चढ्दैमा सिद्धिन्छ । पीडितले त उही रातहा लागि आा गर्ने त हुन् नि । करोडौ भ्रष्टाचार गर्ने, क िमशन लुड्याउनेहरुले ५० करोडमा केही दिन मोज गर्ने भए । सरकारमा बसेका धुन्धुकारीहरुले राज्येको ढुकुटीबाट केही राहित दिादैनन् । विदेशबाट आउने पनि सिनित्तै पार्ने भए । सुशिल दा’ यतिबेला विभिन्न देशका सरकार प्रमुखहरुलाई फोन गरीम गरी पैसो माग्दै छन् । आफ्ना स्रोत साधनले नपुग्दा पो माग्ने हो त ? बरु दाताहरुले सिधै आएर पीडितहरुलाई राहत बााडीदिए पीडितले राहत पाउने थिए कि कसो हौ ?
धमाधम कब्जा
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घर ज्वाइालाई खानको धन्दा भनेझै मुलुकाा यत्रो आपत पर्‍या छ पिकप्लव माउवादीचाहिा सर्बसाधारणको घर जग्गा कब्जा गर्नमै व्यस्त भा’ छ ।एकताका सग्लो माउवादी हुादा यिनेरले सर्वसाधारणको घर जग्गा कब्जा गर्‍या थे । पछि विस्तारै त्यसलाई छोड्दै गए । वैधाउले पनि सुरु सुरुमा खुब घर जग्गा गरे । मातृका समूहलेपनि गर्‍यो । अब यतिबेला यो घरजग्ग्गा कब्जाको रोग विप्लवमा सर्लक्कै सर्‍या छ । यतिबेला विप्लवमा नन्दीभृंगीहरु खाली जग्गा देख्यो कि गएर झण्डा गाड्दै कब्जा भएको घोषणा गर्न थाल्या छन् । एकातिर झण्डा गाडेर कब्जाको घोषणा गर्‍यो अनि रातारात जग्गा धनी साग वार्गेनिङ्गगर्‍यो अनि माल झार्‍यो । यो त साह्रै गजबको व्यवसायी हो । आखिरी विप्वलले पनि प्रचण्डाउबाटै सिक्या छ हुन् नि ।
अन्तेमा
यतिबेला मधेशवादी दल र माउवादीका प्रचण्डाउ समूह बीचमा भयंकर आरोप प्रत्यारोप चल्न थाल्या छ । चैत्र २४, २५ र २६ गते तीनदिने नेपाल बन्दको पहिलो दिनै प्रचण्डाउले बन्द फिर्ता लिने घोषणा गरे । यसपछि मधेशी दलले प्रचण्डाउलाई गद्धार भन्न थालेका छन् । उता प्रचण्डाउ पनि मधेशीहरुलाई गद्धार भन्न गाल्या छन् । त्यसैले उत्तर दक्षिण फर्किका बीचमा एकता, मोर्चा बन्दी गर्न हुादैन । मुसाको विवाह मुसैसाग हुन्छ । हात्तीसाग हुादैन । कााग्रेस, एमालेलाई तर्साउन बडो कुम उफारी उफारी ३० दलीय मोर्चा बनाथे । यतिबेला पुर्पुरोमा हात राखेर बस्या छन् ।

तपाईको प्रतिक्रिया