फुइयाको खेदो खन्नु रु
यतिबेला भ्रष्ट, माफियाहरु अख्तियारका प्रमुख लोकमानको न्वारान देखिको बल लगाएर बद्ख्वाइ गर्न जुटेका छन् । हुादा हुादा अब त छोरीलाई पनि अख्तियारमै जागि लगायो लोकेले भन्न थाल्या छन् । हिजोको सडक छाप आजको पजेरोवाला चाकडीका नमूनाले त लोकेलाई महाअभियोग समेत लगाउनुपर्छ भन्न भ्याएका छन् । चारेको खुट्टा काट भन्दा चोरले आफ्नो खुट्टा आफै उचालेजस्तो फुइय्याा लोकमानको खेदो खन्नु रु लोकमानले त आÏनी छोरीलाई अख्तियारमा जागिर लगाए भनेर किन कोकोहोलो मच्चाएका होलान् रु रामचन्द्रे काठाले आÏनै छोरा, ज्वाइा, सबैलाई मालदार ठाउामा जागिर ला’छन् । सबै मन्त्रीहरुले आफन्तलाई घुसार्या छन् । झन सुशिल दा’ले भाइ भतिज, भान्जा, भान्जी, भतिजी सबैलाई किचेन क्याविनेटमा हुल्या छन् । कुनै योग्यता नै नभएकाले भटाभर जाखिर पा’छन् । लोकमानकी छोरी त डाक्टर पो हुन त । खुवी भएकाले नोकरी नपाएर के सडकमा हल्ला गर्दै हिड्ने जड्याहाले पाउाछन् त । खेदो खन्नु पनि एउटा सीमा पो हुन्छ त रु
प्रचण्डाउको मोर्चा
एमाउवादीका अध्येक्षे प्रचण्डाउले जुन ठाममा हात हाल्छन् त्यहाा अपसकनुमात्र हुन्छ कि क्या हो रु पर्धानमन्तरी भए कट्वालको कठालो समात्दा आफै चिप्लिए, पाटीमा आफूलाई सुप्रिम कमाण्डर भनाउथे अन्तेमा फुटेर टुक्रा भयो । सत्तापक्षेलाइृ लगाउाछु भनेर ३० दलीय मोर्चा बनाएर सडकमा नााच्न आ’थे स्थानीयले घर घरबाट डम्फु र ढ्यांग्रो बजाउन थालेसी बन्द हड्ताल फिर्ता लिए । उता ताइन तुइएका राजिन्दै महतो, उपिन्द्रे जादव, महन्त हजाम प्रचण्डाउसाग शुरुवाल सुर्केर मोर्चामै नबस्ने भनेर अलग्गिए । पािर्टी फुटठेझै मोर्चा यतिबेला छिन्नभिन्न भा’छ । आन्दोलन फिर्ता लिएसी सत्तापक्षेले राम्रै घाास हाल्ने सपना देख्या प्रचण्डाउ यतिबेला पाहा लडेझौ लड्न पुग्या छन् । न मोर्चा सग्लो रहयो न सत्तापक्षेले घाास हाले । हिजो आज उनी लाजिम्पाटतिर उडायो सपनना सब हुरीले भन्ने गीत गाउादै बसया छन् रे । के गर्नु बाादर ज्यादा जान्ने भो भने राजकानी च्यापिएर मर्छ भन्या यही हो ।
ठगका उपाय
ठग कहिल्यै उपास बस्दैन भन्थे हो रै’छ । अब ती हिसिला पति बाउरामलाई हेरौ न । जन्ताले माउवादीलाई पत्याउन छोडेको बुझेसी हिजो आज बाउरामले आफ्नो ाजनैतिक भविष्य नै देख्न छाडेछन् । आफ्नो निर्वाचन क्षेत्र कसरी सुरक्षित राख्ने भन्नेमा उनलाई सानो टेन्सिन परेन । कता कत ाबाट उटा आडिया फुरेछ आफ्नो जिल्लाका गरिब, चेपाङ्गहरुलाई चाम बााड्ने । पहिला पहिला अरु दलका उमेद्वारे चुनाउको मुखमा बााड बाउराम बााड । आखिर लुट्या सम्पत्ति त हो । उल्फाको धन फूपूको सराद्ध भन्या त्यसै होइन । मेहनतले कमा भे पो । जे होस् भोलिका दिनमा गोरखाका गरिब र चेपाङ्गहरुले बाउरामलाइे भोट हालु न कि नहालुन चामलचाहिा चुनाउसम्मै पाउलान् जस्तो छ । कि कसो हौ बाउराम बाजे ।
बुद्धि फिर्या हो रु
जो चोर उसैको ठूलो स्वर । अब हेरौ सुजु मेमले अस्तिका दिन भन्या गुट उपगुटले गर्दा कााग्रेस विग्रिएको रे । सुजु मेमको यो कुरा सुन्दा घण्टाघरलाई ताजुब लाग्या हो । कही सुजु मेमको यो कुरा सुन्दा घण्टाघरलाई ताजुब लाग्या हो ,। कही सुजु मेमको बांगिएको बुद्धि फिरेको छ हैन रु कसैले तपाई भनोस नभनोस आफै मपाई हुादै हिड्ने सुजु मेमको बुद्धि फिर्यो होला भनेर घण्टाघरचाहिा विश्वास गर्दैन । बिना सित्तिका भित्तीहरुको गुट बनाएर आफै हिड्ने, हिजो गिर्जाको चाकडी गयर्नेहरुलाई मात्र विश्वास गर्ने, भकभके काजी नजिकका लाई फुट्या आाखाले देख्न नसक्ने सुजुले पार्टीभित्र गुट उपगुटको कुरा गर्दा घण्टाघरलाई कुरी कुरी लागेर आयो ।
पुरुषार्थी प्रहरी
नेपालाा यतिबेला महामारीको रुपमा दुईवटा रोग फैलिएको छ । एउटा हो बलात्कार अनि दोस्रोचाहिा स्वाइन Ïलु । गएको साता बलात्कारमा पुलिसले पनि रेकर्ड तोड्यो । बनेपामा दुई जना प्रहरीले दुईजना नाबालक युवतीलाई धम्क्याई धम्क्याई बलात्कार गरेपछि बलात्कारको मामलामा पुलिस पनि अगाडि नै रै’छ भनेर सबैले पत्ता प ाए ।जहिल्यै पनि प्रहरीले केही गरेन भनेर प्रहरीको सक्तो सराप गर्नेहरुको यतिबेला मुखमा बुझो लाग्या छ । खाली पुलिसले घुस खान्छ, अपराधीलाईजोगाएर अपराध नगरेकालाई जाक्छ भनेर पुलिसलाई
आरोप लगाउथे । पुलिसमा पनि पुरुषार्थ हुन्छ भनेर बलात्कारै गरेर देखाइदिए ।
के भा होला रु
झालेमालेका अध्येक्षे केपी ओलीले जे गरे नि माउवादीका अध्येक्षे प्रचण्डाउलाई टाउको दुखाइई बन्ने गरेको छ । अब हेरौ न अस्तिका दिन केपी ओली माने खप्रओले
धराहरा चढे । प्रचण्डाउलाई भाउन्न भएछ क्यारे विरोध गरिहाले । पहिला पहिला माउवादीले जे गर्दा पनि खप्रओ विरोध गरिहाल्थे । आजकल ठ्याक्क उल्टो भा’छ । हुत विरोध भन्या
ओरालो लाग्नेले उकालो लाग्नेको गर्ने त हो नि । प्रचण्डाउ दिनदिनै ओरालो लाग्दैछन् । संसदीय दलमा पनि ओली, पार्टीको चुनाउमा पनि ओली अब हुने प्रधानमन्त्री पनि ओली नै हुने पक्कापक्की भएसी प्रचण्डाउको यतिबेला टुप्पीबाट धुवाा निस्कन थाल्या छ । फेरि दुनियााले चढ्ने
धरहरा केपीले चढ्दा प्रचण्डाउलाई किन त्यत्रो डाहा हा रु
२४ घण्टे अल्टिमेटम
यो देशको नियम कानुन पनि बुझिनसक्नुको छ । एउटा फोहोर पार्दै जान्छ अनि अरुले त्यसलाई सफा गर्न अल्टिमेटम दिनुपर्छ । अब हेरौ न शिक्षा मन्त्रालयका सचिव देखि मन्त्रीसम्मले किलकिलेबाट बाहिर आउन्ज्याल माल खाएर निजी विद्यालयलाई मनपरी शुल्क बृद्धि गर्न छुट दिए । देशमा जता पन िमालकै चलखेल छ । शुल्क व ृद्धि गर्न निजी विद्यालयलाई सरकारले नै डामेर छोडिदिएपछि उनीहरु शुल्क बढाउन के बााकी राख्ने । २० देखि १ सय प्रतिशत सम्म वद्धिको घोषणा गरे तर विद्यार्थी संगठनहरुले तिन्को यतिबेला कठालो समाउन थाल्या छन् । शुल्क वृद्धिको निर्नय फिर्ता नलिए निजी विद्यल ायको द्वारमा भोटे ताल्चा झुण्ड्याइदिने भनेर २४ घण्टे अल्टिमेटम द्या छन् । अब विद्यार्थी संगठनले देशभरि रमिता देखाउने भए ।
अन्तेमा
झण्डै ६ दशक उपभोग्य
राजनीति गर्दै आएका सुवथाको यही हप्ता निधन भयो । उन्लाई राज्यले राजकीय सम्मान दियो । तर यो कुरा धेरैलाई चित्त बुझेन । पञ्चायत, राजाका अय भक्त थापा उपभोक्ताको माग अनुसार आफूलाई आफ्नो रंग तुरुन्तै छेपाराले फेरिेजस्तो फेरिहाल्थे । राजकीय सम्मान मरिचमान जस्ता राष्ट्रवादीले पाउनुपथ्र्यो थापलाई किन भनेर धेरैले प्रश्न गरे । आफूलाई खुंखार क्रान्तिकारी भन्ने बाउरामले थापाको निधनले अभिभावक गुमायौ भने । घण्टाघरलाई शंका लाग्न थाल्या छ, बाउरामका अभिभावक थापा नै थिए कि क्या हो रु यसले बाउरामको राजनीतमिा घोर आशंका उब्जाएको छ । कि कसो हौ रु
