धरान । वतृमन गठबन्धन सरकार पूर्ण रुपले असफल सावित भएको छ । वतृमान सरकार गठन भएपश्चात आम नागरिकको जनजीवनप्रति उदासीन रहेको ज्वलन्त उदाहरण हो खाना पकाउने ग्याँस, डिजल र पेट्रोलमा अचाक्ली मूल्य वृद्धि । एकातिर छिमेकी दिेश भारतले पेट्रोलियम पदार्थबाट असल्दै आएको कर (एक्साइट ड्युटी) घटाएर इन्धनको मूल्य घाएको छ भने नेपाल सरकारले ११ महिनामा खाना पकाउन ग्याँसमा ५ सय र डिजल, पेट्रोलमा ७८ रुपैया बृद्धि गरी आम नागरिकलाई महंगीको मारमा धकेलेको छ । नेपाल आयल निगमल जेष्ठ ८ गते १२ बजेदखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर १८०, डिजल प्रतिलिटर १६३, मट्टितेल १६३, हवाई इन्धन आन्तरिक १६६, हवार्य इन्धन वाह्य १.५४५ डलर, खाना पकाउने एलपी ग्याँस प्रति सिलिण्डर रु १८०० पु¥याएको छ । नेपाल आयल निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ भारीय आयल कर्पोरेशनबाट खरिद गरेर नेपाल ल्याउँदा विभिन्न कर सहित पेट्रोल पतिलिटर रु १९४.६४ पैसा, डिजेल प्रतिलिटर १८९.८२ पैसा, ममट्टितेल पतिलिटर १४०.८९ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १५२. १९ पैसा, हवाई इन्धन वाह्यतर्फ रु १३१.१९ पैसा र एलपी ग्याँस प्रति सिलिण्डर २६७९.८२ पैसा पर्ने गरेको छ । हाल निगमलाई पेट्रोलमा रु १४.६४ पैसा, डिजलमा पतिलिटर रु २६.८२ पैसा एलपी ग्याँसमा प्रति सिलिण्डर रु ८७९.७५ पैसा घाटा रहेको छ । मट्टितेलमा पै्रतिलिटर २२.११ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १३.८१ पैसा र हवाई इन्धन वाह्यतर्फ ५९.८१ पैसा नाफा रहेके छ ।

हाल समायोजन गरिएको मूल्य अनुसार १५ दिनमा पेट्रालमा रु ४९.९६ करोड डिजलमा १६९.४८ करोड, एलपी ग्याँसमा १४६.२२ करोड घाटा हुने जनाइएको छ । मट्टितेलमा १.३९ करोड, हवाई न्धन आन्तरिकमा ३.६४ करोड, हवाई इन्धन वह्यतर्फ २४.७९ करोड नाफा हुने विज्ञप्तीमा जनाइए नि १५ दिनको कुल घाटा ३५.८३ करोड हुने जनाइएको छ । जारी विज्ञप्तीमा भनिएको छ रसिया, युक्रेनबीचको युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा प्रसोधित तेलको मूल्य निरन्तर बढ्दै गएको र जेष्ठ २ गते प्राप्त नयाँ खरिद मूल्य र वैसाख ३१ गे केही मूल्यमा समायोजन गरेपछिको अवस्थालाई निगमलाई अझै पनि पेट्रोलमा पै्रतिलिटर २२.९४ पैसा डिजेलमा प्रतिलिटर ३५.३३ पैसा घाटा, मट्टिेलमा रु १२.६४ पैसा, हवाई इन्धन आन्तरिक रु ५.४५ पैसा, हवाई इन्धन वाहयतर्फ रु ६०.०१ पैसा नाफा रहको छ भने एलपी ग्याँस प्रति सिलिण्डर रु १०५०.१८ पैसा घाटा रहेको छ ।
इण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पर्दा खरि गरेवापत जेष्ठ महिनामा ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा जम्मा रु २० अर्ब ६० करोड मात्र विक्रीबाट संकलित रकम भुक्तानी गरिएको र तिर्न बाकी २२ अर्ब ४० करोढ बक्यौता कायम हुन पुगेको विज्ञप्तीमा जनाइएको छ । निगमले बढ्दो घाटा यस्थपन गर्न यस अघि नै संचित मुनाफा, मूल्य स्थकिरण तथा अन्य कोषहरुमा रहको सम्पूर्ण रकम सिद्धिएके चलाू आर्थिक बर्षमा निगमलाई करिब ४७ अर्ब रुपैया नोक्सान िभइसकको छ । पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न पूर्ण रुपले लागत मूल्यमा नै विक्री गर्नुपर्ने दबाब निगमलाई पछिल्ला केही महिनादखि पर्द आएका छ । निगमले जारी गरेको विज्ञप्तीमा जनाएका अनुसार पट्रोल, डिजल र मट्टितेलको साविकको खुद मूल्यमा पतिलिटर १० वृद्धि गरिएपछि पेट्रोलल मट्टितेल र डिजेलको खुद्रा विक्री मूल्य (देशैभरि निगमको डिलो परिारबाट १५ किमी सम्म) उल्लेख मूल्य कायम गरिएको हो । हाल गरिएको मूल्य समायोजन पश्चत समे ेनेपाल आयल गमनलाई एलपी ग्याँसम करिब ३ अर्ब घाटा डिजेलमा ३ अर्ब ४० करोड, पेट्रोलमा १ अर्ब घाटा रहेको विज्ञप्तीमा जनाइएको छ ।
