पूर्वकै व्राण्ड बन्न सफल गोरखा डिपार्टमेन्ट स्टोर ग्राहकहरुको पहिलो रोजाइमा

इटहरी/पूर्वाञ्चलकै व्यवसायिक केन्द्र गोरखा डिपार्टमेन्ट स्टोर पूर्वकै व्राण्ड बन्न सफल भएको छ । आज भनदा १६ बर्ष अगाडि अर्थात २०५६ साल असार २ गते सामाज्न्य रुपले डिपार्टमेन्ट स्टोरको अवधारणा अनुरुप खुलेको गोरखा डिपार्टमेन्ट स्टोर आज पूर्वली ग्राहकहरुको मात्र हैन देश विदेशका अन्यत्रबाट आउनेहरुको लागि समेत पहिलो रोजाइमा पर्ने गरेको छ ।
आफ्ना ग्राहकहरुबाट पाएको असिम मायााकै कारण गत भदौ १८ गते मोरङ्गको विराटचौकमा विस्तार गरिसकेको छ भने चााडै नै झापाको दमक, दोस्रो शाखा खुल्ने भएको छ । धरान, मोरङ्गको पथरीमा समेत थप दुई शाखाको निर्माा कार्य यतिबेला धमाधम भइरहेको छ । स्टोरको मुख्य कार्यालय इटहरी र विस्तारित पहिलो शाखा विराटचौकको गोरखा किचेन पछिल्लो समय ग्राहकहरुको सर्वाधिक रोजाइमा पर्न थालेको छ ।
जुनसुकै ग्राहक पनि आफूलाई चाहिने आवश्यक सामाग्री खरिद पश्चात गोरखा किचेनमा नबसी फर्कन चाहार्दैनन् । अत्यन्तै सफा, स्वस्थ, ताजा हरेक परिकारको स्वाद नै गोरखा किचेनको विशेषता हो । डिपार्टमेन्ट स्टोरले आफ्ना दुवै किचनबाट पछिल्लो केही समय यता रु ५० मा भरपेट र ९० मा चिकेन सहितको खाना खुवाउन थालेपछि खाना परिवारै सहित खाना खान आउनेहरुको भीड अत्याधिक बढेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ प्रारम्भमा १ सय देखि १ सय ५० प्लेटसम्म बिक्री हुने खाना यतिबेला एक हजार प्लेटभन्दा बढी नाघेको छ ।
ग्राहकहरुको आ–आफ्नै तर्क
मानवीय आवश्यकताका झण्डै २० लाख भन्दा बढी सामान रहेको गोरखा डिपार्टमेन्ट स्टोर आउने ग्राहकहरुलाई स्टोरमा आउनुको पछाडि आ–आÏनै तर्क पेश गर्छन् । आफ्ना पतिसहित धनकुटाको मूर्तिढुंगाबाट आफन्त भेट्न इटहरी आएकी कल्पना पौड्याल पहिला गोरखा डिपार्टमेन्ट स्टोृरतिरै लागिन् । उनी सरासर स्टोरको छैठौ तलामा पुगिन् । आएकै दिन अर्थात हिजो सोमबारै उनीहरु धनकुटा फर्किनु पर्ने उनका पति जीवनले सुनाए । किचेनमा उनीहरुले बडो स्वाद मानर खान खाएर आफन्त भट्न निस्किए ।
यस्तो दिनचर्या गोरखा डिपार्टमेन्ट स्टोरमा कल्पनाको मात्र हैन अन्यत्रबाट आएका ग्राहहरुको पन पनि देखिन्छ । स्टाृरका सञ्चालक आ चार्य भन्नुहुन्छ देशका विभिन्न स्थानबाट शैक्षिक भ्रमणमा आएका, अवलोकन भ्रमणमा आएका, तीर्थ यात्रामा हिडेका, भारतको विभिन्न स्थानबाट नेपाल भ्रमणमा आएकाहरुले एकदिन अगावै ४ सय ५ जनासम्म कोखाना अर्डर समेत गर्ने गरेका छन् । यहाा खाना खाने जो कसैले पनि आजसम्क कुनै प्रकारको शिकायत गरेका छैनन् । आचार्य भन्नुहुन्छ, खानाको लागि अर्डर गरेर कुर्सीमा बस्नासाथ फिल्टर गरेको बोतलको शुद्ध पानी आइपुग्छ ।
साधारण तथा आजकल बाहिर खाना ख नुपर्दा सादा खानाका लागि १ सय ३० र चिकेन, मटनसाग रु २ सय ५० ग्राहकहरुले तिर्ने गर्छन् । पूर्वाञ्चल ढुवानीमा काम गर्ने सरोज काÏले भन्छन्े डेरामा खाना बनाइदिने कोही छैन आपूलाई पनि अल्छी लाग्छ । पकाएर खानुभन्दा यही सस्तो र मिठो पाइन्छ त्यसैले म विहान बेलुकै खान खान खनारदेखि साइकलमा आउाछु । किचेनका इन्चार्ज खेम खत्री भन्नुहुन्छ, खानाका लागि कुपन लिन ग्राहकहहरुले लाइनमै यदाकदा बस्न बाध्य हुनुपरेको छ ।
गोरखा बेकरीमा पनि ग्राहकको भीड
इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको प्रवेशद्वारसागैको उत्तरपट्टि ग्राउन्ड Ïलोर र मोरङ्गको विस्तारित शाखाको ग्राउण्डकै प्रवेशद्वारको र्पूपट्टि रहेको बेकरीमा मिठाई पसलमा विहानैदेखि बेलुका राति अवेरसम्म ग्राहकहरुको भीड देखिन्छ ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफै उत्पादान गरेको बेकरी तथा मिठाइहरु बजारमा पाइने बेकरी तथा मिठाइभन्दा बढी स्वादिष्ट र ताजा रहेको ग्राहकहरु बताउाछन् । गोरखा डिपार्टमेन्ट स्टोर स्टोरले आफैले सञ्चालन गरेको गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.बाट उत्पादित शुद्ध गाईभैसीको दूध, घ्युबाट बनाइएका मिठाइ लिनका लागि टाढा–टाढाबाट ग्राहकहरु आउने गर्छन् । ग्राहकको माग बढ्दै गएपछि यतिबेला माग धान्न नै धौ धौ परेको सञ्चालक आचार्यको कथन छ । सोझै पसलमा आएर खरिद गर्ने ग्राहकका अलावा व्यापारीहरु पनि उत्पादित बेकरी मिठाई बिक्रीका लागि लैजाने गर्छन् । बाह्य व्यवसायीको माग बमोजिम यतिबेला डिपार्टमेन्ट स्टोरले आÏना उत्पादनहरु बढाइएको छ । यहााबाट उत्पादन भएका बेकरी तथा मिठाई धरान, इनरुवा, विराटनगर, पथरी, दमक, विर्तिामोड लगायतका स्थानसम्म पुग्ने गरेका छन् ।
गर्मीका हल्का लुगाको अत्याधिक बिक्री
डिपार्टमेन्ट स्टोरको पााचौ तलामा १२ महिना नै ग्राहकको भीड मात्र हुने गरेको छ । भर्खर जन्मिएका बच्चादेखि लिएर १५ बर्ष मुनिका नानीहरुको आकर्षक र ब्राण्डेड कपडाहरु पाइने भएपछि उक्त तलामा ग्राहकहरुको भीड हुने गररेको हो ।
डिपार्टमेन् स्टठोरले गर्मी मौसमलाई ध्यानमा राखेर हल्का खाले आकर्षक त्यस्ता रेडिमेट कपडा ल्याइसकेको छ । थाइल्याण्ड, सिंगापुर, ताइवान, मलेसिया लगायतका देशबाट मगाइएका त्यस्ता कपडामा यतिबेला अभिभावकहरु झुम्मिन थालेका छन् । विराटनगरबाट आफ्ना परिवारका साथ आएका अरुण राठी नजिकैको सस्तो मानिने जोगवनी बजारमा किनमले गर्न छोडेर डिपार्टमेन्ट स्टोरको पााचौ तलामा नानीहरुको कपडा छान्र्दै गरेको सोमबार भेटिए । उनीसाग जिज्ञासा राख्नु अगावै उनले भने, यहाा विदेशका ब्राण्डेड, हल्का गर्मीका कपडा पाइन्छ । मूल्य पनि बजार भन्दा सस्तो भएकोले यतै सपिङ्ग गर्न आए ।
लिम्वायर सेक्सनमा महिलाको भीडा
डिपार्टमेन्ट स्टोर स्टोरको ग्राउण्ड प्लोरमा रहेको लिम्वाइर सेस्क्सनमा महिलाहरुको अत्याधिक भीड बढ्न थालेको छ । स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, उक्त सेक्सनमा स्ववदेशी तथा विदेशी ब्राण्डका लेडिज वाइनहरु राखिएाक छन् । विदेशी ब्राण्डका ह्विस्की, वाइन, जीन, ब्राण्डी रम, भोड्का, रोयल विग, मास्टर डिभाइन, नेपालकै उत्कृष् उत्पादन हिन्वा वाइन समेत उक्त सेक्सनमा रहेको छ । महिलाहरुले अक्सर गरेर वाइन लिएर जान्छन् मेनेजर गौतमले भन्नुभयो ।

तपाईको प्रतिक्रिया