सुशिल दाको सुस्ते धन्दा
विस्तारै गए पुगिन्छ हतार गरे भन्न सकिन्न भनेर कुनै कुनै सवारी साधनको पिाधमा लेखेको घण्टाघरले यदाकदा देख्या थ्यो । यतिबेला यो कुरा हाम्रा पर्धानमन्तरी सुशिल दा’को सुस्ते धन्दासाग ठ्याक्कै मिल्या छ । जहान परिवार छैनन्, सादगी छन्, घुस खाादैनन् भनेर दा’ पर्धानमन्तरी हुादा घण्टाघर कम्ता गदगदे भा’थेन । तर फुइय्याा हुनु ? नयाा नीति नबन्दासम्म मेडिकल कलेजहरुलाई सम्बन्धन नदिने दा’ले एक बर्ष अगाडि प्रतिबद्धता गर्या थे । यतिबेला आएर नयाा मेडिकल कलेजलाई सम्बनधन दिनुमात्र भनेनन् त्रिविविलाई पत्रै पठाएछन् । एएटालाई मात्र सम्बन्धन दिादा ग्वाम्म ५०/६० करोड बुरुबुरु झर्दो रै’छ । सम्पत्तिका अगाडि महादेवका पनि तीन नेत्र भन्छन् । सबैले हसुरेको ठाममा सुशिल दा’चाहिा कुन मिट्टीका हुन र ? खान्न खान्न लोचार खान थालेपछि मानाचार भन्या यही हो । पहिला खान्न भन्यो पछि पछि बजाउदै गयो, ख्याल रामै्रो आइडिया हैन । कि कसो हौ सुशिल दा’ ?
विचित्रलेखा प्रफुल्ल
शिक्षामन्त्री विचित्रलेखा माने चित्रलेखा यादव हिजोआज कम्ता प्रफुल्ल छैनन् । किन नहुन त शिला साङ्लो गरेर अकुत आर्जन गर्नुको सट्टा घ्यापघ्यापी माल माने मनी आउने भएसी । अहिलेसम्म विचरीलाई आय आर्जन गर्न कम्ता धौ–धौ पर्या थे’न । आÏनै श्रीमान र छोरीलाई विचरीले सम्पर्क सुत्र बनाएकी थिइन् । मन्त्रालय अन्तर्गतका कुन कमृचारीलाई कहाा सरुवा गर्ने, विद्यालयलाई कति अनुदान दिने, दातृ निकायको सहयोगलगायतका धन्दाबाट लाख करोड असुल्दै आएका पति र छोरीले अब दैनिक ससंहदरबार आउने कामबाट अवकाश लिए हुन्छ , अब विचित्र लेखाका दिन खुलेका छन् । मेडिकल माफयाहलाइृ सम्बनधन दिन विचित्र लेखाले १ बर्ष देखि घनिभूत चलखेल गरेकी थिइन् । उटा मेडिकल कलेजलाई सम्बनधन दिादा ५०/६० डोको करोड झर्ने भएपछि विचरा श्रीमान र छोरीले मन्त्रालयमा गएर दलाली गर्ने नपर्ने भएको छ । बाह्रबर्ष पछि खोलो फर्कन्छ भन्थे हो रै’छ ।
ठूला माछा
हिजोआज त्यो अख्तियारको मुखिया आली स्लाक भा’का हुन् कि क्या हो ? नियम कानुनलाई धोती लगाएस अकुत आर्जन गर्ने ठूला माछालाई हामी चाडै च्याप च्याप आठ्याउाछौ भनेर अख्तियारका मुखियाले लगाएको फुइा अहिले पनि कानमा गुन्जिरहेको छ । घण्टाघरको कानमा मात्र हैन सबैले कानमा गुन्जिएको छ । पियन, खरिदार, बहिदार, सुस्तालाई समाउने अखितायरले त्यसभन्दा माथिकालाई समाउनु छ आकाशको फल आाखा तरी मर भनेजस्तो मात्र हो । मेडिकल माफियाहरुबाट बाल्वाटारे परिवार, शिक्षामन्त्रालय अनि टियु परिवारले करोडौ डकार्दै छन् । तर अख्तियारका मुखिया त्यहाासम्म पुग्ने ह्याउन्नै राख्दैनन् । उनीहरुकै हात थाप्लोमा परेर आर्शीवाद पाएसी’ टंगाल
दरबारको मुखिया भएका हुन क्यारे । केही नभएपनि नमकको सोझो त गर्नै पर्यो, कि कसो हौ ?
अचम्मको सहमति
हेरौ न यो देशाा के हुन लाग्या हा ? अब हेरौ न अस्तिका दिन माउवादीका अध्येक्षे झालेमालेका अध्येक्षे, खप्रओसाग संविधानका विवादित विषयमा सहमति जुटाउन बालकोट गए । अबचाहिा केही खालो सारिहाल्छन् कि भनेर घण्टाघर कम्ता दंगदाश थिएन । अन्तमा सत्तरीको सात हातालागी शून्य भनेजस्तै भयो । बालकोटामा प्रचण्डाउका ग्याङ र खप्रओका ग्याङबीचमा अब देखि एक अर्कामा गाली गलौज नगर्ने सहमति भएछ । दुई पार्टी बीचमा संविधानका कुरामा कुनै न कुनै बुादामा सहमति भयो भन्या त नाप्पियो । दुई पार्टीबीचमा आगामी दिनमा आलोचना र गाली गलौज गर्दै नगर्ने सहमति भयो रे माउवादीका नेता लारायनकाजीले भन्या । अब यस्तो सहमति भएसी’ प्रचण्डाउसाग भाषन गर्ने शब्द नै नहुने भए भने खप्रओले सबै उखाततुक्का विर्सने भए । संधिवान बनेन भनेर निराश भएका जन्तिहरु प्रचण्डाउको थुतुने गाली र खप्रओको उखान तुक्काले अलिकति मनोरञ्जन लिदै मन बहलाएर बसया थे । अब तयो पनि तुहियो ।
सुजुको चुरीफुरी
फेद र टुप्पा बिना नै राजनीति गर्दै आएकी गिर्जाउपुत्री सुजु जोष्ठको चुरीफुरी हिजोआज निक्कै बढ्न थाल्या छ । आागामी भदौमा नेप्लिज कााग्रेसको महाधिवेशन हुने भाएसी सुजु जोष्ठ पदाधिकारीमा उठ्छु भन्दै हान्निएर अस्तिका दिन इटहरीतिर आएकी थिइन् । एउटा कार्जेक्रममा उनले ताइ न तुइाको भाषन समेत ठोक्न भ्याइन । सामाजिक सञ्जालमा पदाधिकारी उठ्छु भनेर ट्याास फोटो पनि राखिछन् । त्यसपछि त शुरु भइगयो स्टाटस लेख्नेको महाभारत । कसैले पनि आफूलाई समर्थन नगरिदिएसी’च्याठ्ठिदै उी राजधानीतिर लर्केकी थिइन् । हुन त सुजु जोष्ठलाई बडो गाह्रो छ पदाधिकारीमा नउठ्दा पन िगिर्जाको आ त्माले शान्ति पाउादैन । उठेर हार्यो भने यही गिर्जाउको अपमान हुने । क्या घााडो ?
वेफ्वाकको निर्देशन
संसदमा भएका विभिन्न समितिहरुको चुरीफुरी देख्दा घण्टाघरलाई हिजो आज उदेक लाग्न थाल्या छ । राज्येको ढुकुटी हसुरेर फुट्टीभाङ्ग लछारपाटो लगाउन नसक्ने समिति मध्येकै सामाजिक न्याय तथा मानव अधिकार समितिले बेलायतमा पक्राउ गपरेका नेपाली सेनाका कर्नेल कुमार लामालाई स्वदेश झिकाउन अस्तिका दिन सरकारलाई निर्देशन दिएछ । समितिको वेÏवााके निर्देशन सुनेसी’ घण्टाघरलाई कुरीकुरी मात्र लागेन समितिका पदाधिकारीलार्य कठैबरा भन्न मन लाग्यो । बेलायतको कानुन नेपालको जस्तै लैवरी हो र ? यहााका भ्रष्ट, चोर, डाका, हत्यारा, बलात्कारी, मानव अधिकार उल्लंघन गर्नेहरुसाग कानुन डराउाछ । बेलायतमा कानुनले कसैलाई छोड्दैन भन्ने कुरा निर्देशन दिने स्वााठहरुलाई थाहै रैनछ । अपमानवायु जस्तो गफ गर्ने समितिका पदाधिकारीको सद्बुद्धि कहिले आउला कुन्नि ?
जताततै बलात्कार
हे भगवान † के उत्पाद हुन लाग्या होला ? कलियुग व्याप्तै भयो कि क्या हो ? जताततै बलात्कारका घटना हुन थाले । पत्रिका हेर्यो बलातकार, रेडियो सुन्यो बलात्कार, चिया पसलमा पनि बलात्कारकै कुरा । दिनैपिच्छे बलात्कारीलाई आठ्याएर पुलिसले कारबाही गर्दा अदालतले जेल पठाउादा, घर छिमेकले आमाचकारी गाली गरेर दुत्कार्दा पनि बलात्कारका घट्ना एक्पप्रेस भएर अगाडि बढेको छ । बलात्कारीलाई फाासीको सजाय हुनुपर्छ भन्दा सरकार ज्यान गए मान्दैन बरु बलात्कारीको लिागै चैट्ट बनाइर्दि कसो होला ? न रहे बाास न बजे बाासुरी ।
अन्तेमा
मधेशीकै शोषण गरेर मधेशीको नेता भइखाइटोपलेका सधै ह्वास्स गन्हाउने अनुहार भएका सद्भावनाका अध्येक्षे राजिन्दर महतो खुस्केछन् कि क्या हो ? गोडाचारेक दिन अगाडिसम्म मधेशलाई पहाडमा मिसाउन पाइादैन भनेर धोती उचाली उचाली उफ्रने महतो हिजोआज पर्लक्क पल्टिएका छन् । पहाडसाग मधेशलाई छुट्यायो भने आन्दोलन गर्छौ भन्न थाल्या छन् । सुशिल दा’ले यिन्लाई सत्ताको लालिपप देखाइदेछन् कि क्या हो ? सत्ता भे’सी मधेश भााडमै जाओस । कि कसो हौ राजिन्दर जी ?
