सरकारकै कारण मुलुकमा कोरोना संक्रमण दर तिब्र रुपमा बृद्धि भइरहेको छ । सरकारले दोस्रो चरणको ोडिभ संक्रमण पैन थालेसँगै एकाशैंक्षिक (शिक्षण अस्पताल) संस्था, जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रहरका व्यवस्थापनमा चासो दिएको भए आज भयावह अवस्था सिर्जना हुने थिएन ।
हरेक कुारमा दातृ राष्ट्रसँग हात फैल्याउन ान्तरिक स्रोतको अधिकांश हिस्सा सघीय सरकार, प्र देश सरकार र स्थानीय तहमा आफ्नै सेवा सुविामा खर्च गरेपछि सरकारी स्वास्थ्यसस्थाहरु सेवा प्रवाहविहीन भएका छन् । त्यसमाथि कार्यरत चिकित्सकहरुको उदाशीनता, लापार्वाही जस्ता कारणले उपचारार्थ पुगेकाहरुले उपचारै नपाई धमाधम मृत्युवरण गरिरहेका छन् ।
कोरोना संक्रमणको नयाँ भेरियन्ट जुन रुपमा फैलिइरहेको छ त्यसलाई रोकथाम गर्नेतर्फ सरकारले कुनै कदम चालेको पाइँदैन । न सीमा नाकाहरुमा प्रवेशलाई कडाइ गरिएको छ न कुनै सभा सम्मेलनमा रोकटोक लगाइएको छ । सरकारले गर्ने भनेकै लकडाउनहो । उसले हा केही जिल्लाहरुमा लकाउनको घोषण गरेको छ तर ोषणा गरिएको लकडाउननै हाँस्यास्पद किसिमको देखिएको छ । लकाउन भनेको अघोषित कÏर्यु हो । तर घोषणा गरिएका लकडउनका यायातका सवारी साधन निर्वाधक चलेका छन्, बजार पसल खुलेकै छन्। विाह भोज भतेर अझ भीडभाडका साथ भैरहेका छन् । एकातिर भीड नियन्त्रण गर्न सरकार असफल भएको छ भने दोस्रोतर्फ सरकार कोरोना संक्रमितको द ैनिक संख्य, मृतकको संख्या, युद्ध जते सरह फलाकिरहेको छ । त्यसले आम सर्वसधारणमा थप आतंक फैल्याउने काम मात्र भइरहेको छ ।
उपचारकै कुरालार्य लने हो भने सरकारी स्पतला तथा सरकार मातहतमा रहेका शिक्षणसस्थामा पुग्ने संक्रमितहरु कोही फर्किएर बाहिर आउने अवस्था छैन । करोडौ खर्च गरेर निमाृण वा सञ्चालनमा ल्याइएका कोभिड अस्प्तालहरुको दर्दशा एकातिर छ भने त्यहाँ कार्यरत चिकित्सकरुको लापार्बाही अर्कातिर छ । सरकारी कोभिड अस्पतालमा अक्सिजन छै, सामान्य ज्वरोको सिटामोटल छैन, विरामील्े खानाको करा त परै छाडौ पानीसमेत राम्ररी खान पाएका छैनन् । उपचारमा संलग्न चिकित्सकहरुको व्यवहारले संक्रमितहरुको थप पीडा दिएको छ । संक्रमितहरुपति सरकारी अस्पताल , शिक्षण्(ा स)स्था, स्वास्थ्य केन्द्रका चिकित्सकहरु घणा गर्छन् उनीहरु छुादैनन्, अछुजसतै व्यवहार गर्छन् । जसका कारण संक्रमितहरुको मृत्यु दर बडिरहेको छ । नेपालमा हालसम्म मर्ने संक्रमतहरुको तथ्यांक केलाउनेह ो भने अधिकांश सरकराी अस्पमालत, शिक्षा संस्था वा स्वास्ढ केन्द्रहरुमा उपचारर्थ गएकाहरु नै छन् ।
तर नीजि क्षेत्रका अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचामा कुनै कसर बाँकी राखेका छैनन् । उनीहरुले विरामीलाई चौबीसैघण्टा प्रत्यक्ष सम्पर्कमा बसेर सवा दिइरहेका छन् । नर्स र चिकित्सकहरुले कोरोना कालभन अगाडि विरामीहरुलाईजनप्रकारको सेवा दिइरहेका थिए हालको सवामा कसमेत कुनै कमी गरेका छैनन् । बारम्बार विरामीलाई छोएर स्वास्थ्य परीक्षण गर्ने, के खाने इच्छा लागेके छ भनेर सोध्ने, उपलब्ध भए सममका औषधिकरु दि ने कार्य गरिरहरहेका छन् । यसले रिामीहरुमा आत्मबल बढ्ने, नैराश्यताले ठाउँ नपाउने स्पष्ट छ । सरकारी अस्पतालको तुलनामा नीजि अस्पताल तथा शिक्षण संस्थाहरुले पैसा बढी लिएपनि उपचारम कुनै कन्ज्यूयाई गरेका छैनन् । अप्ठेरो अवस्थामासमेत राज्यले नागरिकको आधारभूत आवश्यकताहरु परा गर्नैतर्फ कुनै पकारको तदारुकता ेखाउन सक्दैन भने त्यो भन्दा ठूलो विडम्बना अरु केही हुन सक्देन । यहाँ त नागरकका आधारभूत आवश्यकता शिषा स्वास्थ्यमा दलाली गरिरहेको छ । दलाल र माmयासँग मिलेर स्वास्थ्यमा व्यापार गरिरहेको छ । देशमा आज १७ वटामेडकल कलेज छन् । १० वटा नीजि क्षेत्रका रहेका छन् । निजी क्षेत्रका मेडिकल कलेजहरलाई सम्न्धन दिँदा आवश्यकपरेको समयमा राज्यलाई उपयोग गर्न निे भन्ने बुँदामा समेत सहमति भएको हुन्छ । आज सरकारले थप संरचना बनाउनुको ट्टा नीजि मेडिकल कलेजका बेडहरुलाई सदुयोग गर्न सक्ने थियो ।
