नेपाली कंग्रेसका प्रवक्ता शर्माको आपत्ति

नेपाली कंग्रेसका युवा नेता तथा प्रवक्ता बिस्वप्रकाश शर्माले नेकपाका महा सचिव नेत्र बिक्रम चन्दले ससस्त्र द्वन्दमा प्रयोग भएका हतियारमा सम्बन्धमा सरकारसंगको सहमतिमा हतियारको कुरा नौठेकोमा आपत्ति जनाउनु भएको छ।
सरकार र चन्द बिचमा फागुन २१ गते ३ बुंदे सहमती हुंदा हतियारको सम्बन्धमा चौथो बुंदा राक्गिनु पर्ने शर्माले बताउनु भएको छ।वहांले प्रधानमन्त्री ओलिको पिएम नेपाल ट्विट हेन्डललाइ मेन्सन गर्दै प्रचन्ड आउंदा पनि हतियार खोलाले बगायो भनियो अहिले चाहिँ के भए छ ?
वहाले सहमतिको स्वागत गर्दै हतियार सम्बन्धमा चासो व्यक्त गर्नु भएको छ।

तपाईको प्रतिक्रिया