लागु औषधका सहित एक जना प्रक्राउ

धरान÷ लागू औषध विक्री गरिरहेको अवस्थामा एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा धरान उपमहानगरपालिहा वडा नं ३७ का दिवस बस्नेत रहेका छन् ।
उनलाइ धरान ८ दुर्गाचौक सडक खण्डमा कम्मरको भागमा पइन्टको पेटीले चेपी कालो ब्लाष्टिकमा ल्याउदै गरेको अवस्थामा एभिल ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल प्रक्राउ गरेको गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
उनलाई लागुऔधष मुद्दामा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप अनुमती लिई अनुसन्धान भई रहको उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया