नेपाल र भारतको पर्यटन विकासका लागि दुवै देशको सहकार्य आवश्यक

आग्रेजी नयाा बर्षको सुभारम्भको पूर्व सन्ध्यामा आइतबारदेख शुरु भएको पोखराको १६ औा सडक महोत्सव (क्तचभभत ाभकतष्खब)ि का एक भव्य समारोहबीच भारतीय राजदुत रन्जित रेले औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ ।
पोखराको लेक साइडमा आयोजना भएको महोत्सव नव वर्षको स्वाग र पुरानो बर्षको विपवदाईसागै आगामी दिनमा पर्यटन प्रवद्र्धन गनेै मुख्य उद्देश्य आयोजकको रहेको छ । पोखरा रेष्टुरेन्ट एवण्ड बार एसोसिएसन (रेवान) को मुख्य आयोजना रहेको सडक महोत्सव उद्घाटन गर्दै राजदुत रेले भन्नुभयो नेपाल र भारतको पर्यटन विकासका लाग दुवैदेशबीच सहकार्य आवश्यक छ ।
राजदुत रेले भन्नुभयो, पोखरालाई भवगानले नै उपहार स्वरुप दिएका हुन् । अन्तर्राष्ट्रिय पपर्यटकलाई आकर्षित गर्न सरकार, यहााका पर्यटन व्यवसाी तथा सम्बनिधत निकायसाग भएको गुरुयोजना पक्कै हुनुपर्छ । गुरु योजना अनुसार भारत सहयोग गर्न तयार छ । पर्यटन पिवकासका लागि नेपाल भारतबीचमा सहकार्य हुनुपर्निेमा उहााले बारम्बार जोड दिनुभयो । नेपालमा प्राकृतिक सौन्दर्यता, ऐतिहासिक धार्मिक स्थलहरको प्रशंसा गर्दै राजदुत रेले नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ लगायतका क्षेत्रलाई जोडेर बुद्धिष्ट सर्किटको रुपमा जोडेर अगाडि बढ्न सके दुवैदेशका बासिन्दाले एक अर्कालाई चिन्ने अवसर प्राप्त हुने थियो । दुवै देशबीचको धार्मिक, साास्कृतिक, ऐतिहासिक सम्बन्धमा अभिवृद्धि भई एक अर्कालाई निकटबाट बुझ्ने अवसर प्राप्त हुने थियो ।
१८ औं सार्क शिखर सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउादा नेपाल र भारतका हितमा धेरै महत्वपूर्ण सम्झौता भएको स्मरण गर्दे पयर्यटन प्रवद्र्धन समते एउटा रहेको उहााको भनाई थियो । यसको ज्वलन्त उदाहरण दिल्ली काठमाण्डौ सिधा बस यातायात हो । दिल्ली र काठमाण्डौ बिना रोकटोक सिधा बस सञ्चाालनमा आएपछि पर्यटन प्रवद्र्धनमा कोशे ढुंगा सावित भएो छ । उहााले पोखराका पष्र्यटन व्यवसायीहरुसाग आग्रह गर्नुभयो व्यवसायीले प्याकेज बनाएर अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गराउनुपर्छ । भारीय राजदुत रन्जित रेले आफ्नो झण्डै आधा घण्टा भन्दा बढीको उद्घाटन सम्बोधनमा पर्यटथन प्रवद्र्धनमै केन्द्रित रहेर आफ्ना धारणा राख्नुभएको थियो । उहााले पर्यटन विकासका लागि पोखराबाट सिधै लखनउ, बनारस लगायतका स्थामा हवाई सेवा शरु गर्न सकिने पन औल्याउनुभयो । भारतीय पर्यटक र भारत घुमेर नेपाल घुम्न चाहने अन्तर्राष्ट्रिय पर्यटकहरु पहिला काठमाण्डौ आएपछिमात्र पोखरा आउाछन् । तर पोखराबाटै हवाइ सेवा उपलब्ध भएमा उनीहरु थप आकर्षित हुने थिए ।
महोत्सवको अवसरमा देखाइएको झााकीको पटक पटक प्रशंसा गर्नुभएका राजदुत रेले भन्नुभयो, पोखरालाई भगवानले ठूलो देन दिनुभएको छ । पोखराको सुन्दरताको लागि कसैले केही गर्नै पर्दैन । यसको संरक्षणमात्र गरे पुग्छ । उहााले भन्नुभयो पर्यटनका लागि पोखराको फेवाताल बरदान नै हो । फेवा तालको सौन्दयलाई जलकुम्भी झारले केही असर पारेको देखिन्छ । जलकुम्भी हटाउने उपकरण उपलब्ध गराउन भारत सरकार सहयोग गर्न तयार रहेको छ । उहााले थप्नुभयो फेवातालको चारैतिर पुट ट्रयाक बनाउन सके प्राकृतिककको सौन्दर्य अवलोकन गर्दे मर्निङ्ग वाकमा हजारौ स्थानीय बासिन्दा र पर्यटक सहभागी हुने थिए । यस कार्यका लायगि सम्बन्धित निकाय वा व्यवसायीबाट ठोस प्रस्ताव आए भारत सरकार सहयोग गर्न तयार छ, उहााले भन्नुभयो ।
सो अवसरमा महोत्सव आयोजक संस्था रेष्टुरेन्ट एण्ड वार एसोसिएन (रेवान) का अध्यक्ष गोपी भट्टरानई, कास्कीका सभासद रविन्द्र अधिकारी, रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैसवाल, रेवान पोखराका पूर्व अध्यक्ष गणेश भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल, नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटा, महोत्सव मुल समारोह समितिका संयोजक चौ बहादुर गुरुङ्ग लगायतले पोखरालाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा चिनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सोही अवसरमा भारतीय राजदुत रन्जित रेले अल्ट्रालाइटमा आकाशमा १५ मिनेट चरा झै उडेर पोखराको सौन्दर्यको रस्वास्वादन लिनुभएको थियो । राजदुत रेले अल्ट्रालाइटबाट अन्तपूर्या हिमश्रृंखला, तालतलैया, साास्कृतिक एवम् धार्मिक सम्पदाको अवलोकन गर्नुभएको थियो । अल्ट्रालाइनबाट प्रफुलित मुद्रामा अवतरण गरेपछि राजदुत रेले पोखरामा पर्यटन प्रवद्र्धन गर्न र त्यसको पूर्वाधार किवास गर्न भारत सरकार सहयोग गर्न तयार रहेको बारम्बार आयोजकका बीचमा दोहोर्‍याउनुभयो ।

तपाईको प्रतिक्रिया