आÏनो स्थापना कालदेखि नै स्तरीय र गुणस्तर शिक्षा प्रदान गर्दै आएको यहाास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलसोमबार एक विशेष समारोहबीच बार्षिक खेलकुद दिवस सम्पन्न गरेको छ ।
क्ष्ल अयिियदचचबतयष्ल गलमभच तजभ मभनष्त्त: कयअष्भतथ लभध मभजिष्, ब्ललगबत क्उयचतक मबथ द्दण्ज्ञद्ध नाम दिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नेपाली राष्ट्रिय गीतमा सामुहक नृत्य प्रस्तुत समेत गरेका थिए । लोकगीतमा गरिएको नृत्य, प्रि–प्राइमरी एरोसिक एक्टिभिटी, प्रि–प्राइमरी इभेन्ट्सहरु समेत भएका थिए ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा विराटनगरस्थित रहेको अवध नारायण हस्पिटलका प्रमुख डा. नारराण्ण कुमाररले दिल्ली पब्लिक स्कुलले बालबालिकालार्य गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अन्य वाह्य गतिविधिमा समेत समय समयमा संलगन गराउनु सकारात्मक पक्ष भएको बताउनुभयो । विद्यार्थीहरुको शारीरिक र मानसिक वृद्धिमा बाह्य गतिविधिको महत्वपूर्ण भूमिका हुने डा. नारायणको कथन थियो ।
यसैगरी विद्यालयका प्रिन्सिपल पि.के. संकरालिंगमले आजैका दिन जहाा जहाा दिल्ली पब्लिक स्कुलहरु सञ्चालन भएका छन् ती सबै स्थानमा यस प्रकारको कार्यक्रम आयोजना भइरहेको प्रष्ट्याउदै धरानस्थित रहेको दिल्ल्ली पब्लिक स्कुलले आफ्नो स्थापना नै खेलकुदसागै शैक्षिक क्षेत्रमा विद्याथीृहरुलाई सक्षम बनाउने उद्देश्य बोकेको बताउनुभयो । कार्यक्रममा विजेता िवद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयकी भाइस प्रिन्सिपल सन्ध्या वमिस्टले धन्यवाद मन्तव्य राख्नु भएको थियो । सो अवसरमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका एमअइ रुमका प्रमुख डा. एके सिंह, प्रतिष्ठानका शिक्षाध्यक्ष विक्रम गोविन्द श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
