धरान÷नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीले सोमबार एक विज्ञप्तीप्रकाशित गरी मुलुक ऐतिहासिक राजनैतिक परिर्वन पश्चात पप्त उपलब्धीहरलाई संस्थागत गर्दै संवैधानिक सर्वोच्चता र विधिको शासनलाई शिरोधार्य गरी विकास र समृद्धिलाई तिब्र बनाउनु नेृमा राज्य आतंक बढ्नु आपत्तिजनक भएको जनाएको छ ।
नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ विधिको शासन र कानुनी राज्यको खिल्ली उडाउदै पछिल्लो समय व्याक्तिवादी स्वेच्छाचारिता लाद्दै लोकतन्त्रलाई विकृत गरी नयाँ तानाशाहका रुपमा उदय हुने क्रममा मोरङ्गको सुन्दर हरैचा स्थित सुकुना वहुमुखी क्याम्पसमा कायर क्याम्प प्रमुख सहित अमन्य प्राध्यापकहरुले समेत दोहोरो सुविधा लिइरहको प्रति नेपाली काँग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघले गम्भीर ध्यानकर्षा गराउदै शान्तिपूर्ण अन्दोलनका कार्यक्रमहरु लिएर क्याम्पस प्रमुख समक्ष जाँदा वार्ता मार्फत मागको सुनवाई गर्नुको सट्टा अनेराश्ववियु लगाई आक्रमण गगराउनु निन्दनीय हो ।
नेविस ंघका विद्याथर्तीहरुलाई आक्रमण गरी गम्भीरु घभाइते बनाइनु, अनेरास्ववियुका आक्रमणकारीहरुका बारेमा इलाका पहरी कार्यालय बेलबाबरीमा आबक्रमणकारीको बारेम किटनी जाहेरी दर्ता गराउँदा समेत प्रक्राउ नगर्नु र दिइएको किटनी जाहेरीका विषयमा एक्यवद्धता जनाउन पुगको नेपाल तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल (लक्ष्मी) ले उल्टै पत्रकारमाथि हातपात गरेको आरोप समेत लगाई लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रैति प्रतिबद्ध जिल्ला कोषाध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्तिमाथि आरोप लगाउनु खेदजन्य छ । विज्ञप्तीमा भनिएको छ कसैप्रति हातपात नगरेको र राजनैतिक चरित्र हत्या गर्ने र झुटो आरोप लगाएको व्यहोरा अवगत गराउँदै कपोल कल्पित समाचारप्रति विश्वास नगर्न आगैह गरिएको छ । लोकतन्त्र, नागरकको मैललक हक अधिकार, विधिको शासन र कानुनी राज्यपै्रति नेपाल तरुण दल मुलुकमा विद्यमान सबै प्रकारका अमनता, विकृति विसंगति र निरकुंशता रिुद्ध संघर्ष गर्दै आएको स्मरण गराउदै विद्यार्थी संघ सुकुना इकाईले राखेका सबै जायज मागहरु पूरा गर्न क्याम्पस प्रशासन समक्ष माग गर्दै विद्यार्थीमाथि आक्रमण गर्नेहरुलाई प्रक्राउ गरी कारबाही गर्न पनि तरुण सुनसरीले माग गरेको छ ।
