घुडामार दशै टीकाको नकारात्मक सन्देश

तानाशाह र समन्तवा दको अवशेष अब मुलुकमा रहने छैन भन्ने भ्रमलाई यस पटकको विजयादशमीको टीकाले चिर्न सकेन । मौक
परस्त नव सामान्तवादी र तानाशाहीहरुको उदय भएको बलियो पुष्टि गरेको छ ।
नेपालीहरको मानव पर्व विजयादशमीका अवसरमा उदयीमान तानाशाह र नव सामान्तवादीहरुले नेपाली जनतालाई आफ्ना अघिल्तिर घुडा घस्न बाध्य बनाए । मौका परस्त नव सामन्तवादी र तानाशाहीहरुको आकांैक्षा, महत्वाकांक्षालाई लिएर यतिबेला मुलुक भित्र मात्र होइनज मुलुक बाहिर समेत प्रसत चर्चा परिचर्चा भएका छन् । खेदजनक आलोचना भएका छन् । तर नव सामन्तहरु आलोनचा र खेदलाई नेपाली जनताको कमजोरी भन्दै उपहास गरिरहेका छन् ।
ढुंगा हानेर ल्याएको गण्तन्त्रको सबैभन्दा ठूलो उपलब्धी सायद न सामान्तवा र तानााशाह वन्माउनु नै थियो होला । नत्र इतिहासमै कहिल्यै नदेखिएको चरित्र र प्रवृत्ति राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने थिएनन् । उनीहरुले नेपाली जनतालाई अन्डरस्टिमेट र्गै रैति सम्झने घृष्टता समेत गरेको देखियो । प्रधान न्यायाधीश भइसकेका व्यीm गोपाल पराजुलीले राष्ट्रपतिका अगाडि उभिएर टीका थाप्नुपर्नेमा घुँडा घसेर टीका थटोको दृश्य गणतत्रको सोभा बन्न सक्दैन । नेपालका राजा महाराजाहरुले समेत दुई सय ३८ बर्षको इतिहासमा आफन नागरिकहरुप्रति अहिलेको नव तानाबाहहरुल्े देखाएको घिनलाग्दो प्रवृीत्त देखाएका थिएनन् । पहिलो कुरा त राष्ट्रपति र प्रधानमन्त्रीले टीका लगाउने जुन घृष्टता देखाए त्यो नै अपाच्य हो । राजा महाराजाहरुले नेपाली जनतालाई टीका लगाए भनेर हिजो विरोध गर्ने चरित्र आज सत्तामा बसेका प्रधानमन्त्री र राष्ट्रपति नै हुन् । आज उनीहरु नै त्यही प्रवृत्ति दोहो¥याउन हिच्किाउनु पर्नैैमा उर्दी नै जारी गरेर टीका लगाउन बसे । यसले आम नेपाली जनतामा कस्तो सन्देश गएको छ ? जनताका मनोभाव यिन्ले बुझेका छन् ?
दशैको टीकामा पूवर्् राजा ज्ञानेन्द्र साहको निमर्ल निवासमा जे जति आम सर्वसाधारण नागरिकहरु स्वस्फूर्त ढंगले पुुगेका थिए त्यसलाई नव सामान्तवादका अवशेषहरुले सुक्ष्म अध्ययन गर्नुपर्ने थियो । उर्दी जारी गरेर टीका थाप्न आवहान गर्दा पनि ती दुवै शक्ति केन्द्रमा सर्वसाधारण नजाुनको प्रमुख कारण के हो ? कर्मचारी, सेनाका पदाधिकारी, प्रहरी, ठेकेदार, भ्रष्ट, विचौलिया, अवसरवादीहरुमात्र ती दुई शक्ति केन्दमा टीका थाप्न गएका थिए । आम सर्वसाधारणको लर्को त निर्मल निवासतिरै थियो । दशै नै नमान्ने तराईका मुलुबासी मुसलमानदेखि पहाड र हिमालमा बस्ने जनजातिहरु समेत पूर्व राजा ज्ञानेन्द्रको हातबाट टीका थाप्न निर्मल निवास पुगेका थिए । नव तानाशाह तथा सामन्तवादका दुई शक्ति केन्दैको तुलनामा ९० प्रतिशत भन्दा बढी नागरिक सनर्मल निवासमा टीका थाप्नु जानुले राजनैतिक दलप्रति र वर्तमान व्यवस्थाप्रतिकै सर्वसाधारणको वितृष्णाको रुपमासबैले लिएका छन् । शक्तिहीन भएका राजा दलहरु भन्दा निक्कै बलियो देखिएको यो सशक्त प्रमाण पनि हो । राजा ज्ञानेन्द्रप्रतिको आदजर, समभणव र राजसंस्थाप्रति बढ्दो लोकप्रियता पनि हो । निर्मल निवास पुग्ने आम र्ससाधारणले अक्सर एउटै गुनासो गर्ने गरेका थिए मुुलुक तहस नहस भयो, शान्ति सुरक्षाको प्रत्याभूमि भएन भ्रष्ट र
अपराधिकहरुको बोलवाला बढ्दो, जातीय समन्वयतमा ह्रास आयो। । यो असहज परिस्थितिलाई सम्हाल्न राजसंस्थाको पुनः स्थापना आवश्यक भइसकेको छ । तर नव सामान्तवादकोमा टीका लगाउन पुग्नेहरुलाई फलानो ठाउँमा आफ्नो वा आफन्तको नियुक्ति दिनुप¥यो, फलानो ठाउँको ठेक्का मिलाइ दिनुप¥यो भन्ने आग्रह मात्र गरेका थिए । यी दुई चरित्र र प्रवृत्तिले के प्रमाणित गर्छ । वास्तविक जनताको चाहनाले के कुराको इंगित गर्छ ?

तपाईको प्रतिक्रिया