निर्वस्त्र हुने डान्स क्लबको मज्जा लुटेपछि २४ वर्षकी युवती र उनका ३३ वर्षे प्रेमी कार पार्किङतर्फ लागे । सुरुमा त उनीहरु आफ्नो कार चलाएर घरतिर फकिर्ने सुरमा थिए । तर मनले मानेन छ । दुवैजना कारभित्र छिरेपछि ढोका लगाएर यौन क्रिडा गर्न थाले ।
मुख्य सडकको नजिक पार्किङस्थलमा रहेको कारभित्र एक जोडी युवायुवती यौन क्रिडामा मस्त रहेको दृश्य सडकमा गाडि चलाउने तथा हिड्नेहरुले देखिहाले ।
आÏनै आखाअगाडि त्यस्तो दृश्य देखेपछि कसको मनले मान्थ्यो र ? गाडी चलाउनेहरुले पनि गाडीको स्पीड कम गरेर एक झलक भएपनि हेर्नथाले र बटुवाहरु त अझ उभिएरै हेर्न थाले । कारभित्रको यौनलीला हेर्ने गाडीचालकहरुले गाडीको गति कम बनाउँदा त्यहाँ ट्राफिक जाम भयो ।
कारभित्रको यौनलीलाले ट्राफिक जाम भएपछि प्रहरीकहाँ खबर पुग्यो र घटनास्थलमै प्रहरी आएर यौनलीलामा मस्त युवायुवतीमाथि हस्तक्षेप
गर्नुपर्यो ।
घटना अमेरिकाको ओरेगनस्थित स्प्रिडफिल्डको हो । २४ वर्षकी केली एम नुट्सन र ३३ वर्षका लोगान ज्याक्सनले वैँशमा मातिएर सार्वजनिक स्थानमै यस्तो लज्जाजनक हर्कतमा उत्रिएका थिए ।
कारभित्र यौनक्रिडा गरिरहेको बेलामा प्रहरीले रंगेहात समाएका उनीहरुले प्रहरी आएर कारको ढोका ढक्ढकाएपछि मात्र आÏनो नित्यकर्म छाडेका थिए । प्रहरीले उनीहरुलाई सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको छ ।
